• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जित्दाजित्दै ‘पितृसत्ता’ ले हराएकी शिवमाया

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  १६:१४
1140x725

काठमाडौं- 'राजीनामा' शिवमाया तुम्बाहाङ्फेका लागि प्रिय शब्द होइन भन्ने संकेत नयाँ सभामुख चयनको छलफलको प्रारम्भ भएसँगै देखिएको थियो। राजीनामा शब्दप्रतिको वितृष्णालाई उनले उपसभामुखको भूमिकामा प्रतिनिधि सभाको अन्तिम सम्बोधनसम्म कायम राख्दै कूटनीतिक शब्द प्रयोग गरिन् ‘मार्गप्रशस्त’। 

नेकपाको शीर्ष नेतृत्वले उपसभामुख पदबाट राजीनामा दिएर आफ्नै दलको नयाँ सभामुखका लागि बाटो खुला गर्न दिएको निर्देशन अवज्ञा गर्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले जाँदाजाँदै राजीनामा शब्दको प्रयोग नगरी ‘मार्गप्रशस्त’ गर्ने घोषणा गरेकी हुन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै उपसभामुख तुम्बाहाङ्फेको राजीनामाको प्रसंग सुरु भएको थियो। सभामुख र उपसभामुख एकै दलको नहुने संवैधानिक प्रावधान अनि सभामुख नछाड्ने तर शिवमायालाई पनि नदिने सत्ताधारी दलको अडानका कारण उनी राजीनामा दिनैपर्ने दबाबमा थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गल्ती गर्ने महरा, सजाय पाउने म?’ भन्दै उनले उपसभामुखकै रुपमा संसदबाट बिदाइ नहुने अडान राख्दै आए पनि बहुमतप्राप्त सत्ताधारी दल नेकपाले आइतबार औपचारिक रुपमा सभामुखको रुपमा अग्निप्रसाद सापकोटालाई ल्याउने औपचारिक निर्णय गरेपछि उनी बाटो खोल्न बाध्य भइन्। 

नयाँ सभामुख खोज्ने क्रममा शिवमायाले राखेको अडान नेकपाका लागि प्रियकर देखिएको थिएन नै। नेकपाका दुई शीर्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सभामुखको उम्मेदवार चयन अगाडि राजीनामा दिन गरेको आग्रह उनले ठाडै अस्वीकार गर्दै आएकी हुन्। जसले राजीनामा मागे तीसामु ‘मैले किन राजीनामा दिने?, अनि ‘म किन अयोग्य’ भन्ने गहकिलो प्रश्नको प्रहार गर्दै आए पनि उनले चित्तबुझ्दो जवाफ भने पाएकी थिइनन्। उनले प्रतिनिधि सभामा दिएको बिदाइ मन्तव्यमा पनि त्यस्तो छनक देखिन्थ्यो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दलीय अंक गणित निर्णायक हुने भएकाले बहुमतप्राप्त दलले सभामुखका लागि नयाँ उम्मेदवारको चयन गरेसँगै राजीनामा दिनुको अर्को विकल्प उनीसँग थिएन। राजीनामा दिन राजी पनि भइन्। तर जाँदाजाँदै उनले आफ्नो बिदाइ सम्बोधन र प्रतिक्रियामार्फत दलहरुको समावेशी र महिला अधिकारप्रतिको प्रतिवद्धता र व्यवहारलाई नङ्ग्याउन कुनै कसर बाँकी राखिनन्। 
दलको शीर्ष नेतृत्वमा रहेकाहरु लैङ्गिक रुपमा कति विभेदकारी छन् भन्ने पुष्टिका लागि उनले शब्दको कन्जुस्याईं नगरी चेतावनी दिइन्, ‘लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन्। तिनको औचित्यको परीक्षा समयको कसीमा घोटिएर भई नै रहेको हुन्छ।’ 

उनले दलका नेताहरुको बोलीमा मात्र समावेशिता रहेको तर व्यवहारमा कार्यान्वयन गर्न उनीहरु नै बाधक रहेको पुष्टिका लागि आफैंलाई उदाहरणका रुपमा प्रस्तुत गरिन्। लिखित सम्बोधनका अधिकांश समय ‘मैले किन राजिनामा नदिई बसें’ भन्ने प्रष्टीकरणले भरिए पनि बाहिँरिदाबाहिरिँदै सञ्चारकर्मीमाझ उनले ‘मैले बाजी मारें’ भन्दै 'विजय मुड' देखाउँदै लडाईं जितेको घोषणा गरिन्। 

संवैधानिक प्रक्रियाको साख जोगाउँदै दलीय प्रभावबाट मुक्त राख्न आफूले गरेको प्रयासमा जित भए पनि सभामुखका लागि राखेको अडान पूरा हुन नसक्नुको कारणबारे उनको निष्कर्ष रह्यो, ‘पितृसत्ता संस्थागत भएकाले सकिनँ।’

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
सम्बन्धित सामग्री
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट दुवै पक्षले बहुआयामिक द्विपक्षीय सहकार्यलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्