काठमाडौं–श्रीमती र सालीलाई एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन्। गोरखा नगरपालिका ५ का २९ वर्षीय शिव रम्तेल पक्राउ परेका हुन्।
उनले आइतबार राति श्रीमतीसँग विवाद हुँदा श्रीमती र साली दुवै जनालाई एसिड प्रहार गरेका थिए।
घाइतेहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौ परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।