• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

फाइनल पुगेपछि कप्तान प्रदीप भन्छन्- हामी उपाधि जित्न आएका हौं

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १९:२५
1140x725

काठमाडौं- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको दोस्रो संस्करणमा बुटवल ब्लास्टरलाई २ पटक पराजित गर्दै विराटनगर टाइटन्स फाइनलमा पुगेको छ। फाइनलसम्मको यात्रा तय गर्न विराटनगरलाई एउटा युद्ध जिते जस्तै भयो।

बुधबार लिग चरणको अन्तिम खेलमा बुटवललाई ४ विकेटले पराजित गरेको विराटनगरले बिहीबार त्यहि टिमलाई पिपिएलको इलिमिनेटर राउण्डमा २१ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

जितसँगै उपाधि जित्ने मनोबल बढेको छ। विराटनगर टिमका सबै खेलाडी परिश्रमको फल पाउँदा दंग छन्। कप्तान पनि खुशी छन्। भन्छन्, ‘हामी च्याम्पियन हुन नै आएको हो भनेर मैले यसअघि नै भनेको थिए। हाम्रो खेल दिन दिनै सुधार भइरहेको छ। हामी च्याम्पियन बन्छौं।’

पहिलो खेलमा एक्सपर्ट धनगढीसँग ५ रनले हारेको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई ४५ रनले हराएको थियो। तेस्रो खेलमा काठमाडौं गोल्डेन्स वारियर्ससँग ३६ रनले पराजित भएको विराटनगरले चौथो खेलमा चितवन राइनोजसँग १८ रनको हार ब्यहोर्यो। तर लिगको अन्तिम खेलमा बुटवललाई ४ विकेटले हराएको थियो।

उपाधि जित्न अझै धेरै कुरामा सुधार गर्नु पर्ने कप्तान प्रदीप भन्छन्। ‘अझै पनि हामीले सुधार गर्नु पर्ने कुरा धेरै नै छ। हामी फिल्डिङमा चुकिरहेका छौं। बलिङमा अझै सुधार गर्नु पर्नेछ। ब्याटिङमा राम्रो भइरहेको छ। यही कुराहरु सुधार गर्यौं भने हामी च्याम्पियन हुन्छौं।

बुटवललाई पराजित गर्न ब्याटिङतर्फ ओपनर सुनिल धमलाले ५४ बलमा ६१ रन बनाए। त्यस्तै कप्तान प्रदीपले १३ बलमा ४ छक्का र १ चौकासहित ३३ रन बनाएर उत्कृष्ट फिनिसरको परिचय दिए। खेलपछि सुनिलको तारिफ गर्दै कप्तान प्रदीपले भने, ‘सुनिलले निकै राम्रो खेले, हामीसँग फिनिसर निकै थिए। त्यहि भएर पारीको अन्त्यमा राम्रो फिनिसिङ गर्छु भनेर सोचेको थिए। त्यस्तै भयो।’

विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दै १० विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। जित नजिक पुगेर पनि टिम कहाँ चुक्यो? बुटवलका कप्तान सोमपाल कामी भन्छन्, ‘१५ओभरसम्म खेल हाम्रै पक्षमा थियो। जोन्टी (भीम शार्की) को विकेट गएपछि हाम्रो लागि ब्याड लक भयो। मलाई लागि रहेको थियो कि १७ देखि १८ ओभरसम्म जित्छौं। तर त्यसो भएन। क्रिकेट हो जे पनि हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

चोटग्रस्त सोमपाल आफ्नो टिम फाइनल पुग्न नसकेकोमा दुःखी नै छन्। तर टिमका खेलाडीले गरेको प्रर्दशनमा भने उनी सन्तुष्ट छन् । भन्छन्, ‘पिपिएल एकदमै राम्रो भयो। सबै जनाले कही न कही राम्रो प्रदर्शन गरे। म खुशी नै छु।’

बुटवलविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विराटगनरलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका शाहव आलम खेलको म्यान अफ दि म्याच घोषित भए। उनको प्रदर्शनको तारिफ उनकै टिमका खेलाडी मात्रै हैन पराजित टिमका कप्तान सोमपाल पनि गर्छन्।

उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए।

‘इन्डियन ब्याट्सम्यानहरुलाई सुरुमै आउट गर्ने नै हाम्रो मुख्य योजना थियो। त्यस्तै भयो।’ आफ्नो प्रदर्शनबाट सन्तुष्ट देखिएका शाहव भन्छन्, ‘यो पटक हाम्रो टिम राम्रै हो। सुरुमा हारेपनि त्यसपछि जित्दै फाइनलमा पुगेका छौं।’

उपाधिका लागि अब फाइनलमा चितवन राइनोजसँग विराटनगरले शनिबार प्रतिस्पर्धा गर्दैछ। लिग चरणको पहिलो खेलमा १८ रनको हारको बदला लिने राम्रो अवसर विराटनगरलाई छ। तर त्यो अवसर नदिने लक्ष्यमा नेपाली टिमका पूर्वकप्तान समेत रहेका कप्तान पारस खड्काको टिम चितवन छ।

चितवन कस्तो टिम हो? प्रतिस्पर्धीको हिसाबले विराटनगरका कप्तान प्रदीप के भन्छन् त? ‘हाम्रो टिममा सबै युवा खेलाडी छन्। अनुभवको कमि छ। त्यसैले पनि खेल तलमाथि भइरहेको छ। केटाहरुले फिल्डिङमा सुधार गर्यो भने राम्रो हुन्छ। चितवन राम्रो टिम हो। नेपाली टिमका पूर्व कप्तान नै छन्। सबै अनुभवि खेलाडी छन्। तर राम्रो रणनीति बनाएर फाइनलमा खेल्ने छौं।’

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति शनिबार, जेठ ९, २०८३
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु शनिबार, जेठ ९, २०८३
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्