काठमाडौं- सरकारले डिआइजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।
भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट सर्वेन्द्र खनालले अवकाश पाउँदैछन्।
खनालकाे बिदाइ अगाडि नै नयाँ आइजिपी नियुक्तीका लागि साेमबार बसेको मन्त्रिपरिषद्को बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
ठाकुर नपाल प्रहरीको २७औं आइजिपी बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।