• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको गलत नीति र योजनाका कारण मुलुक टाट पल्टियो : उपेन्द्र यादव

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  ०८:२५
1140x725

राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारका गलत नीति र योजनाका कारण मुलुक आर्थिक रुपमा टाट पल्टेको आरोप लगाएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको श्वेतपत्रको प्रसंगमा बोल्दै यादवले भ्रष्टाचार, कमिसन, अराजकता, लुटतन्त्र तथा सरकारको गलत नीतिका कारण यस्तो अवस्था आएको बताए। 

‘नेपाल अन्तर्राष्ट्रिय ऋणमा डुबेको र आर्थिक रुपमा टाट पल्टेको मुलुक हो’, उनले भने, ‘देशको अर्थतन्त्र धरासायी हुनुमा सरकारको नीति, योजना र राज्यबाटै संरक्षित अराजकता जिम्मेवार छ।’

विद्यमान राजनितिक अवस्थाको विश्लेषण गर्दै नेता यादवले अब सरकारको सोच र चिन्तनलाई संघीयता अनुसार परिवर्तन गर्नुपर्ने बेला आएको बताए।

‘एकात्मक र एकल जातीय चिन्तनबाट अब मुक्त हुनुपर्छ। राणाकालीन माइन्डसेटले अब मुलुक चल्दैन’, उनले थपे, ‘प्रदेशको क्षेत्राधिकार तयार गर्नुपर्छ र केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ।

प्रदेशलाई अधिकार, स्रोत–साधन र प्राकृतिक सम्पदामाथिको अधिकार दिएर आफ्नो खुट्टामा उभिने वातावरण तयार गर्न उनले संघीय सरकारलाई आग्रह गरे। 

‘कुनै भुलभुलैयामा नपरी जतिसक्दो चाँडो कानुन बनाएर प्रदेशलाई आफ्नो खुट्टामा उभिने वातावरण दिनुपर्छ’, यादवले भने, ‘केन्द्रले गरिदेला कि भनेर मुख ताक्नेभन्दा पनि आर्थिक, शैक्षिक, स्वास्थ्य, आवास, सुरक्षा लगायतका समस्या समाधान गर्न सक्नेगरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ।’

प्रदेशको असजिलो अवस्थाप्रति असन्तुष्टि जनाउँदै यादवले भने, ‘कर्मचारीहरु प्रदेश मातहत आएका छैनन्,  स्रोत–साधन छैन। केन्द्रको अगाडि प्रदेशहरु भीखमंगा भएका छन्। पानीबिनाको माछा झैं छटपटाउनु बाहेक अर्को विकल्प छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोत बाँडफाँटमा कमजोर क्षेत्रलाई प्राथमिकता

यादवले स्रोत र बजेट बाँडफाँटमा कमजोर क्षेत्रलाई प्राथमिकताा दिनुपर्ने बताए। जनसंख्या र मानव विकास सूचकांकका आधारमा सरकारले लागानी गर्नुपर्ने उनको भनाइ छ।

‘प्रदेश २ शताब्दीयौंदेखि विभेदमा छ, विकासका काम सुस्त छन्,’ उनले भने, ‘बेरोजगारी, गरिबी र पछौटेपनलाई हेरेर इमान्दारीपूर्वक सरकारले लगानी गर्नुपर्छ।’ 

सामाजिक, आर्थिक रुपमा पछाडि परेका समुदायलाई समान स्तरमा ल्याउने दायित्व पनि सरकारकै भएको जिकिर गर्दै यादवले त्यस्तो समुदायको अवस्था उकास्न विशेष आरक्षण र सहुलियत दिनुपर्ने धारणा राखे।

Xtrem

Xtrem

इयूको प्रतिवेदन सही

यादवले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली युनियनले दिएको प्रतिवेदन सही भएको बताए। 

दुनियाँका जुनुसुकै मुलुकमा पछाडि परेका समुदायलाई अन्य समुदाय सरह बनाउन आरक्षणको व्यवस्था गरिए पनि नेपालमा भने शासक वर्गले आरक्षणको सुविधा लिएको उनले बताए। 

‘आरक्षणको नीति नै गलत छ, इयू सही थियो’, उनले भने, ‘परराष्ट्र मन्त्रालयको विज्ञप्ति भावावेशमा आएको हो।’

आरक्षण र समावेशीका क्षेत्रमा संविधानमा धेरै त्रुटि रहेको भन्दै उनले यसलाई सबैले स्वीकार पनि गरेको बताए।

भारत वा चीनको कार्ड खेल्ने समय सकियो !

चैत २३ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बन्ध सुधारमा विशेष ध्यान दिन अध्यक्ष यादवले सुझाव दिएका छन्। नेपाल जस्तो कमजोर मुलुकले दुवै छिमेकी कुलुकसँग बराबरीको सम्बन्ध बनाउनु उचित हुने भन्दै उनले कार्ड प्रयोग गर्ने समय सकिएको बताए।

‘भारत र चीनको सम्बन्ध अहिले बलियो हुँदैछ’, यादवले भने, ‘अब कार्ड खेल्ने युग सकियो।’

नेपालको हालसम्मको कूटनीतिक प्रयास कमजोर भएको तर्क गर्दै उनले दुवै छिमेकी मुलुकसँग मित्रता कायम गर्दै विकासमा साझेदारी गर्नेतर्फ प्रधानमन्त्रीको प्रयास हुनुपर्ने सुझाव दिएका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव शनिबारदेखि गृहजिल्लामा छन्।

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्