• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एक दर्जन चेकपोस्ट पार गर्दै भन्सार छलेका लाखौंका सामान काठमाडौंमा

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  १७:२४
1140x725

काठमाडौं- एक दर्जनभन्दा बढी प्रहरी चेकपोस्ट पार गर्दै भन्सार छलेका सामान काठमाडौं भित्रिने गरेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार ठूलो मात्रामा भन्सार छलेर ल्याइएका सूर्तीजन्य सामाग्री काठमाडौंबाट बरामद गरेपछि सो कुरा पुष्टि भएको हो।

वर्षौदेखि लाखौं राजश्व छली गर्दै सूर्तीजन्य पदार्थ भित्र्याएको आशंकामा महाशाखाले सुन्धारा, गौरीघाट र ललितपुरको धापाखेलका गोदाममा छापा हानेर ठूलो मात्रामा सूर्तीजन्य पदार्थ आइतबार बरामद गर्‍यो।

उक्त सामानसहित प्रहरीले भारत मोतिहारीको पूर्वी चम्पारण चैनपुरका २७ वर्षीय मोहमद आदिल हुसेन, भारतकै छपरा जजौलीका ४५ वर्षीय उदय भन्ने शरणकुमार सिंह र नुवाकोटको लिखु गाउँपालिका-३ का ३० वर्षीय नारायण बोगटीलाई पक्राउ गरेको छ।

हुसेनको सुन्धारास्थित गोदाम, सिंहको गौरीघाटमा रहेको बनारसी पान पसल र बोगटीको धापाखेलमा रहेको गोदामबाट ५० लाख बराबरका सामान बरामद गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

रजनीगन्धा, सुपारी, गुट्खा, पान मसला, गुल दन्त मन्जन,  तम्बाकु, मिठा पान मसला, जर्दा पान मसला, बिडी, खैनी, तमाखुलगायतका सूर्तीजन्य पदार्थ बरामद भएको थियो।

nimb
nimb

महाशाखाले बरामद गरेका यी सामान रक्सौल नाका हुँदै वीरगञ्ज भित्रिएको र त्यहाँबाट काठमाडौंसम्म आएको जानकारी दिएको छ। भारतदेखि काठमाडौंसम्म ल्याउने तीन लेअरका व्यक्ति परिचालित भएको पाइएको छ। ‘एउटा समूहले भारतदेखि वीरगञ्जसम्म पुर्‍याउने गरेको देखिन्छ‚’ पत्रकार सम्मेलनमा बोल्दै एसपी मुकेशकुमार सिंहले भने, ‘अर्को व्यक्तिले वीरगञ्जदेखि काठमाडौंसम्म ल्याउने र पक्राउ परेका व्यक्तिले सप्लाई गर्ने गरेको पाइयो।’

एसपी सिंहले बताएअनुसार नै नेपाल भारत सीमादेखि काठमाडौंसम्म भन्सार छलेर यो गिरोहले सामान भित्र्याउने गरेको पुष्टि भएको छ। सीमा नाका रक्सौलदेखि, मकवानपुर, चितवन, धादिङ, नागढुंगा हुँदै काठमाडौं भित्रँदासम्म एक दर्जन प्रहरी चेकपोस्ट पार गर्नुपर्ने हुन्छ। तर तस्करले प्रहरीका आँखा छल्दै लाखौं राजश्व छलेर सामान भित्र्याउने गरेको पाइएको छ। 

एक दर्जन प्रहरी चेकपोस्ट पार गर्दै लाखौंको सामान लामो समयदेखि काठमाडौं भित्रिनु सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छ? यसबारे अपराध महाशखाका एसएसपी थापा भन्छन्, ‘उनीहरुले सार्वजनिक गाडीमा थोरै थोरै गरेर सप्लाई गरेकाले प्रहरीको आँखा नपरेको हुनसक्छ।’ 

यसअघि पनि पटक पटक प्रहरीले भन्सार छलेर काठमाडौंसम्म आएका लाखौंका सामान बरामद गरेको थियो। गत पुस ९ गते महानगरीय प्रहरी वृत्त स्वयम्भूले भन्सार छलेर ल्याएका ५५ लाख रुपैयाँ बराबरका मोबाइलसहित गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई पक्राउ गरेको थियो। यसरी अवैध रुपमा सामान काठमाडौं भित्रिनुले प्रहरी जाँचमा प्रश्न चिन्ह उठेको छ।

यसरी परे फन्दा
भन्सार छलेर भारतदेखि काठमाडौंसम्म सूर्तीजन्य पदार्थ आउने गरेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा केही दिन अघिमात्रै आयो। ‘सूचनाको भेरिफाई गर्न हामी ग्राहक बनेर गौरीघाटको एक पसलमा सामान खरिद गर्न गयौं‚’ महाशाखाका एक प्रहरी निरीक्षक सुनाउँछन्, ‘तपाईहरु नयाँ ग्राहक हुनुभयो। एकैपटक कसरी कारोबार गर्ने?’ ती पसलेको यो जिज्ञासाले सूचना सत्य रहेको प्रहरीले निष्कर्ष निकाल्यो। 

त्यसपछि प्रहरीले एक हप्ता निगरानी गरेर तीनवटा गोदाम पत्ता लगायो। उनीहरुले बेच्ने गरेका सामानमध्ये केहीमा अन्तःशुल्कको स्टिकर टाँस गरिएको थियो। तर धेरैजसो सामानमा भने टाँस गरिएको नपाएपछि भन्सार छलेर ल्याएको निष्कर्षमा प्रहरी पुगेको थियो। 

त्यसपछि आइतबार महाशाखाका एसपी हृदय थापाको कमाण्डमा खटिएको टोलीले उक्त सानमानसहित तीन जनालाई पक्राउ गरेको हो। उनीहरु पक्राउ परेसँगै सूर्तीजन्य पदार्थसँगै अन्य थुप्रै सामान काठमाडौं भित्रिने गरेको सूचना आएको एसपी थापाले बताए।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्