काठमाडौं- कटरीना कैफ र अक्षय कुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिजको क्रममा छ।
रोहित शेट्टीले निर्माण गरेको फिल्मबाट अक्षय र कटरीना कमब्याक भएका हुन्।
फिल्म मार्चमा रिलिज हुनेछ। अक्षय र कटरीनाको केमिस्ट्री धेरैले रुचाउँछन्। फिल्ममा अक्षय प्रहरीको भूमिकामा छन्।
कटरीना भने डाक्टरको भूमिकामा देखिँदैछिन्।
साथै फिल्म मेकरका अनुसार कटरीना क्वीज मास्टरको भूमिकामा पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।