• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मृत्युको मुखबाट उम्केका उमेश : १४ वर्षपछि परिवारको अंगालो

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  २०:५७
1140x725

जनकपुर– उमेश यादवले परदेशमा मृत्युदण्डको सजाय पाउँदा परिवारले उनको आशा नै मारिसकेको थियो। तर समय सधैं एकनासको कहाँ हुन्छ र? साउदी अरबमा मृत्युदण्डको सजाय पाएर पनि बाँचेर स्वदेश फर्कदा परिवारले आफूलाई सम्हाल्नै सकेनन्। श्रीमती सन्जु भावविव्हल बनेर अंगालोमा बेरिइन् भने वषौैंपछि बुवाआमालाई भेट्न पाउँदा उमेशका आँखामा आँसुको भेल बग्यो। 

माघ ८ गते साउदीबाट नेपाल आईपुगेका उमेश सोमबारमा यति एयरको विमानबाट जनकपुर आईपुगेका हुन्।

उमेशले १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई अंकमाल गर्न पाउँदा खुसीको सीमा थिएन। त्यो खुसीको आँसु उमेशलाई हेरिरहेका सबैको आँखाबाट छचल्किरहेको थियो।

वर्षौंदेखि उमेशको पर्खाइमा बिताएकी सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थल पुगेकी थिइन्। साथमा अन्य परिवारजन पनि थिए।

 उमेश आउनुभन्दा अघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् मृत्युको मुखबाट फर्केर आइपुग्नुभयो, योभन्दा ठूलो खुसी संसारमा अरु केही हुनै सक्दैन।’ अब श्रीमानलाई कतै जान नदिएर उनीसँगै बसेर छोराहरुलाई ठूलो मान्छे बनाउने उनको अबको योजना छ।

घर पुगेलगत्तै उनकी वृद्ध आमाले पनि आफूलाई सम्हाल्न सकिनन् भने गाउँ, टोलभरि नै खुसीका आँसु बगे। गाउँलेहरुले पनि उमेश घर आउँदा सपनाजस्तै भएको बताए ।

आफ्नो घर पुगे लगत्तै जसोतसो जीवनयापन गरिरहेकी उनकी आमा र पारालाईज भएका उनका विरामी बुवाले समेत आँसु थाम्न सकेनन् भने उनकी आमा पनि उमेशलाई देख्ने वित्तिकै भक्कानिएर जोडले क्वाक्वा गरेर नै राए । उमेश पनि आमा बालाई अंगालो मारी धक खोलेर नै रोए । यसरी उमेशले आफूलाई सम्हाल्न सकेनन भने सिँगो टोलका वासिन्दाले नै आफ्नो आँसु रोक्न पाएनन् ।

Ncell 2
Ncell 2
nimb
nimb

बुबासमेत चिनेनन् कान्छो छोराले
सन् २००६ मा उमेश साउदी अरब जाँदा कान्छो छोरा हितेश जन्मेको जम्मा १७ दिनमात्र पुगेको थियो। जेठा छोरा कमलेश यादव चार वर्षका थिए। दुबै छोराहरु बुवालाई अंगालो हाल्दै निकैबेरसम्म आँसु झारिरहे।

उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सा हो । ससुराली सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल। उमेश जेल परेपछि सञ्जु माइतमा ८ वर्ष बसिन् । छोराहरु दुवैलाई माइतमै लगिन्। सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस, नभए माइत जाऊ भने, त्यसपछि छोराहरु लिएर माइत गएँ।’

अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका भए । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।

कहिलेकाही जेलबाटै सुटुक्क फोनमा कुरा
करिब १४ बर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका उमेशले आफ्नी आमालाई कहिलेकाही जेलबाटै सुटुक्क फोन गर्थे। फोनमा मात्र ५–७ सेकेन्ड जति कुरा हुन्थ्यो उनले ‘छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु’ भन्न नपाउँदै फोन काटिन्थ्यो । छरछिमेक र आमाबुवाको आँखा त्यति बेला रसाएर धुरुधुरु रुनुबाहेक अन्य कुनै माहौल हुँदैनथ्यो। 

काठमाडौँको सुभास मेनपावर कम्पनीबाट उनी लेवरको काममा साउदीको बिनलादीन कम्पनीमा पुगेका थिए । २ महिनापछि नै सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद वाजिरसँग उमेशको झडप हँदा बाजिरको मृत्यु भयो।

त्यसपछि उमेशलाई पक्राउ गरि जुबैलको जेलमा राखियो। 

जुबैलको स्थानीय अदालतले उमेशलाई दोषी  प्रमाणित गरी मृत्युदण्डको सजाय सुनायो।

यसरी बाँचे उमेश
सउदी जेलमा १४ वर्षदेखि रहेका धनुषाका उमेश यादवको मुद्दाबारे सुनुवाइ हुनेबारे सउदी अरबमा सजायबारे विभिन्न सञ्चार माध्यममा आएपछि जागरुक भएका सरोकारबालाले उमेशबारे विस्तृत सोधीखोजी गरे। यसैक्रममा समाजिक अभियन्ता एवं तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले उमेशको मुद्दाप्रति चासो लिंदै विस्तृत खोजतलासमा लागे ।

सउदीमा उमेशसँग भएको दुर्घटना र १२ बर्षदेखि जेलमा बन्द उमेशको बारेमा प्रकाशित समाचार तथा यथार्थबारे उनले पहल थाले। ब्लडमनी दिएमात्रै उमेश घर फर्कन पाउनेजस्ता समाचार आएपछि निकै चासो लिएर सबै कुरा पत्ता लगाउनेतर्फ लागे ।
त्यसपछि देश–विदेशमा बस्ने नेपालीहरु उमेशलाई सहयोग गर्न तयार भए ।

२०११ मा साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले उमेशलाई बचाउन पहल सुरु गरेका थिए। त्यसैक्रममा जनवरी २०१२ मा पीडित परिवारले उमेशलाई माफी दिएको थियो। त्यसयता उनी जेलमा रहँदै आएका थिए। 


 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान
सम्बन्धित सामग्री
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? नारायणदत्त पौडेल भने सशस्त्र प्रहरी बलतर्फ लागे । दानबहादुर कार्की भने नेपाल प्रहरीमै रहे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रह... बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार, भदौ १८, २०८३
सशस्त्र प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारिका परिवारलाइ पनि राहत रकम दिइने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्