काठमाडौं–कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ ८.४५ बजे गएको भूकम्प ५ रेक्टरस्केलको मापन गरिएको छ।
भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।