• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खेर गइरहेका पातबाट आम्दानी

64x64
नेपाल लाइभ शनिबार, चैत २४, २०७४  ००:३०
1140x725

धनगढी- हिउँदे याममा साल लगायतका रुखका पात झर्ने गर्छन्। खसेका पात मलसोत्तरका लागि प्रयोग गरिन्छ। ठूलो संख्यामा भने वनमै कुहिएर जान्छन्। अझ सुकेर खसेका पातका कारण वन डढेलोको जोखिम पनि उत्तिकै रहने गरेको छ। तर, कैलालीको भजनीस्थित वनदेवी सामुदायिक वनका उपभोक्ताले खेर जाने पातलाई आम्दानीमा परिणत गर्दै आएका छन्। 

३ सय १२ हेक्टर क्षेत्रफल रहेको वनदेवी सामुदायिक वन समितिले एक वर्षदेखि दुनाटपरी उत्पादन कार्य थालेको छ। वन समितिका उपाध्यक्ष राजकुमार चौधरीले भने, 'वनमा खसेका सालका सुकेका पात संकलन गरेर दुनाटपरी बनाउने काम भइरहेको छ।'

उपाध्यक्ष चौधरीका अनुसार वन समितिका उपभोक्ताले दैनिक २५ सय पातका र ८ हजार जति कागजका दुनाटपरी उत्पादन गरिरहेका छन्। सामुदायिक वनले मासिक २५ हजार जति दुनाटपरी उत्पादन गरिरहेको छ। उपाध्यक्ष चौधरीले दुनाटपरी उत्पादन सुरु गरेपछि जोशीपुर, भजनी लगायतका क्षेत्रमा माग बढेको बताए। 

सामुदायिक वनले उत्पादन गरिरहेको दुनाटपरी ब्रतबन्ध, विवाह, पूजापाठ लगायतका धार्मिक सांस्कृतिक कार्य तथा भोजभतेरमा प्रयोग हुने गरेका छन्। उनले, कागजभन्दा पनि पातको दुनाटपरीको माग अधिक रहेको बताए। उनका अनुसार कागजको दुनाटपरी होटल तथा ठेलामा खानेकुरा र फलफूल बेच्ने व्यापारीले खरिद गर्ने गरेका छन्। 

सामुदायिक वन र दीगो विकास समाज भजनीको लगानीमा दुनाटपरी उत्पादन कार्य भइरहेको छ। सामुदायिक वनको १ लाख ९० हजार रुपैयाँ र दीगो विकास समाजको ७५ हजार गरेर २ लाख ६५ हजार रुपैयाँको लगानीमा कागज तथा पातका दुनाटपरी बनाउने मेसिन ल्याएर उद्योग सञ्चालन भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘दुनाटपरी बनाउने काम सुरु गरेपछि यस क्षेत्रका महिलाले रोजगारी पनि पाएका छन्,’ उपाध्यक्ष चौधरीले भने,  'दुनाटपरीको आम्दानीबाट ७५ प्रतिशत महिलालाई र २५ प्रतिशत वनको आम्दानीभित्र राखिने गरेको छ।' उनले पात र कागजका दुना टपरीले वातावरण प्रदुषण हुनबाट पनि जोगाउने बताए। प्लास्टिकका थाल बटुका प्रयोग गर्नुभन्दा पातका दुनाटपरी प्रयोग गर्नु वातावरणका हिसाबले पनि उपयुक्त रहने उनको भनाइ छ।

सो वनले सात जना महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ। भने थुप्रैले ज्यालादारीमा काम गरिरहेका छन्। सो सामुदायिक वनमा १ हजार ६ सय उपभोक्ता छन्।

वनदेवी सामुदायिक बनझैं जिल्लामा अन्य केही सामुदायिक वनले पनि उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुर्या उन विभिन्न काम गरिरहेका छन्।

कैलालीका केही सामुदायिक वन समितिले उपभोक्ताको आयस्रोत वृद्धि गर्न जडिबुटी खेती, तरकारी खेती, बेर्ना उत्पादन लगायतका काम गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ।

सामुदायिक वन समितिहरूले जीविकोपार्जन तथा आयस्रोतका लागि विभिन्न कार्य गरे पनि जिल्लामा के–कति सामुदायिक वनले आयआर्जनका काम गरिरहेका छन् भन्ने बारे तथ्यांक नभएको जिल्ला वन कार्यालय, कैलालीका सूचना अधिकारी भीमप्रसाद ढकालले बताए।

उनले भने, 'सामुदायिक वन समितिहरूले जिल्ला वन कार्यालयलाई पठाउने विवरणमा प्रायः आयआर्जन सम्बन्धी गतिविधि उल्लेख गरेको पाइँदैन।'

प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ अङ्कले घट्यो सेयर बजार
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
ब्याटिङ र बलिङ दुवैमा नेपाल हावी, मलेसियामाथि नेपालको सानदार जित
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
१३ अङ्कले घट्यो सेयर बजार बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
ब्याटिङ र बलिङ दुवैमा नेपाल हावी, मलेसियामाथि नेपालको सानदार जित बिहीबार, जेठ २१, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्