न्यूयोर्क- न्यूयोर्कको मन्सेस्थित एक घरमा अज्ञात समूहले गरेको हतियार प्रहारबाट कम्तिमा पाँच जना घाइते भएका छन्।
धार्मिक कार्यक्रमका बीच एक समूहले सो घटना गराएको अर्थोड्क्स जुइस् पब्लिक अफियर्स काउन्सिलले जनाएको छ।
घटनाका दोषीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।