• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पैंचो पसलका कारण गुल्मीका किसानले गरे लाखौं आम्दानी

64x64
नेपाल लाइभ बिहीबार, पुस १७, २०७६  १०:५३
1140x725

गुल्मी- यतिबेला गुल्मीका किसान पैंचो पसलतिर आकर्षित बन्दै गएका छन्। गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूल(फर्सी, अम्बा, कुभिण्डो, गोलभेँडा र काँक्रा)लाई गाउँमा खुलेको पैंचो पसलले किनिदिँदा गुल्मीका थुप्रै किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ।

पैंचो पसलका कारण कतिपय किसानले घरमै कृषि व्यवसाय गरी मनग्गे आम्दानी गर्न सफल भएका छन्। 'सुरुमा पैंचोको विरोध गरेँ, यसले के गर्न सक्ला र भन्ने लागेको थियो, तर म पनि विस्तारै पैंचोसँग जोडिन पुगेँ, यस वर्ष १० लाख ९५ हजारको कारोवार पैँचोसँग गरेको रहेछु,' छत्रकोट–४ रुक्सेका अगुवा कृषक रामकृष्ण कँडेलले भने, 'मोटरसाइकल चढ्न र छोराछोरी पढाउन कुनै समस्या छैन, यसपटक पनि उत्कृष्ट किसानको रूपमा सम्मानित बन्न सफल बनेँ।' 

गाउँमै उत्पादन भएको कृषिजन्य सामग्रीलाई संकलन गरेर जिल्लाभित्र र जिल्ला बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यले पाँच वर्षअघि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत बलेटक्सारमा पैंचो पसल सञ्चालन गरिएको हो।

पैंचोले गाउँमा उत्पादन भएको सामग्री पैंचोस्वरुप खरिद गरिदिनुका साथै घरखर्चमा आवश्यक पर्ने अरु बजारका सामग्री किसानलाई बिक्री गर्ने गर्दछ। पैंचोबाट सामान नलगेमा उसले सोझै किसानलाई पैसा उपलब्ध गराउने भएका कारण अहिले अधिकांश यसतर्फ आकर्षित भएका छन्। 

भिन्नभिन्न पेसामा आबद्ध ४५ युवाले सुरु गरेको उक्त पैंचोले जिल्लाभित्र र बाहिर गरेर ९ वटा शाखा सञ्चालन गरेको छ भने उक्त शाखाअन्तर्गत ३ सय कर्मचारी र १२ हजार किसान आबद्ध छन्। सुरुमा दुई करोड लगानीबाट सुरु भएको पैंचो पसलमा अहिले ३० करोड लगानी भइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसले सिन्की, मस्यौरा, कोदोको पीठो, जाम, सस, अचारलगायतका २७ वटा ब्राण्ड उत्पादन गरी स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आइरहेको छ। 

'एउटा किसानले कारमा हिँडेर १०/१२ जना कर्मचारी राख्ने अवस्था नपुर्‍याउँदासम्म म थाक्ने छैन, गरे नहुने भन्ने केही छैन, हिजो किसानलाई हेर्ने नजर विस्तारै बदलिँदै छ, पैंचोले यहाँका किसानलाई माथि उठाउनका लागि निरन्तर सक्दो प्रयास गरिरहेको छ', पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रूव न्यौपानले भने। 

पैंचोले प्रत्यक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाकाका उत्कृष्ट किसान, उत्कृष्ट शाखा कर्मचारी, उत्कृष्ट संकलन केन्द्र, कृषिउपज संकलक, वितरण विभाग, लेखा, बजार, शाखा प्रबन्धक, सर्वोकृष्ट किसान र कर्मचारीलाई सम्मान गरी उनीहरुलाई थप हौसला प्रदान गर्ने कामसमेत गर्दै आइरहेको छ। 

Xtrem
Xtrem

पैंचो पसलले गाउँको उत्पादनलाई बजारसम्म पुर्‍याएर गाउँ र सहरलाई जोड्ने पुलको काम गरेको भन्दै प्रदेश नं ५ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले पैंचोले गरेको कामप्रति सराहना गरे।

'राज्यले गर्ने काममा प्रालिले सहयोग गरिरहेको छ, प्रदेश सरकारले कृषि क्षेत्रको विकास र यसको समृद्धिका लागि निजी संस्थासँग पनि हातेमालो गर्दै अघि बढ्दै छ', मन्त्री पौडेलले भने। 

उचित मूल्य र बजारको अभावमा गाउँमा उत्पादन भएका वस्तु त्यतिकै खेर जाने परिस्थितिले त्रसित बनेका किसानलाई पैंचोले गाउँमै पुगेर उनीहरूको खेतबारीबाटै कृषिजन्य उत्पादन किनिदिन थालेपछि यहाँका किसान आजभोलि व्यावसायिकतातर्फ उन्मुख बन्दै जान थालेका हुन्। रासस

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्