काडमाडौं- अभिनेता राजेश हमालले भिजिट नेपाल २०२० मा बोल्दै यसलाई सफल पार्न लागि पर्नुपर्ने बताए।
२० हजार पर्यटक ल्याउने चुनौती भएकाले सबैले यो सुन्दर देशमा भित्र्याउन सहयोग गर्नुपर्ने बताए।
सुन्दर देशमा भएका प्राकृतिक हराभरा, हिमालय र सांस्कृतिक तथा धार्मिक महत्व रहेको बुद्धको जन्मस्थलमा भ्रमण गर्न सबैलाई न्यायो स्वागत गर्नुपर्ने बताए।
नेपालमा भएको हिमालयहरुमा पर्यटकहरुलाई पुर्याउँदै आम्दानी गर्नुपर्ने भन्दै उनले सवैले नेपालमा भएका धेरै वस्तुको प्रचार गरेर लाभ उठाउनुपर्ने बताए।
हामी नेपालीहरुले भिजिट नेपाल २०२०को अवसरमा हामीसँग भएका सभ्य संस्कृतिको पहिचान दिनुपर्ने बताए।
नेपालीले हृदयदेखि स्वागत गर्ने संस्कृति देखाउदै पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।