• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ललिता निवासको जालोमा दीप बस्न्यात

शक्तिकेन्द्रको आशिर्वादले जोगिँदै आएका बस्न्यात ललिता प्रकरणमा भने उम्कन सकेनन्
64x64
नेपाल लाइभ बुधबार, माघ २२, २०७६  २०:५४
1140x725

काठमाडौं- कर फर्स्योट आयोग ऐन २०३३ अनुसार २०६३ सालमा सरकारले कर फर्स्योट आयोग गठन गर्‍यो। आयोगको सदस्य-सचिव थिए दीप बस्न्यात।

आन्तरिक राजस्व विभागको महानिर्देशकको हैसियतमा बस्न्यात आयोगको सदस्य-सचिव बनेका थिए।

यही कानुको आधारमा २०७१ सालमा अर्को आयोग पनि बन्यो, सदस्य सचिव भए आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा।

यो आयोगले करिब २० अर्ब रुपैयाँ कर 'सेटलमेन्ट' गर्‍यो। करिब ३० अर्ब रुपैयाँ विवादास्पद रहेकोमध्ये ९ अर्ब रुपैयाँ तिराउँदै बाँकी रकम तिर्नुनपर्ने निर्णय यही आयोगले गरेको थियो।

२०७१ सालमा बनेको आयोगको काम कारबाहीबारे महालेखापरीक्षकको कार्यालयले प्रश्न उठायो।

संसदको सार्वजनिक लेखा समितिले छानबिन अघि बढायो र अन्तत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्‍यो।

अख्तियारले जुन प्रकृतिको मुद्दा अदालत पुर्‍याएको थियो, त्यस्तै प्रकृतिका काम बस्न्यातले आफू सदस्य सचिव हुँदा गरेका थिए।

'उहाँको त्यतिबेला माथिल्ला निकायसम्म सम्पर्क र पहुँच थियो, कति फाइल कसरी व्यवस्थापन भयो भन्ने कुरा उपमहानिर्देशकले पनि थाहा पाएका थिएनन्,' त्यतिबेला विभागमा रहेका एक निर्देशकले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कर फर्स्योट आयोगको कामका विषयमा अनुसन्धान बस्न्यातकै रुचिमा भएको थियो।

त्यतिबेला उनलाई सहकर्मीहरूले 'कम्तीमा यो मुद्दा अगाडि नबढाउनुस्' भन्दै पटकपटक सुझाव दिएका थिए। 'हिजो उहाँले जुन काम जुन कानुको परिधिमा बसेर गर्नुभयो, आज अर्कोले त्यही काम त्यही कानुनअनुसार गर्दा मुद्दा चल्छ भने आफू कसरी योग्य हुन सकिन्छ?,' अख्तियारमा उनीसँगै काम गरेका एक अधिकारीले भने।

यो एउटा मात्रै विषय हो। दीप बस्न्यात निजामती सेवाका एकजना यस्ता पात्र हुन्, जसले शक्तिको सधैँ पूजा गरे, शक्तिले उनलाई सधैँ आशिर्वाद दिइरह्यो। शाखा अधिकृत हुँदादेखि नै अर्थ मन्त्रालयअन्तर्गत रहेका बस्न्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा लामो समय बसे। उपसचिव हुँदा नै कलकत्ताको महावाणिज्यदूत बने।

सहसचिव भएपछि पनि उनी 'आकर्षक' पदहरूमा पटक-पटक आसीन भए। वैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निजामती सेवाको उच्च पद सचिवबाट अवकाश पाएका दीप बस्न्यात पदमा बहाल रहँदा विवादास्पद बनिरहे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवसमेत भएका बस्न्यातमाथि फर्जी मोही खडा गरी बालुवाटारमा रहेको ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको आरोप लागेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार दुरुपयोग गरी आफू अनुकूल काम नगर्ने कर्मचारीलाई बोलाएर '१३ पाने फारम' भराउँथे बस्न्यात। बहालवाला सचिवदेखि अन्य सार्वजनिक संस्थानका प्रमुखसम्मलाई बस्न्यातले छाडेनन्।

बस्न्यातले आफू अख्तियारमा रहँदा व्यावसायिक कृयाकलाप पनि विस्तार गरेको उनीसँग परिचितहरु बताउँछन्।

वैदेशिक रोजगारीको क्षेत्रदेखि सवारी साधन बिक्रीसम्ममा बस्न्यातले आफ्नो शक्तिको दुरुपयोग गरी सञ्जाल विस्तार गरेका थिए।

यसैगरी बस्न्याले अस्वाभाविक रुपमा अचल सम्पत्ति जोडेको पनि अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ।

बस्न्यातको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अख्तियारमै उजुरी परेको थियो। यो उजुरी उनले अख्तियार पुगेपछि उनैले तामेलीमा राखेका थिए।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्