काठमाडौं– घुुससहित पक्राउ परेकी अधिृकत इन्दिरा गौतमविरुद्ध मुद्दा दायर भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा कार्यरत उद्योग अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
‘काठमाडौं हिडन ट्रेजर्स’ नामक सिलाई बुनाई उद्योग दर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग उनले घुस लएकी थिइन्। अंग्रेजी नाम दर्ता गर्न नमिल्ने भन्दै उनले घुस मागेकी थिइन्।
पीडितले अख्तियारलाई खबर गरेर घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।