• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
तिलोत्तमा खाद्य मेलामा परम्परागत खाद्यवस्तुको प्रदर्शनी
64x64
दीपक घिमिरे शनिबार, फागुन २४, २०७६  ०८:४०
1140x725

भैरहवा- उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित रुपन्देहीको तिलोत्तमामा खाद्य मेला सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा खाद्य मेला सुरु भएको हो।

मेलामा स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गराइने छ। “परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ सुरु मेला फागुन २५ गतेसम्म चल्ने छ। मेलामा खाद्यसम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेका छन्। मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ।

यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दूधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछालगायतका परिकार राखिएको छ।

मेलाका लागि निःशुल्क प्रवेश तथा स्टलहरुका लागि समेत निःशुल्क सहभागिता गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी दिए। स्थानीयस्तरमा उत्पादन हुने पौष्टिक महत्वका कृषि उपजबाट विकास एवम् तयार गर्न सकिने खाद्य परिकारहरुको विकास, व्यावसायिकरण तथा उपभोग अभिवृद्धि गर्ने र खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, संचयकर्ता एवम् उपभोक्ताहरुलाई एकै थलोमा राखेर नविनतम् खाद्य प्रविधि, पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए। 

२० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाको मूख्य आकर्षणका रुपमा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, प्रचलनमा रहेका स्थानीय उपजहरुको प्रदर्शनी, मौलिक सँस्कृती झल्कने होमस्टे तथा खाद्य व्यवसाय, विभिन्न जातजातिका परम्परागत खानेकुरा तथा खाद्य तथा पोषणसँग सम्बन्धित शिक्षण संस्थाहरुले तयार पारेका खानाहरु रहेका छन्।

Ncell 2
Ncell 2

खाद्य उत्पादनको बजारीकरणमा सहयोगः विश्वकर्मा
मेलाको पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले उद्घाटन गरेका छन्। त्यस अवसरमा उनले खाद्य मेलाले उत्पादनको बजारीकरण, व्यापार विस्तार र प्रचारप्रसारमा सहयोग पुग्ने बताए।

गुणस्तरीय खाद्य उत्पादनबाट लाभ लिन र खानेबानीमा सुधार गर्न उपभोक्तालाई आग्रह गर्दै उनले आफ्नो आचरणलाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए। सरकारले पनि अर्गानिक वस्तु उत्पादनमा जोड दिँदै आएको र विषदीयुक्त फलफूल तथा तरकारीमा समेत कडाइ गरिरहेको भन्दै विश्वकर्माले स्वस्थकर खानेकुराले मात्रै लामो आयू बाँच्न सकिने बताए।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले खाद्य मेलाबाट जान्ने अवसर प्राप्त गर्ने बताए। नगरभित्र रहेका मौलिक होमस्टे तथा परम्परागत खानाका परिकारहरुले समेत सहभागिता जनाएकाले उपभोक्ताका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै उनले मेला सफलताको शुभकामना व्यक्त गरे।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक राकेश त्रिपाठीले परम्परागत र पोषिला खानाको उपभोगले मानिस स्वस्थ हुने भएकाले यस्ता खालका खाद्य मेलाले उपभोक्तालाई पोषिलो खानेकुराको बारेमा जानकारी हासिल हुने बताए। 

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेल, जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौडेल, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक, पशुपति माविका प्राचार्य वेदनारायण भट्टराईलगायतले अर्गानिक खाद्य पदार्थको उत्पादनलाई प्रवद्र्धन गर्न र त्यस्ता वस्तुहरुको बजारीकरण गर्न मेला सहयोगी हुने बताएका थिए।

मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने छ भने उत्कृष्ट स्टलहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र... आइतबार, असार १, २०८२
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित आइतबार, असार १, २०८२
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै आइतबार, असार १, २०८२
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनकाे उपचार जारी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्