• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कस्तो हुनुपर्छ तारे होटल, यस्तो छ नयाँ मापदण्ड

64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  १३:४५
1140x725

काठमाडौं– सरकारले १ तारेदेखि ५ तारे डिलक्स होटलसम्मको वर्गीकरणमा नयाँ मापदण्ड तय गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारे होटलको वर्गीकरण मापदण्ड तय गरेको हो। नयाँ मापदण्डमा होटलको रुम संख्या, लबीको स्पेस, पार्किङ क्षेत्रदेखि जग्गाको समेत विषय समावेश गरिएको छ। यो मापदण्ड राजपत्रमा समेत प्रकाशन भई कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। 

यस्तो छ मापदण्ड

मन्त्रालयले सबै स्तरको तारे होटलको ल्याण्डस्केपिङ समान हुनुपर्ने मापदण्ड बनाएको छ। जसअनुसार होटल बलियो भू–धरातलमा बनेको हुनुपर्ने, खुल्ला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फूल्ने बगैँचा, होटल परिसरभित्रै डुल्न, घुम्न र आराम गर्न मिल्ने सुविधा सहितको शान्त र मनोरञ्जनपूर्ण वातावरण हुनुपर्ने उल्लेख छ। साथै होटल परिसर पूर्ण रुपमा धुलो र धुँवामुक्त हुनुपर्नेछ। 

४ तारेदेखि पाँच तारे डिलक्स होटलले कुल क्षेत्रफलको ४० प्रतिशतमा संरचना बनाउनुपर्ने र सबै स्तरका होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने मापदण्डमा छ। 

साथै होटलले बनाउने संरचना भवन ऐन २०५५ तथा नियमावली २०६६ र राष्ट्रिय भवन संहिता २०६० अनुसार स्वीकृत भएको हुनुपर्नेछ। भवन आधुनिक र पुरानो भएको अवस्थामा मर्मत सम्भारदेखि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा प्रतिबिम्बित हुनुपर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई अवरोध नहुने प्रकृतिको बनाउने पर्नेछ। 

यसैगरी होटलको प्रवेशद्वारमा नेपाली र अंग्रेजीमा स्पष्ट बुझिने गरी नाम हुनुपर्ने र होटलको सम्पूर्ण कागजपत्रमा समेत नाम खुलाउनुपर्ने मापदण्डमा उल्लेख छ। होटल कुन स्तरको वा कति तारे हो भनेर पनि खुलाउनु पर्नेछ। 

पार्किङ क्षमता एक तारे होटलमा ५ वटा चार पांग्रे गाडी, २ तारेमा १० वटा, ३ तारेका हकमा १५, चारतारेमा २०, पाँच तारेको हकमा २५ र पाँच तारे डिलक्सा ४०सवारी अटने हुनुपर्ने मापदण्डमा उल्लेख छ। यसैगरी होटलले दिने सुविधा लबीबाटै थाहा पाउने गरी हुने उल्लेख हुनुपर्नेछ। ४ तारेभन्दा माथिका होटलले भने कम्तिमा ३० वटा देशको झन्डा राख्न मिल्ने पोल राख्नु पर्ने, अन्तर्राष्ट्रिय मापदन्डका खेलहरु खेल्न मिल्ने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खेलकुदको सुविधा हुनु पर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ३ तारे वा सोभन्दा माथिल्लो स्तरको होटलेमा २४ घन्टा नै रुम सर्भिस दिनुपर्नेछ। साथै सबै स्तरको होटलसँग ग्राहकलाई बसपार्क र विमानस्थल पु¥याउने सुविधासम्पन्न साधन हुनुपर्नेछ भने ४ तारेदेखि माथिल्लो स्तरको होटलसँग भने कम्तिमा २ वटा सुविधासम्पन्न आफ्नै सवारी हुनुपर्ने नयाँ मापदण्ड बनाइएको छ। 

ग्राहकको बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै लकर हुनुपर्ने र ४ तारे माथिको होटलको हकमा भने प्रत्येक रुममा लकर हुनुपर्नेछ। बत्तिको सुविधा २४ घन्टा नै हुनुपर्ने, प्रशोधित पानी हुनुपर्ने, आकाशे पानी भन्डारका प्रविधि जडान हुनुपर्ने र नियम अनुसार ढल निकासीको व्यवस्था हुनुपर्ने समेत मापदण्डमा उल्लेख छ। होटलको लबीको क्षमता १ तारेको हकमा १० जना, दुई तारेको हकमा १५, ३ तारेमा २०, ४ तारेमा ४०, पाँच तारेमा ६० र पाँच तारे डिलक्सको हकमा ८० जना अट्ने हुनुपर्नेछ। 

सबैले देख्ने गरी कम्पनी दर्ता, उद्योग दर्ता, सञ्चालन इजाजत र ताराअंकित प्रमाणपत्र रिसेप्सननजिकै राख्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। सुविधासम्पन्न महिला र पुरुषसहित अपांगमैत्री शौचालयसमेत हुनुपर्नेछ। रिसेप्सनमा बस्ने कर्मचारीले अंग्रेजी र नेपाली दुबै भाषामा बोलचाल गर्न सक्ने, गेष्टको लगेज रुम र पार्किङसम्म लगिदिने व्यवस्था हुनुपर्नेछ। 

यसैगरी, आन्तरिक तथा बाह्य उडानको टिकटको व्यवस्था गर्न ट्राभल डेक्स राख्नुपर्ने, ३ घन्टीभित्र फोन उठ्नु पर्ने, भुक्तानी नगद, अनलाइन र क्रेडिट कार्डबाट हुने व्यवस्था मिलाउनुपर्ने, पत्रपत्रिका तथा पर्यटकसम्बन्धित जानकारीमुलक सामग्री होटलको क्षमताअनुसार हुनुपर्ने पनि मापदण्डमाउल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 यसैगरी ४ तारेभन्दा माथिल्लो स्तरको होटलमा धर्म अनुसारको प्राथना गर्ने वा सुन्ने कक्ष हुनुपर्नेछ। 

मापदण्डसम्बन्धी विस्तृत जानकारीका लागि हेर्नुहोस्

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्