• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राहतमा अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी र धर्ना

64x64
नेपाल लाइभ बिहीबार, चैत १५, २०७४  ११:५५
1140x725

राजविराज– बाढीपीडितको राहतमा अनियमितता गरेको भन्दै राजविराज नगरपालिका ५ को कार्यालयमा तालाबन्दी गरी पीडितले धर्ना सुरु गरेका छन्।

कार्यकक्षमा रहेका वडा अध्यक्ष समिर झालाई बाहिर निकाली तालाबन्दी गरिएको छ भने तत्कालीन वडा सचिव दीपेन्द्र रोशन, नवनिर्वाचित वडा सदस्यहरु पार्थो सरकार र संगीता कर्ण विरुद्ध नाराबाजी पनि भएको छ।

सरुवा भई गएका वडा सचिव रोशन, वडा सदस्यहरु सरकार र कर्णको बदमासीका कारण वास्तविक पीडितलाई पाखा लगाउन खोजिएको आरोप उनीहरुले लगाएका छन्। आन्दोलनकारीका अनुसार, बाढीले क्षति नै नगरेको रोशन, सरकार र कर्णसहित उनीहरुका आफन्त सबैका घरहरु पूर्ण क्षति भएको सूचीमा पारेका छन्।

‘एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टाछुट्टै र क्षति नभएका घरहरु पनि पूर्ण क्षति भएको लिस्टमा छ’, स्थानीय दिपेश यादवले, ‘तर, बाढीले भत्काएका र ढलेका घरहरु पनि सामान्य क्षतिको लिस्टमा छन्।’

अनियमितताको विषयमा वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतमा पटक पटक जानकारी गराउँदा समेत वास्ता नगरेपछि तालाबन्दी र धर्ना सुरु गरिएको उनीहरुको गुनासो छ। 

वडा अध्यक्ष झाले भने स्थानीय तहको चुनाव अघि नै तत्कालीन वडा सचिवले तयार गरेको सूचीको आधारमा राहत आएको बताउँदै सिफारिस भएका नामहरु गलत भएको स्वीकार गरेका छन्। पूर्ण क्षतिमा राहत लिन खोज्ने वडा सदस्यहरुको घरमा पानी पसे पनि घरहरु क्षति नभएको भन्दै उनले बाढीपछि घरहरु हेर्नै नगएकाले वास्तविकता थाहा नभएको बताए।

यसअघि गत चैत १२ गते राहतमा अनियमितता गरेको भन्दै तिलाठी–कोइलाडी गाउँपालिका कार्यालयमा पनि तालाबन्दी गरिएको छ।

Ncell 2
Ncell 2

कर्मचारी र जनप्रतिनिधि समेतले राहतमा अनियमितता गरेको आरोप लगाउँदै वडा नम्बर ३ सकरपुराका बाढीपीडितले कार्यालयमा तालाबन्दी गरेका हुन्।

आफू निकटलाई राहत बाँडी राहतमा चरम राजनीति गरेको उनीहरुले गुनासो गरेका छन्। सकरपुराका लागि सिफारिस गरेको २ सय २६ परिवारको सूचीमा वास्तविक बाढीपीडितहरुसँग विभेद गरिएको आन्दोलनमा उत्रेका स्थानीयले बताए।

‘सिफारिस गरिएका २ सय २६ परिवारमध्ये वडा नम्बर ३ बाट निर्वाचित वडा सदस्य रामवती खंगको परिवार र उनकै नजिकका १३ जनाको नाम छ’, एक स्थानीयले भने। त्यसैगरी, कार्यालय सहयोगी सञ्जय खंगको परिवारबाट ३ जनाको नाम गाउँपालिकाले सिफारिस गरेको उनले बताए। 

आन्दोलनकारी आमोद झाले भने, ‘राहतमा पारिवारवाद र आसेपासे हावी भएपछि हामी वास्तविक पीडित चाहि बाहिर पर्‍यौं।’    

बाढीबाट पूर्णरुपमा घर क्षति भएका परिवारहरुलाई सरकारले २५ हजारका दरले राहत उपलब्ध गराएको छ। सोही रकम वितरणका क्रममा विवाद चुलिएको हो। बाढीले साविकको सकरपुरा गाविसको १, २, ३ र ४ नम्बर वडा पूर्णरुपमा डुबानमा परेका थिए।

वडा नम्बर ३ का अध्यक्ष मनोज चौधरीले गाउँपालिका कार्यालयलाई पत्राचार गरी सूचीमा कतिपय बाढीपीडितको नाम छुटेकाले सच्याउन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष लगायतका पदाधिकारीहरुले भने स्थानीय तह निर्वाचनपूर्व नै पीडितहरुको नामावली तयार भएकाले त्यस सम्बन्धी जानकारी नभएको बताएका छन्। 

अध्यक्ष सतिसकुमार सिंहले आन्दोलनरत पक्षसँग छलफल जारी नै रहेकाले चाँडै निकास निस्कने बताए। 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?
रास्वपाको समानुपातिक सूचीमा जेन-जी अभियन्ता डा. रुपक घिमिरे
कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ? बिहीबार, पुस १०, २०८२
रास्वपाको समानुपातिक सूचीमा जेन-जी अभियन्ता डा. रुपक घिमिरे बिहीबार, पुस १०, २०८२
कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु बिहीबार, पुस १०, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बिहीबार, पुस १०, २०८२
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्