• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अख्तियारले देखेको गच्छदारको बदमासी

अधिकतम १२ वर्ष कैद, नौ करोड बिगो र जरिवाना
64x64
नेपाल लाइभ बिहीबार, माघ २३, २०७६  १५:२७
1140x725

काठमाडौं- विशेष अदालतमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारमाथि भ्रष्टाचार मुद्दा दर्ता भएसँगै राजनीतिक बहस सुरु भएको छ।

उपप्रधान तथा मन्त्रीको हैसियतमा उनले गरेको निर्णयको आधारमा उनीमाथि मुद्दा चलाउने निर्णयसँगै निर्णय गर्ने प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएको भन्दै उनको पार्टीले संसदबाट विरोध सुरु गरिसक्यो। कांग्रेसले यसलाई राजनीति दुराग्रहबाट प्रेरित भन्दै आलोचना गरिरहेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा भने उनले गैरकानुनी रुपमा सरकारी सम्पत्ति हानी पुग्ने गरी काम गरेको ठहर्‍याउँदै कैद सजाय‚ बिगो र जरिवानाको रकम समेत तोक्दै अदालतमा बुधबार आरोपपत्र दायर गरिसक्यो। आरोपपत्र दर्ता भएसँगै उनको सांसद पद निलम्बनमा परिसक्यो।

के-के बदमासी देख्यो अख्तियारले?
विशेष अदातलमा दायर आरोपपत्रअनुसार गच्छदारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफ ८ अन्तर्गतको कसुर गरेको अख्तियारको ठहर छ। आरोपपत्रमा दफा ८ को उपदफा १ को खण्ड (ज) अनुसारको अभियोग दाबी गरिएको छ। 
दफा ८ मा  गैरकानुनी लाभ वा हानी पूर्‍याउने बदनियतले काम गर्नेलाई सजाय गर्ने व्यवस्था छ। गच्छदारमाथिको माग दाबीमा उपदफा १ मा उल्लेख गरेकाले उपदफा १ लाई पनि सँगै हेर्न जरुरी छ। 

दफा ८ को उपदफा १ मा ‘कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानुनी लाभ पूर्‍याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी पूर्‍याउने बदनियतले देहायको कुनै काम गरेको कसुरको मात्रा हेरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गरिने’ उल्लेख छ।  

अख्तियारको आरोपपत्रमा यसको खण्ड (ज) अनुसारको अभियोग दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐनको उपदफा १ को  खण्ड (ज) मा ‘सरकारी वा सार्वजनिक सम्पत्ति गैरकानुनी रुपमा आफ्नो वा अरुको नाममा दर्ता, भोग चलन गर्ने, गराउने’ उल्लेख छ। यसले भौतिक योजना मन्त्रीको रुपमा गच्छादारले सरकारी वा सावजनिक सम्पत्ति गैरकानुनी रुपमा आफ्नो वा अरुको बनाएको निष्कर्षमा अख्तियार पुगेको देखिन्छ।

अख्तियारले यसैको दफा १७ लाई पनि गच्छादारमाथिको अभियोग दाबी गरेको छ। दफा १७ मा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्नेलाई सजाय गर्ने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

ऐनको दफा १७ मा ‘कुनै राष्ट्र सेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही वा बदनियत गरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्राअनुसार दफा ३ बमोजिम सजाय हुने र मास्न दिएको सम्पत्ति निजबाट असुल उपर गरिने’ उल्लेख छ। 

अब जाउँ सजायतर्फ 
गच्छादारले गरेको अभियोगअनुसार कसुर दाबीको विषयमा अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा १ को खण्ड (ज) र दफा १७ को निर्देशनअनुसार सजाय हुने माग गरेको छ। सजायका लागि भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ , त्यसैको खण्ड (झ) लाई पहिलो आधार मानेको छ।  दफा ३ मा सजाय सम्बन्धी व्यवस्था छ। 

दफा ३ को (१) मा यस्तो कार्य गर्नेलाई कसुरको मात्राअनुसार बिगो र कैद सजाय हुने उल्लेख छ। 
उपदफा १ को (झ) मा सजाय तोकिएको छ। (झ) ले यस्तो अभियोग लागेको व्यक्तिलाई ‘एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भएपनि आठ वर्षदेखि दशवर्षसम्म’ कैद सजाय हुने व्यवस्था गरेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै गच्छादारमाथि योसहित थप सजाय हुनुपर्ने अख्तियारद्वारा दर्ता गरिएको आरोपपत्रमा उल्लेख छ। उनी मन्त्रीको रुपमा रहेकाले उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा २४ अनुसार थप सजाय हुनुपर्ने आरोपपत्रमा माग गरिएको छ।

आरोपपत्रले माग गरेको उपदफा २४ मा थप सजायको व्यवस्था गरिएको छ। 

उक्त उपदफाले उनी मन्त्रीको रुपमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा प्रत्यक्ष संलग्न भएकाले थप तीन वर्ष कैद सजाय हुन सक्नेछ। 

अख्तियारले दायर गरेको आरोप पत्रको कसुर र मागदाबी हेर्दा गच्छादारमाथि अधिकतम १२ वर्ष र न्यूनतम १० वर्षसम्मको कैद सजाय ९ करोड ६५ लाख ७६ हजार बिगो तथा सोही बराबरको जरिवाना असुल हुनसक्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्