• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यती समूहका नवाङको अपराध यात्रा : अवैध हतियारदेखि लागुऔषधसम्म

पेस्तोलसहित पक्राउ पर्दा छुटेका नवाङलाई ड्रग्सले पुर्‍यायो जेल
64x64
नारायण अधिकारी बिहीबार, फागुन १५, २०७६  १७:५१
1140x725

काठमाडौं- महानगरीय प्रहरी वृत्त स्यवम्भूले गत माघ १८ गते लागू औषधसहित नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङलाई पक्राउ गर्‍यो।

काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ परेका उनीहरूबाट वृत्तले खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नुर्फिन २ पिस, फेनारगन ३९ पिस, सिरिन्ज १२ थान बरामद गर्‍यो।

यसरी लागू औषधसहित पक्राउ परेका चार मध्य एक व्यक्ति हुन्, व्यवसायिक घराना यती होल्डिङ्सका स्वर्गीय अध्यक्ष आङछिरिङका शेर्पाका छोरा नवाङ। नवाङ पक्राउ परेको करिब एक महिना हुन लाग्दासमेत उक्त घटना प्रहरीले गुपचपमै राखेको थियो।

लागुऔषध मुद्दामा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएपछि मात्र यो कुरा खुल्यो। बुधबार बाँकी तीन जनाको थुनछेक बहस सकिएको थियो भने आज बिहीबार नवाङको थुनछेक बहस सकिएको छ। उनीसहित चारै जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ। प्रहरी स्रोतका अनुसार नवाङ लागुऔषध दुर्व्यसनी हुन्। प्रहरीले पक्राउ गरेको समयमा समेत उनी ड्रग्सको नसामा नै थिए। 

पक्राउ परेका अन्य व्यक्तिले नवाङकै आदेशमा लागुऔषध उपलब्ध गराउने गरेका थिए। नवाङसँगै पक्राउ परेका अन्य व्यक्ति पनि लागुऔषध दुर्व्यसनी रहेको स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले बताए।

‘पक्राउ परेका चारै जना लागुऔषधका पेड युजर हुन्,’ डिएसपी सुवेदीले भने, ‘सीमा नाकाबाट भित्रिएका लागुऔषध उनीहरूले किनेर प्रयोग गर्ने गरेको पाइएको छ।’

उच्च व्यापारिक घरानाका पारिवारिक नवाङको हिरासत यात्राको घटना भने नौलो होइन। यतिसम्म कि नवाङ हतियारसहितसमेत पक्राउ परेका थिए। दुई वर्ष अगाडि २०७४ फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले नवाङलाई पक्राउ गरेको थियो। त्यसबेला उनको साथबाट १ राउन्ड गोली लोड भएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल-१, गोली लोड नभएको पेस्तोल-१ थान, ३ राउन्ड गोली, म्याजिन र खुकुरी १/१ थान, ६ थान एटिएम र१ लाख ३ हजार ५ रुपैयाँ बरामद भएको थियो।

इटहरीको मेजर टोलबाट पक्राउ परेका नवाङले हतियार देखाउँदै स्थानीय व्यक्तिलाई धम्की दिने गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

ठूलो मात्रामा हतियारसहित पक्राउ परे पनि त्यसबेला ८० हजार जरिवाना तिरेर रिहा भएका थिए। त्यतिबेला पनि शक्तिको आडमा सुटुक्क रिहा भएका नवाङको बानी भने सुध्रिएको थिएन। लागुऔषध सेवन गर्ने, धम्की दिने काम भने जारी नै रह्यो।

हतियारसहित पक्राउ पर्नुभन्दा पहिला नवाङ पाइलटको नक्कली लाइसेन्स लिएको विवादमा समेत तानिएका थिए।

नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी प्रमुख रहेको बेला २०७३ सालमा नक्कली पाइलट विरुद्ध ‘अपरेशन ह्वाक’ नाम दिएर नक्कली पाइलटविरुद्ध अपरेशन चलाइएको थियो। 

सो क्रममा बुद्ध एयरका पाइलट स्वछन्द घले, अर्जुन कार्की, राजकुमार श्रेष्ठसँगै नवाङ समेत पक्राउ परेका थिए।

पाइलट हुनका लागि अनिवार्य रूपमा आइएस्सी पास गरेको हुनुपर्ने व्यवस्था छ। आइएस्सी पास नगरेकाले पाइलट अध्ययन गर्न पाउँदैनन्। उनीहरुले आइएस्सीको नककली सर्टिफिकेट पेश गरेर विदेशमा पाइलट अध्ययन गरेका थिए।

नवाङले पनि विदेशमा पाइलटको कोर्स पूरा गरेपछि सोही प्रमाणपत्र देखाएर नागरिक उड्डयन प्राधिकरणबाट पाइलटको लाइसेन्स समेत लिएका थिए। र, आफ्नै यतीको भगिनी संस्था तारा एयरलाइन्सको समेत उडान नवाङले भर्ने गरेका थिए। तर सिआइबीले भने आइएस्सी नै पास नगरी पाइलट बनेको भन्दै पक्राउ गरेको थियो। पछि नवाङ शक्तिको दुरुपयोग गर्दै पाइलटको काम नगर्ने समेत छुटेका थिए। 

आइएस्सीको सर्टिफिकेट नै पेस गर्न नसकेपछि नागरिक उड्डयन प्राधिकरणले उनको लाइसेन्स समेत नवीकरण गरेको थिएन। त्यसपछि भने उनले जहाज उडाउन छाडेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्