• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

इयूलाई ओलीको चेतावनी- सार्वभौम मुलुकलार्इ हेप्ने काम नगरौं!

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  २३:५५
1140x725

काठमाडौं- राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता थिए, प्रधानमन्त्री केपी शर्मा ओली। प्रमुख अतिथिका रुपमा सहभागी प्रधानमन्त्री ओलीले युरोपेली युनियनले हालै सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको चर्को आलोचना गरे। मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीले इयूको आलोचनामा खर्चिए।

प्रधानमन्त्रीले युरोपेली युनियनको विषयमा राखेको मन्तव्य:

युरोपेली युनियनले अहिले निर्वाचन पर्यवेक्षण प्रतिवेदन भनेर जे पठाएको छ, त्यसबाट नेपालको सार्वभौम सत्तालाई कमजोर र हाम्रो उपलब्धिलाई कम ठान्दै हेपिएको हो। नेपालले त्यत्रा उपलब्धि लिएको छ। सानातिना कमजोरी हुन सक्छन्। तर, नेपाली जनताले बलिदानीपूर्ण र लामो संघर्षबाट यी उपलब्धि प्राप्त गरेका हुन्।  हाम्रो सन्दर्भमा हामी मतदातामा सचेतना कम छ भनेर मान्न सक्छौं। मतदाता सचेतनाबारे हामीलाई चुनौती दिनुअघि हिसाब हेर्नुपर्‍यो, हामीकहाँ करिब ८० प्रतिशत जनताले मत हालेको हिसाब देखिन्छ। यति मत खस्नु सचेत नभएर हो?

Ncell 2
Ncell 2
nimb
nimb

भोट हाल्न, छाप लगाउन जानेन होला, अर्को पल्ट सिक्छ। तर, प्रजातन्त्रप्रति, आफ्नो मतप्रति ८० प्रतिशत जनता सजग छन्। मेरो मतको के अर्थ छ भन्ने कुरामा जनता सचेत छन्। २० प्रतिशत मत किन खसेन भन्ने कुरा आएका छन्। जनताले घरमै भईभई पनि भोट नखसाएका होइनन्। हाम्रा बाध्यता र अप्ठ्याराले भोट हाल्न नसकिएको हो। कोही अरबमा छौं, कोही मलेसियामा छौं, त्यसकारण भोट खसेन। 

७३ प्रतिशत मात्र किन खस्यो भने १५ प्रतिशत मतदाता बाहिर छन्। भोट हाल्न बैशाख ३१ मा आउने कि? असार १४ मा आउन कि? आश्विन २ मा आउन कि? मंसिर १० मा आउने कि? मंसिर २१ मा आउन कि? कहिले-कहिले आउने? तर पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ। अब मतपत्र छ, खेतालाले बोक्नुपर्ने जस्तो! यस्ता ठाँउमा बुढाबुढी अल्मलिन्छ। अलिकति मान्छेले बुझेन होला, तर नेपाली जनताको लोकतन्त्रप्रतिको सजगता असाधारण छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तो जटिल बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा, त्यसमा पनि हाम्रो जस्तो देश, जहाँ युवा अवसरका लागि भनेर ४०/५० लाखको संख्यामा बाहिर छ। त्यसकारण सजगता यहाँ छैन भन्ने होइन।म निर्वाचन पर्यवेक्षण र अरु नाममा समेत हाम्रा मित्रलाई भन्न चाहन्छु, हाम्रो सामाजिक प्रबन्ध, हाम्रो संविधान, हाम्रो उपलब्धिलाई अपमान गर्ने काम नगरियोस्, म सजग गराउन चाहन्छु। इयूको प्रतिवेदन जुन रुपमा आयो, त्यो सच्याउला भनेको, तर थप जिद्दीपूर्ण अभिव्यक्ति देखियो। यो दु:खद कुरा हो। मैले राष्ट्रको हिसाबले हेपिएको र अपमानित भएको महसुस गरेको छु।

म युरोपेली युनियनलाई अनुरोध गर्न चाहन्छु, यो विषयमा गम्भीर तरिकाले सोच्न अनुरोध गर्छु, नेपाल सार्वभौम मुलुक हो। त्यसकारण म भन्न चाहन्छु, हेप्ने काम नगरौं! अरुको जस्तो कुनै धर्मग्रन्थमा हात राखेर, सपथ खाएर धर्मनिरपेक्षताको कुरा होइन, हामीले धर्मनिरपेक्षताको कुरा गरेका छौं। यो भन्दा ठूलो प्रजातान्त्रिक को हुन्छ? हो, निर्वाचनको पर्यवेक्षण गर्न आएका एक/दुई जनालाई हामीले फिर्ता पठाउनुपर्‍यो। अनुगमनको नाममा आउने र धर्मप्रचार गर्ने! अरु बिजनेस, अरु खेती गर्ने कुरा चल्दैन थियो, त्यसकारण फिर्ता पठाइयो। त्यसको प्रतिशोध प्रतिवेदनमा लिने होइन, प्रतिवेदन त प्रतिवेदन जस्तो हुनुपर्‍यो।

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  २३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्