एजेन्सी- गुगललले कोरोना भाइरसबारे जनचेतना जगाउन छुट्टै वेभसाइट बनाएको छ। शनिबार सार्वजनिक गरिएको साइटमा कोरोना भाइरसबारे टिप्स, सुरिक्षत रहने उपाय र आधिकारीक तथ्यांकहरु राखिएका छन्।
www. google.com/covid19 मा कोरोना प्रभावित क्षेत्रको डिजिटल नक्सा, कोरोना प्रभावित देश लगायतका सूचना र सामाग्री राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।