• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भूमाफिया ढकालको घरमा बम विस्फोट गराउने यी हुन् विप्लवका ७ नेता-कार्यकर्ता

64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  ०८:५९
1140x725

काठमाडौं- बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त भूमाफिया शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७ जना नेता पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी ड्रेड युनियन महासंघका सदस्य भीम अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिचन्द्र खड्का, पूर्व गाेरखा जिल्ला सक्रेटरी हाल गण्डक ब्यूराे सदस्य कपिल भट्ट, गाेकर्णेश्वर नपा ३ का नगर अध्यक्ष दिनेश नगरकाेटी, अखिल नेपाल मजदुर संगठन सदस्य, हाइड्राे तथा खानीका उापध्यक्ष विकास थापा र अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरका अध्यक्ष राजकुमार मगर रहेका छन्।

पक्राउ परेका भीम अधिकारी दैलेखकाे नारायण नगरपालिका ११ घर भइ हाल काठमाडाैंकाे चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्दै आएका थिए। उनीमाथि २०७४ सालमा इलाका प्रहरी कार्यालय मैनापाखरी वर्दियाबाट सार्वजनिक अपराधमा कारबाही भएकाे थियाे। उनी २४ दिन हिरासतमा बसेका थिए। उनलाई यही माघ २४ गते चन्दा ऐन अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडाैं पठाइएकाे छ।

यसैगरी विष्णुप्रसाद कास्कीकाे पाेखरा २७ घर भइ हाल चन्द्रागिरी नगरपालिका २४ नैकाप बस्दै आएका थिए। २०७४/८/२५ मा इलाका प्रहरी कार्यालय हंसपुरले चुनावमा विराेधी गतिविधि गरेका कारण उनलाई जिल्ला प्रहरी कार्यालयबाट सार्वजनिक अपराधमा कारबाही भएकाे थियाे। उनी ३२ दिन हिरासत बसेर छुटेका थिए। उनकाे शरीरमा खानतलासी गर्दा आवाज लेखिएकाे हिरासतका दिन नामक किताब फेला परेकाे थियाे। उनलाई पनि चन्दा ऐन अन्तर्गत थप अनुसन्धानका लागि पठाइएकाे छ।

रामेछापकाे खाँडादेवी गाउँपालिका १० का हरिचन्द्र चन्द्रागिरी २४ नयाँबस्ती बस्दै आएका थिए। २०७५ बैशाखमा काठमाडाैंकाे घट्टेकुलाेमा भएकाे पत्रकार सम्मेलनबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारमा कारबाहीमा परेका थिए। उनी १४ दिन हिरासतमा बसेका थिए। उनकाे काेठा खानतलासी गर्दा क्रमभंग लेखिएकाे किताब, लालरक्षक लेखिएकाे किताब, विप्लवका दस्तावेज बरामद भएकाे थियाे। पार्टीकाे लेटरप्याडमा आर्थिक सहयाेग सम्बन्धी पत्रलगायतका सामग्री बरामत भएकाे थियाे।

यस्तै गाेरखा भीमसेनथापा नपा १ का कपिल भट्ट चितवनकाे भरतपुर महानगरपालिका २ बस्दै आएका थिए। अभद्र व्यहार र राज्यविरुद्धकाे कसुरमा २०७६/१/२२ मा जिल्ला प्रहरी कार्यालय गाेरखाबाट कारबाही भएकाेमा उनलाई २०७६/६/८ मा सर्वाेच्च अदालतले सफाइ दिएकाे थियाे। उनी ढकालकाे घरमा बम विस्फाेट गराउन संलग्न रहेकाे प्रहरीले जनाएकाे छ। उनलाई विस्फाेटक पदार्थ ऐन अन्तर्गत अनुसन्धान भइरहेकाे छ।

गाेकर्णेश्वर नपा ३ घर भएका नगरकाेटी भक्तपुर सानाेठिमी बस्दै आएका थिए। उनी बैंकिङ कसुरमा २०७४/३/२५ मा बाैद्धबाट पक्राउ परेका थिए। उनले आफू विप्लव समूहमा आबद्ध नभएकाे दाबी गरेका छन्। माघ २६ गते पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

गाेरखा सुलिकाेट घर भएका विकास थापा ललितपुर भैसेपाटी बस्दै आएका थिए। यसअघि २०७५/९/१९ मा पक्राउ परेका उनी १२ दिन हिरासत बसेका थिए। उनकाे काेठा खानतलासी गर्दा नेपाल कम्युनिस्ट आन्दाेलन र एकीकृत जनक्रान्ति, हाम्राे विश्लेषण, जनमुक्ति सेना नेपाल नामक किताब फेला परेकाे थियाे। 

nimb
nimb
Ncell 2
Ncell 2

सिन्धुपाल्चाेक घर भएका राजकुमार हाल भक्तपुर भैसेपाटी बस्दै आएका थिए। उनकाे काेठा खनातलासी गर्दा नेपाल कम्युनिस्ट आन्दाेलन र एकीकृत जनक्रान्ति, हाम्राे विश्लेषण, जनमुक्ति सेना नेपाल नामक किताब फेला परेकाे थियाे।  

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडाैं पठाइएकाे छ।

महानगरीय महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। माघ १ गते बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको थियो। 

विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको थियो। विस्फोटबाट घरका झ्यालका सिसा फुटेका थिए। तर कुनै मानवीय क्षति भने भएको थिएन।

सांकेतिक तस्बिर

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल बिहीबार, असार ४, २०८३
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, असार ४, २०८३
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्