• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

पठनसंस्कृतिलाई जीवनशैलीमा बदल्न 'किताब जात्रा' हुँदै

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  २१:५५
1140x725

काठमाडौं- पठन संस्कृति विकासका लागि १८ माघमा ‘किताब जात्रा २०२०’ हुने भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा हुने एक दिने किताब जात्रा यात्रा फाउन्डेसनको आयोजना र अनलाइनमार्फत घरमै किताब पुर्‍याइरहेको किताब यात्राको सह–आयोजनामा हुन लागेको हो। 

पठन संस्कृतिलाई जीवनशैलीमा बदल्ने अभियान चलाउन फाउन्डेसनको स्थापना भएकाले त्यसैअनुरुप किताबलक्षित महोत्सव आयोजना गरिएको अध्यक्ष ऋषिराम अधिकारीले बताए। 

‘राज्यको समूल संस्कृतिमा पठन संस्कृतिले ठूलो प्रभाव पार्छ। त्यसलाई मध्यनजर गरेर पठनलाई जीवन–व्यवहारमा जोड्ने अनेकन अभियान गर्दैछौँ,’ उनले भने, ‘किताब जात्रा त्यसमध्येको अभियान हो। जसले पठन संस्कृतिको सैद्धान्तिक विमर्शमात्र गर्दैन, त्यसलाई व्यवहारसँग जोड्दै जीवनमा त्यसको महत्व स्थापित गर्न सघाउ पुर्‍याउँछ।’

जात्रामा पठन संस्कृतिका विविध आयाममाथि तीन सत्रमा बहस हुने उनले जानकारी दिए। जसमा साहित्य, कला, उद्यम, राजनीतिलगायत क्षेत्रमा पठनले कसरी प्रभाव पार्छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रमा व्यक्तित्व सहभागी हुँदैछन्। जात्राका संयोजकसमेत रहेका अधिकारीले भने, ‘समाजमा अझै शैक्षिक योग्यता मापनका लागि वा साहित्यिक लेखनको उर्जाका लागि मात्रै पठन आवश्यक छ भन्ने मान्यता पाइन्छ। तर हरेक क्षेत्रमा पठनले गहिरो प्रभाव पार्छ। त्यो प्रभाव कस्तो हुन्छ भन्ने अनुभूति बहसमा सहभागी हुने विविध क्षेत्रका व्यक्तित्वबाट सुन्नेछौं। जसले पठन संस्कृतिको प्रचलित आयामलाई बदल्नेछ भन्ने विश्वास हाम्रो छ।’

बहसमा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’, लेखक तथा पत्रकार नारायण वाग्ले, सुधीर शर्मा, आख्यानकार नयनराज पाण्डे, बैंकर अनिल केशरी शाह, अशोक शेरचन, कलाकार दयाहाङ राई, कवि मनु मन्जिल, सरस्वती प्रतिक्षा, पत्रकार टीकाराम यात्रीलगायत विविध क्षेत्रका व्यक्तित्व वक्ताका रूपमा सहभागी उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

किताब जात्रामा समाज तथा शिक्षासेवी प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘प्रेम साहित्य सम्मान’ पहिलो पटक प्रदान गरिँदैछ। नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याइरहेका व्यक्तित्वलाई हरेक वर्ष सम्मान प्रदान गरिने संरक्षक बालकुमारी अधिकारीले बताइन्। जात्रामा यस वर्ष किताब यात्रा डटकमबाट सबैभन्दा बढी बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ समेत प्रदान गरिनेछ। 

जात्राको काव्य शिविर सत्रमा गजलकार बाबु त्रिपाठी, कवि नवराज पराजुलीलगायतको प्रस्तुति रहने फाउन्डेसनले जानकारी दिएको छ।

साहित्यकार, लेखक, कलाकार, प्रकाशनगृहका प्रतिनिधि, कर्पोरेट क्षेत्रका व्यक्तित्व, उद्यमी, राजनीतिकर्मी, विद्यार्थीलगायतको उपस्थितिको अपेक्षा गरिएको जात्रामा पाँच हजारभन्दा बढीको सहभागिता हुने आयोजकको अनुमान छ। निःशुल्क सहभागी हुन सकिने जात्रामा किताबजात्रा डटकममार्फत अग्रिम दर्ता गरेर प्रवेश कार्ड प्राप्त गर्न सकिनेछ। सोही दिन उपस्थित भएर कार्यक्रमस्थलमै पनि प्रवेश कार्ड प्राप्त गर्न सकिने संयोजक अधिकारीले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जात्रामा नेपाली र विदेशी गरी सयभन्दा बढी प्रकाशनका किताब विशेष छुटसहित उपलब्ध हुनेछ। सामान्यतः बजारमा नपाइने र विशेष खोजी भइरहेका किताब प्रदर्शनीमा उपलब्ध गराउने तयारी भइरहेको किताब यात्राका निर्देशक कृपेश किशोर घिमिरेले बताए। उनले भने, ‘जात्रामा किताब त उपलब्ध हुने नै भए, त्यससँग सम्बन्धित विविध रोचक क्रियाकलाप हेर्न र त्यसमा सहभागी हुन पाइनेछ। जसका लागि कला प्रदर्शनी, किताब क्विज, फेस पेन्टिङ, लाइभ प्रिन्टिङ, साहित्यिक उपहारहरू निर्माणलगायतका क्रियाकलाप समावेश गर्दैछौं।’

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
भारतमा घट्यो क्यान्सरका औषधिको मूल्य, नेपालमा के होला ? भारत सरकारले क्यान्सरका औषधिमा व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेपछि त्यहाँ घटेको औषधिको मूल्य नेपालमा पनि घट्ने भएको छ। शनिबार, कात्तिक १४, २०८३
झरीले काठमाडौंको जनजीवन प्रभावित वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । शुक्रबार, कात्तिक १३, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्