काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ जारी गरेको छ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागबाट २०७६ मंसिर मसान्तसम्म जारी भएका सम्पूर्ण परिपत्र/निर्देशन समेतलाई समावेश गरी निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई विद्युतीय भुक्तानी कार्ड संचालन सम्बन्धमा नीतिगत एवं प्रक्रियागत विषयहरुलाई समेटेर एकीकृत निर्देशन ल्याइएको हो।
राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन [पूर्णपाठ]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।