काठमाडाैं- काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो।
काठमाडौंमा केही सेकेन्ड धक्का महसुस गरिएको थियाे। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको इपी सेन्टर नेपाल बाहिर तिब्बतमा देखिएको र पत्ता लगाउन लागिरहेको जनाएको छ।
चीनको अङ्ग्रेजी राष्ट्रिय दैनिक ग्लोबल्स टाइम्सले ट्विटरमा अपडेट गर्दै तिब्बत केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्म गएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।