• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वुहानबाट फर्केका नेपालीको अनुभव : शरीरको तापक्रम नबढोस् भनेर प्रार्थना गरिरहेका थियौं

64x64
नेपाल लाइभ आइतबार, फागुन ४, २०७६  १२:२४
1140x725

काठमाडौं- नेपाल जाने भनेर कुरा चलेको निकै दिन भएको थियो। जान पाइएला कि नपाइएला भन्ने डर मनमा थियो। अन्ततः जाने दिन आउँदा निकै उत्साहित थियौँ। 

हामीलाई वुहानको स्थानीय समयअनुसार साँझ ६ बजेसम्म एयरपोर्ट पुगिसक्न भनिएको थियो। 

टाढाका शहरमा बस्नेलाई बिहान ५ बजेदेखि नै गाडीले पिकअप गर्न सुरु गरेको थियो। हामी सबै भनेकै समयमा एयरपोर्ट पुगेका थियाैं। 

एयरपोर्टमा सबै १८५ जना नै भेट भयौँ। केही साथीहरुसँग पहिले नै चिनजान थियो। 

सबैमा उत्साह अनि एक किसिमको डर पनि थियो। किनभने, नेपाल आउनुपूर्व स्वास्थ्य जाँच हुँदै थियो। हामीलाई वुहानको स्थानीय समय राति ८ बजे स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो।

स्वास्थ्य जाँचको समयमा केही समस्या देखिए नेपाल जान पाइँदैन भन्ने डर लागिरहेको थियो। मजस्तै अरु साथीहरुमा पनि त्यही डर थियो। 

केही साथीहरु बिहानदेखि यात्रा गरेर एयरपोर्ट आउनुभएको थियो। बढी उत्साहित भएर शरीरको तापक्रम  बढी देखिँदा पनि आउन पाइने अवस्था थिएन।

एकखालको उत्साह, डरले पनि मानिस रातोपिरो देखिने, शरीरको तापक्रम बढ्ने हुने हुन्छ। यस्तो केही नहोस् भनेर प्रार्थना गरिरहेका थियाैं।

Ncell 2
Ncell 2
nimb
nimb

हामी सबैको स्वास्थ्य जाँच गर्दा ६ साथीको तापक्रम बढी देखिएर आउन सक्नुभएन। त्यसको मतलब उहाँहरुलाई कोरोना संक्रमण भयो भन्ने बुझ्नु हुँदैन। 

उहाँहरुको तापक्रम बढी देखिएको हो। रगतको जाँच हुनै बाँकी छ। केही सञ्चारमाध्यमले कोरोनाको संक्रमण भएर नेपाल आउन नपाएको भन्ने प्रचार गरेको देखेर नराम्रो लाग्यो। 

रगतको रिपोर्ट आउनै बाँकी छ। अहिले नै हतारमा केही भन्नुहुँदैन भन्ने लाग्छ। 

नेपाल गएर कस्तो स्थान राख्छ, कस्तो व्यवस्थापन होला भन्ने कौतुहलता थियो। यहाँ पुगेपछि हामीले अपेक्षा गरेकोभन्दा राम्रो व्यवस्था गरिएको रहेछ। किनकि बगंलादेशले उद्दार गरेका नागरिकलाई क्याम्पमा, टेन्ट लगाइएका शिविरमा राखेको कुरा आइरहेका थिए। हामीलाई पनि यस्तैमा राख्छ कि भन्ने लागेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, हामीलाई पक्की घरमा सबै व्यवस्थासहित राखिएको छ। बाहिर मर्निङ वाक निस्कन मिल्ने वातावरण छ भने बस्तीदेखि टाढै राख्ने व्यवस्था मिलाइएको रहेछ।

वुहानबाट नेपालीलाई उद्दार गरेर खरिपाटीमा राख्ने कुरा भएदेखि त्यहाँ राख्न नहुने भन्दै नेतादेखि स्थानीयले विरोध गरिरहेका समाचार पढ्दा नराम्रो लागिरहेको थियो। यहाँ आइपुगेपछि यस्तो केही रहेनछ। 

६ जना साथी आउन नमिलेपछि हामी १७५ जना नेपाल आयाैं। हामी बिहानको ३ बजेतिर नेपालमा ल्याण्ड भएका थियौँ।

ल्याण्ड भएपछि सबै साथीहरुले खुसीले अब त घर आइयो भनेर ताली बजाउनुभएको थियो। हामीलाई सिधै खरिपाटी ल्याइएको छ। 

विभिन्न ब्लकमा २, ३ जना राख्ने व्यवस्था गरिएको रहेछ। स्वास्थ्यकर्मीहरु पनि  यहाँ हुनुहुन्छ भन्ने लागेको छ। उहाँहरुले माइकमार्फत् हामीलाई सूचना दिइरहनुभएको छ।
 
२४ घण्टाभित्र रगत जाँच गर्ने भन्नुभएको छ। आज हुन्छ होला। 

कोरोनाको भाइरस शरीरमा १४ दिनसम्म रहन सक्छ। त्यसैले यो समय यही बस्नुपर्छ। यहाँ बस्नु परे पनि घरै पुगेको जस्तो फिल भएको छ।

अब त घरै आइयो भनेर ढुक्क भएका छौं। 

(चीनको वुहानबाट उद्दार गरेर ल्याइएका सौरभ लुइँटेलसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)


 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्