काठमाडौं– भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थप गरिएको छ। यसअघि यसको म्याद चैत मसान्तसम्म थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो। सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।