• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पशुपालनमा रमाएका ललित भन्छन्, 'दूधभन्दा मलबाट बढी फाइदा'

64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  १०:३५
1140x725

धनगढी- अहिलेका अधिकांश पढेलेखेका युवा कृषि भन्ने वित्तिकै नाक खुम्च्याउँछन्। प्रायःजसो युवाहरु विदेशमा श्रम गर्न तयार छन्, तर यहाँ पशुपालन त गर्दै गर्दैन्। केही युवा यस्ता पनि छन्, जसले अहिले पशुपालनलाई प्रमुख पेशा बनाएका छन्।

कैलालीको टीकापुर नगरपालिकाका ३२ वर्षीय ललित थापा (शिव)ले नौ वर्षदेखि व्यवसायिक रुपमा भैंसीपालन गरिरहेका छन्। उनले विराटनगरदेखि कञ्चनपुर र सीमावर्ती भारतको तिकुनियादेखि उत्तराखण्डसम्मका पशुपालन फार्महरुको अध्ययन गरेर व्यवसायिक रुपमा भैंसीपालन व्यवसाय रोजेको बताए। 'विदेश जानुभन्दा स्वदेशमै काम गर्नुपर्छ भनेर मैले भैंसीपालन सुरु गरे।' ललितले भने, 'अरुले आरामका साथ बसेर खायो भने सुखी जीवन हुन्छ भन्छन्, तर सबभन्दा सुखी भनेका किसान हुन्। किसान श्रम गर्छन्। मेहनत गर्छन्। हामीलाई मस्त निद्रा लाग्छ। भोक लाग्छ। जे खाए पनि भयो, सबै पच्छ। सबैभन्दा निरोगी हुन्छन्।'

उनका अनुसार व्यवसाय सुरु गर्दा समस्या नभोग्ने कोही पनि हुँदैनन्। पशुपालन गर्दा पशुमा देखिने खोरत, चरचरे, भ्यागुते लगायतका रोगले कृषकले समस्या झेल्नुपर्छ। यी समस्याबाट कृषक ललित पनि अछुतो रहेनन्।

'भैंसीपालन व्यवसाय सुरु गर्दा खोरेतका कारण चारवटा भैंसी मरे। तीनवटा तुहिए।' उनले भने, 'तर पछि भ्यागुते, चरचरे, खोरेत रोगको सुइ लगाएपछि अहिले समस्या भएको छैन।' उनले बेलाबेलामा यी रोगको सुइ लगायो भने कृषकले समस्या भोग्नु नपर्ने बताए।

कृषिलाई नै जीवनको मुख्य लक्ष्य बनाएका युवा किसान ललितले ‘पशुपालन र उत्पादन मेरो जीवन’ भन्ने नारासहित कृषिलाई प्रवर्द्धन गरिरहेको बताए। उनले भने' 'अहिले म सबैलाई दारु होइन दुध खान सुझाव दिने गरेको छु। वैदेशिक रोजगार होइन, स्वरोजगार गर्न आग्रह गरिरहन्छु।' उनले आफूले अहिले आत्मनिर्भरको अभियान पनि सञ्चालन गरिरहेको बताए।

ललितले भैसीबाट चारवटा आम्दानीका आधार बनाएका छन्। उनले पाडापाडी, दुध, गोवर र जैविक मल उत्पादन गरिरहेको बताए। उनी भन्छन्, 'यही आधार सबै किसानले प्रयोग गर्ने हो भने जिवनस्तर सुधार हुन्छ।

अहिले १९ वटा भैंसी आफूसँग रहेकाे बताए। मासिक एक हजार तीन सय लिटर दूध बिक्री गरिरहेका उनी अहिले दैनिक ३२ लिटर दूध बेच्छन्। 'केही भैंसीहरु ब्याउने बेला भएकाले अहिले दैनिक दूध उत्पादन घटेको छ। केही महिनामै पुनः पुरानै अवस्थामा आउछ।' उनले भने।

'मानिसहरु ५०/६० लाख रुपैयाँ खर्च गरेर डेरीमा लगानी गर्न ईच्छुक छ, तर दुई/चार वटा गाईभैंसी किनेर व्यवसायिक पालन गर्नेतर्फ आकर्षित छैन,' उनले भने, 'पशुपालन नगरि डेरी स्थापना गर्नुकाे औचित्य हुँदैन।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले अहिले दूधभन्दा जैविक मलबाट बढी फाइदा भइरहेको बताए। ‘एउटै गाई वा भैंसीबाट दूधमात्र लाभ लिने या अरु पनि केही लाभ लिन सकिन्छ भनेर अनुसन्धान गरे। त्यसपछि दूधभन्दा महंगो गोवर रहेको थाहा पाए,’ उनले भने, 'दूध ५४ रुपैयाँ प्रतिलिटरमा बेचिरहेको छु भने जैविक मल ६० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्दै आएको छु।'

उनले अहिलेसम्म १२ क्विन्टल जैविक मल बिक्री गरिसकेको बताए। उनले जैविक मल बनाउन ७० केजी गड्याैला प्रयोग गरेका थिए। 'अब ७० बाट एक सय गड्याैला पुर्‍याउने सोच बनाएको छु,' उनले भने।

उनले किसानकाे जीवनस्तर सुधार गर्नका लागि दूध उत्पादन र नश्ल सुधार कार्यक्रम सञ्चालन गरेको बताए। भैंसीहरुको आहारका लागि डाले र बहुवर्षिय घात खेती पनि गरेकाे उनले जानकारी दिए।

च्याउ खेती विस्तार
पशुपालनबाट व्यवसायबाट सुरु गरेका युवा कृषक ललितले व्यवसायिक केरा खेतीलाई पनि निरन्तरता दिइरहेका छन्। उनले केराका परिकारले चिनिने टीकापुरलाई अब च्याउका परिकारले चिनाउने स्वादिलो च्याउ कर्नर सुरु गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले किसानले उत्पादन गरेको च्याउको बजारीकरण गर्नुका साथै च्याउबाट बन्ने परिकारहरुको प्रचार गर्ने र युवाहरुलाई व्यवसायिकतातर्फ लैजान फरक ढंगले व्यवसायको सुरु गरिएको बताए।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्