• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीनबाट नेपाली ल्याउन जहाज तयार, तर आएन सरकारको निर्णय

नेपाली दूतावासका उपप्रमुख भन्छन्- विद्यार्थी फर्काउन सरकारले अझै औपचारिक निर्देशन दिएको छैन
64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  १४:२३
1140x725

काठमाडौं–कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता ल्याउने  विषयमा सरकारले अझै कुनै निर्णय लिन सकेको छैन। बेइजिङस्थित नेपाली दूतावासले ९ दिनअघि नै स्वदेश फर्कन चाहने हुबेई प्रान्त क्षेत्रका विद्यार्थीको आवेदन लिए पनि उनीहरुलाई स्वेदश फर्काउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय लिएको छैन। 

नेपालीहरुलाई जहाज चार्टर गरी स्वदेश फर्काउने भन्दै आवेदन भर्न आह्वान गरेपछि करिब १ सय ८५ नेपाली विद्यार्थीले १९ माघमा आवेदन दिएका थिए। 

बेइजिङस्थित नेपाली दूतावासले भने नेपाली विद्यार्थीलाई स्वेदश फर्काउन आफूहरुले सबै तयारी गरेको भए पनि नेपालबाट कुनै औपचारिक निर्देशन नआएको बताएको छ । 

‘हामीले यहाँबाट सबै प्रक्रिया पुरा गरिसकेका छौं,’ दूतावासका उप्रमुख सुशील लम्सालले नेपाल लाइभसँग भने, ‘अब सरकारले उनीहरुलाई कहिले लैजाने भनेर औपचारिक निर्णय आउनुपर्छ जुन अहिलेसम्म हामीलाई आएको छैन।’

सरकारबाट औपचारिक निर्णय आएपछि पनि उनीहरुलाई स्वेदश फर्काउन २/३ दिन लाग्ने बताए। ‘नेपाल आउन आवेदन दिएका विद्यार्थी चीनको विभिन्न सहरमा हुनुहुन्छ,’ लम्सालले भने, ‘नेपालबाट लैजाने औपचारिक निर्णय आएपछि पनि उहाँहरुलाई विमानस्थलसम्म ल्याउने र चीनसँग उडान अनुमति लिने लगायतका काम गर्न २/३ दिन लाग्छ ।’

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ताको जिम्मेवारी पाएका  राजेन्द्रकुमार पौडेलले आफूलाई यसबारे खासै जानकारी नभएको बताए। ‘म आजमात्रै प्रवक्ताको जिम्मेवारी सम्हाल्दैछु,’ उनले नेपाल लाइभसँग भने, ‘यसबारे मलाई खास जानकारी छैन।’

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका यमलाल भुसालले आफू अहिले अर्थ मन्त्रालयमा सरुवा भएकाले २/३ दिनदेखि यसबारे जानकारी लिन नपाएको बताए । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार नेपाली विद्यार्थी स्वदेश ल्याउनेबारे बैठक बसेको थियो। उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा आलीले भक्तपुरका ४ ठाउँमा राख्नेगरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

Ncell 2
Ncell 2
nimb
nimb

चीनबाट ल्याइने नेपालीलाई शिवपुरी, भक्तपुरका इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राख्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। 

चीनका नेपाली विद्यार्थीको उद्धारमा ढिलाइ भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना नागरिकलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन आइतबार सरकारलाई  निर्देशन दिएको थियो। नेपाली विद्यार्थी स्वदेश ल्याउन के कुराले अप्ठ्यारो पारेको हो भन्ने बुझ्न सकिएको छैन। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने चीनबाट फिर्ता गरेर ल्याइने नेपाली राख्न अस्पतालको व्यवस्था गरिसकेको बताउँछ । 

काठमाडौं उपत्यकाका ३६ वटा अस्पतालमा आइसोलेनका लागि १ सय ४७ शय्या तयारी अवस्थामा रहेको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए। 

थप तयारीबारे छलफल गर्न आज अस्पतालका प्रतिनिधिसँग मन्त्रालयले छलफल गर्दैछ। उनले भने, ‘चीनबाट आउने सबै जना स्वस्थ हुन् तर यदि आवश्यक पर्‍यो भने अस्पतालहरु तयारी अवस्थामा छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यद्यपि वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी फागुन ३ गते जहाज लैजाने विषयमा छलफल भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

‘विद्यार्थी उद्धारका लागि वाइडबडी जहाज पठाउने निश्चित भएको छ,’ खड्काले  नेपाल लाइभसँग भनिन्, ‘अहिलेसम्म फागुन ३ गते चीनको वुहान जहाज पठाउने गरी तयारी भएको छ।’

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्