काठमाडौं– आइतबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले आफ्ना केन्द्रीय सदस्य तथा पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
'शोक प्रस्ताव पारित गरियो', बैठकमा सहभागी रामहरि खतिवडाले भने, 'देशभरका पार्टी कार्यलय ३ दिन बन्द गर्ने र पार्टी झण्डा अाधा झुकाउने निर्णय गरियो।'
खड्काको गत शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।