• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा कोरोनाको झट्का

64x64
नेपाल लाइभ शनिबार, चैत १, २०७६  २०:२२
1140x725

मुम्बइ- चीनबाट सुरु भएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमण विश्वभर फैलिरहेको छ। यसको असर बलिउडमा पनि देखिएको छ। कोरोनाका कारण ठूला लगानीमा बनाइएका सिनेमा पनि थन्किएका छन्। कोरोनाका कारण दिल्ली‚ मुम्बई‚ कर्नाटक‚ केरल र जम्मु काश्मीरका केही सहरमा सिनेमा हल बन्द भइसकेका छन्। यसबाट रिलिज हुँदै गरेका सिनेमालाई असर पर्छ नै।

केही सिनेमाको सुटिङ नै रोकिएको छ। कतिपय फिल्मको रिलिज मिति स्थगित छ। कोरोनाकै त्रासका कारण आइफा अवार्ड र जी सिनेमा अवार्डको कार्यक्रम पनि रद्द गरिएको छ।

ठूला लगानीका चलचित्रको रिलिज मिति रद्द
कोरोना भाइरसको संक्रमणबाट विश्व नै गुज्रिरहेको बेला चलचित्र निर्देशक रोहित शेठ्ठीले मार्च २४ मा रिलिज हुन् भनिएको फिल्म ‘सूर्यवंशी’को रिलिज डेट नै रद्द गरेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम रहुन्जेल फिल्म रिलिज नगर्ने भएका छन्। 

उक्त फिल्मलाई यो वर्षकै ठूला फिल्ममध्येको एक फिल्म मानिएको छ। किनकि, यस फिल्ममा भारतीय चलचित्र उद्योगका तीन ठूला सुपरस्टार: अक्षयकुमार‚ अजय देवगन र रणविर सिंह एकैसाथ देखिँदैछन्। 

‘सूर्यवंशी हाम्रो एक वर्षको कडा मेहनतको फल हो। हामीलाई यसको ट्रेलरको प्रतिक्रिया पनि एकदम राम्रो मिलेको छ। यसबाट पनि थाहा हुन्छ कि मानिसहरू यसलाई सिनेमा हलमा हेर्नका लागि एकदमै उत्सुक छन्,' शेठ्ठीले भने‚ 'त्यसैले हामी यो फिल्मलाई सही समयमा रिलिज गर्नका लागि उचित समयको पर्खाइमा छौं।’

कोरोनाको डर
सलमान खानको फिल्म ‘राधे’को सुटिङ केही समयका लागि स्थगित गरिएको छ। यसअघि उक्त फिल्मको सुटिङ विदेशमा गरिएको थियो तर‚ कोरोनाको संक्रमणका कारण अब सो फिल्म मुम्बइमा गरिने बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अक्षयकुमारको फिल्म ‘पृथ्वीराज’को सुटिङ राजस्थानमा चलिरहेको थियो‚ सो पनि रोकिएको छ। यसबाहेक करण जोहरको फिल्म ‘तख्त’ को सुटिङ पनि सुरू गरिएको थियो। उनले त्यसलाई पनि रोकिदिएका छन्।

कार्तिक आर्यन र कियारा एडवानी अभिनित चलचित्र ‘भूलभूलैया-२’ को सुटिङ पनि यस्तै कारणले रोकिएको छ।

घाटामा सिनेमा हल
फिल्मको सुटिङबाहेक अहिले प्रदर्शनमा रहेका ‘बागी-३’ र ‘अङ्ग्रेजी मिडियम’को कमाइमा पनि कोरोनाको असर देखिने भएको छ।

Xtrem

Xtrem

‘पहिला कोरोना भाइरसको असर बलिउडमा खासै परेको थिएन। तर‚ आजबाट ठूलो घाटा बेहोर्नुपर्ने देखिएको छ,’ फिल्मको व्यापारसम्बन्धी विश्लेषण गर्दै आएका अमेद मेहराले भने, ‘सरकारले दिल्ली‚ कर्नाटक‚ केरल‚ जम्मू र कश्मीरका सिनेमा हल बन्द गर्ने निर्देशन दिएसँगै यसबाट हलका मालिकलाई ठूलो क्षति पुग्नेछ।’

रोजीरोटी गुम्ने खतरा
‘तख्त'लगायतका फिल्मका लागि मिति नै मिलिरहेको थिएन जसले गर्दा दश अरबभन्दा बढी नोक्सान भएको छ। तख्त यो वर्षकै सबैभन्दा महंगो फिल्म थियो। यस्तो बेलामा पैसाको मात्र घाटा नभएर फिल्मको सुटिङमा सहयोग गर्ने सबै कर्मचारीका लागि पनि घाटा हुन्छ। 

अमोद मेहरा भन्छन्‚ ‘मेकअप आर्टिस्ट‚ जुनियर आर्टिस्ट‚ स्पट ब्वाइ‚ लाइटम्यान र क्यामाराम्यानजस्ता धेरै मानिसको रोजगार फिल्म इन्डस्ट्रीमाथि भर परेको हुन्छ। यस्तोमा उनीहरूको रोजीरोटीको समस्या हुन्छ।’

साना सिनेमाहरूका लागि ठूलो घाटा 
इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’ शुक्रबार रिलिज भयो।

‘कोरोना भाइरसको असरको सबैभन्दा ठूलो उदाहरण अंग्रेजी मिडियम हो। शुक्रबार फिल्म रिलिजको पहिलो दिन थियो। शनिबारदेखि फिल्म हल नै बन्द भइदियो,’ आमोद मेहरा भन्छन्।

मेहराका अनुसार निर्माताहरुले आफ्नो फिल्म यस्तो बेलामा प्रदर्शन नै गर्नु हुँदैन थियो।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्