• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

५० बिघा जग्गा किर्ते प्रकरणमा नेकपा नेता पुरी फरार सूचीमा, फेसबुकबाटै प्रहरीलाई धम्की !

64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  १९:१८
1140x725

इटहरी- झापाको दमक नगरपालिका-८ मा ५० बिघा जग्गा किर्तेका आराेपी नेकपा नेता गगन पुरी प्रहरीको फरार सूचीमा छन्। 

राजमार्गको दक्षिणतर्फको नेकपा नगर पार्टी कार्यालयसँगैको जग्गा पुरीले किर्ते गरी आफ्नो नाममा दर्ता गराएका हुन्। 

बालुवाटार नामले चिनिएको जग्गा उनले मालपोत र नापी कार्यालयका कर्मचारीसँगको मिलेमतोमा दर्ता गराएको पाइएको हो। तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार पुरीको समूहले मालपोतको ढड्डामै पाना थपेर किर्ते प्रमाण बनाएको पाइएको छ।

२०४० सालभन्दा अघि सो जग्गामा करिब ८८ परिवार सुकुम्बासीको बसोबास थियो। सुकुम्बासीलाई धनीपुर्जा दिने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा रतुवा खोलाले कटान गरी बस्ती बगाएको थियो। त्यसपछी सुकुम्बासीहरुलाई स्थानान्तरण गरी अन्यत्रै सारिएको थियो।  हाल सो जग्गालाई बाँध बाधेर सुरक्षित गराइएको छ। 

पुरीले नापी र मालपोतका कर्मचारीहरुको मिलेमतोमा मालपोतको ढड्डामा विगत चार वर्षको बीचमा विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजेको अनुसन्धानमा खुलेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको छ। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाइएको हो। 

पुरीले किर्ते गरेको विषय बाहिर आएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर गगनको समूहले लिएको कुरा सिआइबीको छानबिनमा देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जग्गा किर्ते गर्ने र गर्न सघाउने ६ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा दमक नापीका कर्मचारी बिनोद मण्डल, कृष्णप्रसाद भट्टराई, पथरीका ओमप्रकाश पौडेल, दमक-८ का वेदबहादुर पौडेल, सोही नगरपालिकाका कर्मचारी दलबहादुर खत्री र मोहन ओली थिए। उनीहरुलाई झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ।

पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिघा जग्गा पौडेलको नाममा पास गराएका छन्। तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ। पौडेलले आफूलाई त्यसमध्येको दुई कठ्ठा दिने र आफ्नो नाममा ल्याउने सर्तमा पास गरेको प्रहरीलाई बयान दिएका थिए। उनको नाममा १३ बिघा जग्गा देखिएको छ। 

हाल गगन पुरीका दाजु दिलकुमार पुरी पक्राउ परेका छन्।

सिआइबीले गगनको घरमा छापा मारे पनि उनी फरार छन्। हाल उनी वारेसमा वकिल राखेर पक्राउ पर्नबाट बचिरहेका छन् । 

पुरीको गगन पुरी र रेवतराज पुरीको नाममा दुईवटा नागरिकता समेत भएको खुलेको छ। दोहोरो नागरिकताको विषयमा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। पुरी नेकपाको प्रदेश १ कमिटी सदस्य हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन्। 

पार्कको नाममा ठगी 
दमकमा विश्वस्तरीय पार्क बनाउने भन्दै प्रचार गरेका थिए। अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका स्थानीय ठेकेदार गणेश बस्नेतको संलग्नातामा पार्क बन्न लागेको भनी उनले प्रचार गर्दै आएका थिए। त्यही किर्ते गरिएको जग्गामा करीब १६ अर्ब रुपैयाँ लगानीमा पार्क बनाइने भएको थियो। 

फरार रहेका पुरीले नेपाल बाहिर बसेर फेसबुकमार्फत् प्रहरीलाई धम्की दिइरहेका छन्। उनले जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठ, एसपी, डिआइजीलाई धम्कीको भाषामा स्टाटस लेखेका हुन्। ‘डिआइजी साब/एसपी साब मेरो कल रिसिभ गर्नुहोस्।’ ‘डिएसपी महेन्द्र जी पोलिटिक्स गर्ने हो?’ ‘दमक डिएसपी तपाईं कुन आशयले दमक आउनु भो?’ जस्ता स्टाटस लेखेर प्रहरी अफीसरलाई नै धम्क्याउने गरेका थिए। 


 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ?
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता
सरकारले एकै दिन बेच्यो करिब ७ हजार ग्यास सिलिन्डर, हाहाकार कायमै
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
सरकारले एकै दिन बेच्यो करिब ७ हजार ग्यास सिलिन्डर, हाहाकार कायमै शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्