• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मुस्लिमहरू येशूमा विश्वास गर्छन् तर किन क्रिसमस मनाउँदैनन्?

64x64
नेपाल लाइभ बुधबार, पुस ९, २०७६  ०८:२०
1140x725

एजेन्सी-  'तपाईंले टर्कीमा क्रिसमस कसरी मनाउनुभयो?' म बेलायत आएको २१ बर्ष भयो, तर हरेक चोटि क्रिसमसको बेला यो प्रश्न मेरो सामने आयो। यसको जवाफमा, म मात्र भन्न सक्छु कि टर्की मुस्लिम बाहुल्य देश हो, त्यसैले डिसेम्बर २५ को मिति पनि अन्य सामान्य मिति जस्तै हो।

एक मुसलमान कुरानमा येशूको उल्लेखबारे इशारा गर्दै

क्रिसमस संसारको ठूलो जनसंख्याकाे लागि साझा दिन हो। यो आश्चर्यजनक कुरा होइन, पश्चिमाहरु  विश्वका धेरै मानिसहरु क्रिसमस जताततै मनाइएको छ भन्ने महसुस गर्छन्। तर, क्रिसमस ईसाई धर्मका पैगम्बर येशू ख्रीष्टको जन्माेत्सव हो र यो हिन्दू , यहूदी र मुस्लिमहरुको पात्राेको पवित्र मिति होइन।

अर्को शब्दमा भन्नुपर्दा मुस्लिम समाजमा त्यस्ता धेरै परिवारहरू छन्, जसले ती चाडपर्वहरुमा उनीहरुका मुद्दाहरू सुल्झाउँछन्। त्याे ईद हो क्रिसमसको होइन।

ईद र क्रिसमसबीच भिन्नता छ। र यो भिन्नता बुझ्न महत्त्वपूर्ण छ। एकै समयमा इसाई र इस्लाम बीचको सम्बन्ध बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण छ। यो कुराले तपाईंलाई चकित तुल्याउन सक्छ। इस्लाम येशूको जन्म मनाउन सक्दैन। तर, येशूको सम्मान गर्दछ।

मुस्लिमहरुको नजरमा येशू ख्रीष्ट इसाईहरूका भविष्यवक्ता हुन् र यो विश्वास उनीहरूको धर्मको अभिन्न अंग हो। कुरान येशूलाई पैगम्बर मुहम्मदभन्दा पनि पहिले आएकाे मान्दछ। वास्तवमा येशूलाई अरबी भाषामा ख्रीष्ट भनिन्छ जो पवित्र पुस्तक कुरानमा उल्लेख छ।

इस्लामको पवित्र पुस्तकमा केवल एउटी महिलाको उल्लेख गरिएको छ। उनी भर्जिन मरियम हुन्। जसलाई अरबी भाषामा मरियम पनि भनिन्छ। कुरानमा मरियमकाे नाममा एक अध्याय छ। जसमा येशू ख्रीष्टको जन्मलाई संकेत गरिएकाे छ। तर, येशूको जन्मको बारेमा जुन कथा छ, त्यहाँ न त जोसेफ, न स्वर्गदूतहरु न नाद (जनावरलाई खुवाउन प्रयोग गरिने चरित्र) छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मरियमले एक्लै मरुभूमिमा येशूलाई जन्म दिइन् र सुक्खा खजूरको रुखको छायाँमा शरण लिएकाे उल्लेख छ। त्यसपछि एउटा चमत्कार भयो। रुखको तल खानका लागि खजुर आयाे। अनि पानीको मूल पनि फुट्याे।

एकल महिलासँग बच्चा हुनुका बारेमा प्रश्न खडा हुन सक्छ। तर, नवजात येशू परमेश्वरको सन्देशवाहक जस्तो बोल्न थाले। यस चमत्कारबाट एउटी आमा निर्दोष प्रमाणित भइन्। यो कथा पूर्वाग्रहहरूमाथि विजयको कथा हो।

जब मुसलमानहरुले येशूको बारेमा भन्छन्, 'उनलाई शान्ति मिलाेस्' भन्ने अपेक्षा गरिन्छ। उनी कयामत हुँदा फर्कने  मुसलमानहरु विश्वास गर्छन्।

Xtrem

Xtrem

मुस्लिम साहित्यमा कुरान भन्दा पहिले येशूको प्रशंसा गरिएको छ। सूफी दर्शन अल गजाली उनलाई 'आत्माकाे पैगम्बर' बाेलाउँछन्। उही समयमा, इब्न अरबीले उनीहरूलाई 'सन्तहरु' को रूपमा वर्णन गरे।

मुस्लिम समाजमा यशू केटाहरूको नाम र मरियम केटीहरुकाे नाम छन्। जुन येशू र मरियमसँग सम्बन्धित छ। के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि ईसाईमतमा विश्वास गर्ने परिवारले आफ्नो छाेराकाे नाम मुहम्मद नाम राख्न सक्छन्?

इस्लाम धर्म येशूसँग परिचित छ किनकि सातौं शताब्दीमा इस्लाम धर्मको उदयको बेला मध्यपूर्वमा ईसाई धर्मको प्रचलन रहेको थियो।

यद्यपि, बाइबलमा मुहम्मदको उल्लेख गरिएको छैन र यसको कारणहरू स्पष्ट छन्। आउने शताब्दीहरुमा इस्लामले येशू ख्रीष्टको उपासना गर्न सक्दछ। तर, यो कुरा स्पष्ट छ कि चर्चले यसबारे उदारता देखाएकाे छैन।

इटालियन कलाकार जियोवन्नी दा मोडेना एक कवि दन्तेको प्रख्यात रचना देवीन कमेडीबाट प्रेरित थिए। जसमा दन्तेले मुहम्मदलाई नरकमा दिइरहेकाे पीडाकाे बारेमा वर्णन गरेका थिए।

यो पुस्तकले १९औं शताब्दीमा धेरै कलाकारहरुलाई प्रेरित गरेकाे थियाे। जसमा नरकमा मुहम्मदले यातना पाएका रचनाहरु समावेश थिए। यी कृतिहरुमा विलियम ब्ल्याकका कृति पनि समावेश थिए। 

बेल्जियमको चर्चमा १७औं शताब्दीको मूर्तिकलामा इस्लाम पैगम्बरलाई स्वर्गदूतको खुट्टामुनि राखिएको चित्रण गरिएको छ। तर, चर्च याे विषयलाई समर्थन गर्दैन। लामो समय बितिसक्यो तर हाम्रो युगमा भिन्न प्रकारको तनाव, पूर्वाग्रह र अतिवादी हिंसा छ।

वर्ष २००२ मा इस्लामी चरमपन्थीले बोलोग्ना चर्चका मूर्तिहरू नष्ट गरेकाको आशङ्का गरिएकाे थियो। त्यसबेलादेखि युरोपका धेरै मुस्लिम देशहरुमा इस्लामको नाममा सामूहिक हत्याहरू भए। जसको कारण समाजमा फाटो आयो।

मुस्लिम समाजदेखि इसाई समाजसम्म मुस्लिम येशू ख्रीष्टको महत्त्व खोज्नु र बुझ्नु अहिले महत्त्वपूर्ण छ। यदि संसारका सबै धर्महरुलाई जोड्ने कुरा के हो भनेर हामी बुझ्न सक्षम भयाैं भने यसले समाजका दरारहरु भर्न सहयोग गर्नेछ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्