काठमाडौं- प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
कार्यालयबाट मंगलबार प्रकाशित सूचनाअनुसार प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा अनन्तराम शर्मालाई ल्याइएको छ भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनुपम खड्कालाई ल्याइएको छ।
यसैगरी २०७६ पुस महिनादेखिको तलब‚ भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट उपभोग गर्न पाउने गरी निम्न प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।