पोखरा - पोखरा लेखनाथ महानगरपालिका–२२ पुम्दी–भुम्दिमा रहेको फिस ड्रागन स्तुपा होटलमा एक विदेशी पर्यटकको मृत्यु भएको छ। २ दिन देखि सो होटलमा बस्दै बस्दै आएकी स्वीडेन नागरिक पासपोर्ट नम्बर ९१०८४३९३ बहाक ६९ बर्षीयाआरसलिन्ड विरगिटाको मृत्यु भएको हो।
शुक्रबार राति होटलमा खाना खाई सकेपछि अचानक बेहोस भएकी उनको उपचारको लागि फेवा सिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।