• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सानेपा हत्याकाण्ड : अनुसन्धान सकियो, मोबाइलले पनि खुलाएन कारण

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १३:२९
1140x725

काठमाडौं–पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र उनीहरुको घरमा काम गर्ने युवक विजय चौधरीको ज्यान जाने घटनाको अनुसन्धान सकिएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले अनुसन्धान सकिएकाले केही दिनमै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने जानकारी दिए। 

प्रहरी अनुसन्धानले भने नयाँ तथ्य केही उजागर गरेको छैन। अनुसन्धानले कार्कीको हत्या तथा चौधरीको आत्महत्या भएको पुष्टि गरेको छ। 

कार्की र चौधरीको शवको पोस्टमार्टमका आधारमा हत्या र आत्महत्या पुष्टि भएको हो। 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी राईका अनुसार कामदार चौधरीको ह्याङ्गिङका कारण र कार्कीको घाँटी दबाइएका कारण मृत्यु भएको उल्लेख छ। रिपोर्टमा हत्या र आत्महत्या भन्ने खुले पनि कारण खुल्न सकेको छैन। 

घटनाको प्रकृतिका आधारमा कार्कीको हत्या गरेर चौधरीले आत्महत्या गरेको निष्कर्ष प्रहरीको छ। प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण संकलन गरेको थियो। तर निष्कर्षलाई सघाउने थप प्रमाण फेला परेको छैन।

घटनास्थलको अवस्था र पोस्टमार्टम रिपोर्टका आधारमा चौधरीले कार्कीको घाँटीमा नाइलनको डोरी बेरेर कसेर त्यसपछि पिर्काले हानेर हत्या गरेको निष्कर्ष प्रहरीको छ। त्यसपछि उनले आत्महत्या गरेका थिए।

घटनास्थलको अवस्थाले नै विनाकारण कार्कीको हत्या भएको देखाउँदैन। घटनास्थलका दृश्यले यो योजनाबद्ध भन्दा आवेशप्ररित देखाउने प्रहरीको भनाइ छ। घटना अगाडि के भएको थियो र चौधरी हत्या र आत्महत्याको मोडमा पुगे भन्ने खुल्न सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

मोबाइलले खुलाएन कारण 

पोस्टमार्टम रिपोर्टसँगै प्रहरीले दुवै जनाको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। फरेन्सिक जाँचमा मोबाइलमार्फत् आदानप्रदान भएका म्यासेज, कल डिटेल, अडियो, भिडियो, फोटालगायतका सामग्री रिकभर हुने गर्छ। 

फरेन्सिक ल्याबबाट समेत रिपोर्ट आइसकेको छ। तर त्यसले पनि हत्याको कुनै कारण नखुलाएको एसएसपी राईले जानकारी दिए।

मोबाइलमा उनीहरुका पारिवारिक फोटाबाहेक कार्की र चौधरीको सम्बन्ध खुलाउने खालका कुनै फोटा नदेखिएको प्रहरीले जनाएको छ। फोन डिटेलबाट पनि उनीहरुको हत्याको कारण खुल्न सकेन।

यसरी भएको थियो हत्या र आत्महत्या

माघ २७ गते बिहान १० देखि ११ बजेको बीचमा हत्या र आत्महत्या भएको थियो। 

घरमा भएका १२ वर्षीय छोरालाई स्कूल पुर्‍याउन अर्की कामदार गएको र पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथको मन्दिर दर्शन गर्न गएको मौकामा हत्या र आत्महत्या भएको थियो।

अर्जुन घरबाट निस्कँदा उनकी पत्नी मुना, १२ वर्षीय एक छोरा, कामदार विजय चौधरी र अर्की एक कामदार महिला पनि घरमा नै थिए।

उनी प्रदेश ३–०१ ०२२ च ०७०९ नम्बरको कार लिएर ८ बजे पशुपति पुगेका थिए। करिब २ घन्टा लाइन बसेर उनले पूजा गरेका थिए। त्यसपछि उनी करिब ११ बजेतिर घर फर्किए। घरको गेट बन्द थियो। घन्टी बजाउँदा कोही पनि आएनन्। तर बाहिरबाट समेत खोल्न मिल्ने गेट खोलेर उनी घरभित्र पसे।

दुईतले घरको भुईंतलाको भ¥याङ छेउमा कामदार चौधरी घाँटीमा नाइलनको डोरी लगाएको अवस्थामा मृत भेटिएका थिए। भान्सा कोठामा श्रीमती मुना रक्ताम्य भएर लडिरहेको अवस्थामा थिइन्। ४९ वर्षीया मुनालाई उपचारका लागि सानेपास्थित स्टार अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
‘तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु’: जिल्ला प्रशासन बुधबार, वैशाख २३, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
बागमतीमा घटाइयो मन्त्रालय संख्या मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्