• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
नगर विकास समिति सुर्खेतको ३२ लाख पुग्यो जग्गा भाडा बक्यौता
64x64
नेपाल लाइभ शुक्रबार, माघ ३, २०७६  ०६:२३
1140x725

सुर्खेत- सुर्खेत उपत्यका नगर विकास समितिको नाममा गोदामलाइनमा घरसहित डेढ कठ्ठा जमिन छ। उक्त घर र जमिन नगर विकास समितिले २०७२ जेठ १५ मा १० वर्षसम्म लिजमा दिनका लागि सम्झौता गर्‍यो, सुशीलराज शर्मासँग। मासिक २० हजार भाडा लिने तय भयो। 

सम्झौतापछि उनले २०७३ असोजसम्म भाडा बुझाउँदै आएका थिए। तर २०७३ असोजयता यो क्रम रोकिएको छ। उनले हालसम्म ७ लाख ८० हजार रुपैयाँ उनले बुझाउनुपर्ने छ। तर भाडा चुक्ता गरेका छैनन् बरु नगर विकाससँग भाडामा लिएको जमिनमा विभिन्न संरचना बनाएर तेस्रो पक्षलाई भाडामा दिएका छन्। भाडा उठाइरहेकै छन्।  

मासिक रुपमा भाडा बुझाउनु पर्ने भए पनि शर्माले तीन वर्षयता एक पटक पनि भाडा नतिरेको नगर विकास समितिले बताएको छ। ‘सम्झौता अनुसार उहाँले मासिक रुपमा भाडा बुझाउनु पर्थ्यो,' नगर विकास समितिका सहलेखापाल खड्क बहादुर रानाले भने, ‘पटक-पटक ताकेता गर्दा पनि तीन वर्षयता उहाँले भाडा बुझाउनु भएको छैन।’

यसरी सम्झौता गरेर भाडा नबुझाउने शर्मा मात्र एक्ला भने होइनन्।  

Ncell 2
Ncell 2

वीरेन्द्रनगरको आवास क्षेत्रमा २०७४ साउनमा कटेज इन रेस्टुरेन्ट सञ्चालनका लागि भन्दै पुनम बिसीले मासिक ४ हजार ८० रुपैयाँमा नगर विकाससँग जमिन भाडामा लिएका थिए। उनले दुई वर्षयता नगर विकासलाई भाडा तिरेका छैनन्। नगर विकास समितिको तथ्यांकअनुसार २०७४ भदौदेखि हालसम्मको एक लाख १८ हजार तीन सय २० रुपैयाँ बिसीले तिर्न बाँकी छ। 

सोही क्षेत्रमा नास्ता पसल सञ्चालनका लागि भन्दै सुनिता लामाले नगर विकासको जमिन भाडामा लिइन्। सम्झौताअनुसार उनले मासिक ६ हजार ७ सय ५० रुपैयाँ नगर विकासलाई बुझाउनु पर्थ्यो। तर उनले हालसम्म भाडा बुझाएकी छैनन्। ‘उहाँहरू दुवैको असारमै सम्झौता सम्पन्न भइसकेको छ,’ नगर विकास समितिका एक अधिकारीले भने, ’तर पनि भाडा बुझाउनु भएको छैन।'

नगर विकास समितिले १२ कट्ठा जग्गा १ सय ६६ जनालाई भाडामा दिएको छ। उक्त जग्गाको ३२ लाख २३ हजार पाँच सय ६७ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। 

सुर्खेत उपत्यका नगर विकास समितिले १ सय २३ जनासँग सम्झौता नगरी भाडामा दिएको छ। टेन्डरमार्फत् भाडामा लिएका ४३ जनाको सम्झौता गरेर भाडा लिने गरेको छ। सहलेखापाल रानाका अनुसार २०७६ जेठ १७ गते पुरानो समिति भङ्ग भएको र नयाँ समिति बन्न नसक्दा सम्झौता नगरी भाडामा दिनुपर्ने बाध्यता छ।

नगर विकास ऐनमा सम्बन्धित पालिका प्रमुखको अध्यक्षतामा समिति बन्ने व्यवस्था छ। ‘असोजमा नगर प्रमुख अध्यक्ष र म सदस्य सचिव नियुक्त भयौं। तर नगर कार्यपालिकाबाट तीन जना सदस्य र स्थानीय बुद्धिजीवीबाट २ जना सदस्यलाई कार्यपालिका बोर्डले मनोनित गनुपर्ने र अन्य सात जना पदेन सदस्य हुनुपर्ने व्यवस्था छ। तर समितिले पूर्णता पाउन सकेको छैन,’ वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालले भने।’

उनका अनुसार नगरपालिकाबाट छानिने प्रतिनिधिका विषयमा छलफल भइरहेको छ।

सम्झौता नवीकरण बिना नै लिइने भाडालाई पुसदेखि रोकिने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने आइतबार, जेठ २५, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्