• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हुँदै नभएको प्रहरी कार्यालयलाई लेखा समितिको पत्र

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  २२:१०
1140x725

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षित मुद्रण मेसिन) खरिद तथा स्थापनाका विषयमा छलफलमा लेखा समितिले हुँदै नभएको प्रहरी कार्यालयलाई पत्र पठाएको खुलेको छ।

लेखा समितिले केही समयअघि विज्ञका रुपमा आफैले बोलाएका विजयप्रकाश मिश्रले समितिका विषय जथाभावी रुपमा बाहिर सार्वजनिक गरेको भन्दै प्रहरीलाई पत्र पठाएको थियो। 

तर लेखाले पठाएको पत्रमा गरिएको सम्बोधनअनुसारको भने कुनै पनि निकाय नै भनएको खुलेको हो।

समितिले प्रहरीको 'साइबर क्राइम ब्युरो'लाई पत्र पठाएको छ। तर प्रहरीमा त्यस्तो कुनै ब्युरो नै छैन। केन्द्रीय साइबर ब्युरो मात्र छ।  

समितिले सम्बोधन गरेको प्रहरीको निकाय पनि केन्द्रीय साइबर ब्युरो हुन सक्ने आँकलन गर्न भने सकिन्छ। 

पत्र काट्नुको कारण समितिका सांसदहरूको चरित्र हत्या हुने गरी सञ्चारमाध्यममा टिप्पणी गरेको समितिको पत्रमा उल्लेख छ।

मिश्रले बिहीबारको लेखाको बैठकले प्रिन्टिङ प्रेस खरिदको अनुमति दिने तयारी गरेको सूचना आएपछि बाध्य भएर अडियो सार्वजनिक गरेको दाबी गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सञ्चार माध्यममा समितिका सांसदविरुद्ध नकारात्मक टिप्पणी गरेकै आधारमा साइबर क्राइमको मुद्दा लगाउन खोज्ने समितिको प्रयासले मिश्रसँग समितिका सांसदहरू रिसाएको देखिन्छ।

समितिले प्रहरीको साइबर क्राइममा कारबाहीका लागि पठाएको पत्रमा मिश्रसँगै प्रशान्त किशोर उपाध्यायलाई समेत कारबाहीको माग गरिएको छ। 

उपाध्यायले फेसबुकमा समितिका सांसदको तस्बिर राखेर फेसबुकमा नकारात्मक टिप्पणी गरेको थिए। प्रिन्टिङ प्रेसबारे समितिको बैठक बसिरहेकै बेला प्रशान्तले फेसबुकमा समितिका सांसदविरुद्ध लेखेपछि समितिले साइबर क्राइममा कारबाही अगाडि बढाउने निर्णय गरेको थियो।

लेखाको पत्र गैरकानुनी
साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले लेखा समितिको पत्र आपत्तिजनको भएको बताएका छन्।

प्रहरीको आलोचना गरेकोमा साइबर अपराधमा मुद्दा नचल्ने भनी न्यायिक टिप्पणीसमेत काठमाडौं जिल्ला अदालतले उहिल्यै भइसकेको भन्दै उनले लेखा समितिको पत्र गलत भएको बताए। 

पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पनि लेखा समितिको पत्र गलत भएको बताए।

‘संसदीय समितिले साइबर क्राइमको हतियार उठाउने? यो त अति भयो,’ उनले सामाजिक सञ्जालमा टुइटरमा लेखेका छन्, ‘संसदीय विशेषाधिकारमा कारबाही अगाडि बढाउन सक्थ्यो। सम्बन्धित सासदले गाली बेइज्जतीमा मुद्दा दिन सक्थे तर फौजदारी कानून र प्रहरीको दुरुपयोग गर्ने यो शैली गम्भीर र आपत्तिजनक छ।’

यस विषयमा नेपाल लाइभले समितिका सचिव रोजनाथ पाण्डेसँग सम्पर्क गरी जिज्ञासा प्रकट गरेको थियो। उनले अडियो सार्वजनिक गरेको विषयमा नभई अन्य सञ्चारमाध्ययमा अन्तर्वार्ता दिँदै हिँडेकाले प्रहरीमा पत्राचार गरिएको बताए। समितिले प्रहरीमा पत्राचार गर्नु गैरकानुनी नभएको उनको तर्क छ। तर हुँदै नभएको प्रहरी कार्यालयका नाममा पत्र काटिएको विषयमा भने उनले थप खुलाउन चाहेनन्। 
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ?
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बिहीबार, चैत १९, २०८२
आज क–कसले गर्दै छन् संसदमा सम्बोधन ? बिहीबार, चैत १९, २०८२
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने बिहीबार, चैत १९, २०८२
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना बिहीबार, चैत १९, २०८२
कांग्रेसले बोलायो संसदीय दलको बैठक बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्