• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लगातार पाँच खेल जित्दै चितवन फाइनलमा

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  १४:५३
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले हराउँदै चितवन राइनोज फाइनलमा पुगेको छ। चितवनले लिग चरणका पाँचै खेल जितेको हो। 

हारपछि पनि प्ले अफमा पुग्ने काठमाडौंको सम्भावना बाँकी नै छ। लिग चरणको अन्तिम खेल विराटनगर र बुटवलबीच बुधबार हुनेछ। 

पिपिएलमा पाँचमा पाँचै खेल जितेको चितवन १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। चार खेलमा तीन खेल जितेको बुटवल ६ अंकसहित दोस्रो स्थानमा छ। बुटवल प्लेअफमा पुगिसकेको छ।

चार खेलमा दुई जित र तीन हारसहित काठमाडौं तेस्रो स्थानमा छ। पाँच खेल नै खेलिसकेको धनगढी २ जित र ३ हारसहित चौथो स्थानमा छ। चार खेल खेलेको विराटनगर १ जित र ३ हारहित पाँचौँ स्थानमा साथै ५ खेलमा १ खेल मात्र जितेको पोखरा पुछारमा छ।

यसअघि चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले हराएको चितवनले तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। चौथो खेलमा विराटनगरलाई १८ रनले हराएको थियो।

यस्तै पहिलो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवलसँग सुपर ओभरमा हारेको थियो। तेस्रो खेलमा काठमाडौंले धनगढीलाई १ सय ६ रनले हराएको थियो। काठमाडौंले चौथो खेलमा विराटनगरलाई ३६ रनले हराएको थियो। 

मंगलबार १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं ओपनिङ ब्याटिङमा आएका दुवै ब्याट्सम्यान शून्यमै आउट हुँदा कमजोर हुन पुग्यो। पूरा २० ओभर खेलेर १ सय ७ रन बनाउँदा काठमाडौंले ९ विकेट गुमाएको थियो। जयकिशन कोल्सावाला दुई बल खेलेर करण केसीको बलमा क्याच आउट भए। अमित श्रेष्ठ चार बल खेलेर सन्नी पटेलको बलमा एलबिडब्लू आउट भए। 

Ncell 2
Ncell 2
nimb
nimb

कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा ४० रन बनाए। उनले ३ चौका र २ छक्का हानेका थिए। गौरव तमोरले ४ बलमा ६ रन बनाए। पवन सर्राफले १९ बलमा २७ रन बनाए। उनले ४ चौका १ छक्का हाने। पृथु बास्कोटाले २३ बलमा १८ रन हाने। दिपेश भण्डारीले ८ बलमा २ रन बनाए। १ बल खेलेका बसन्त रेग्मी शून्यमै आउट भए। 

अमरसिंह रौटेलाले ८ बलमा ४ रन बनाए। चितवनका सन्नी पटेलले तीन विकेट लिए। रोहन मुस्तफाले दुई विकेट लिए। करण केसी, भुवन कार्की, रामनरशे गिरी र पारस खड्काले एक–एक विकेट लिए। 

यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ६७ रन बनाएको थियो। जसमा बाबर हयात र रोहन मुस्तफाको आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए। 

चितवनले नयाँ प्रयोग गर्दै ओपनिङ ब्याटिङमा रोहन मुस्तफासँगै करण केसीलाई पठाएको थियो। करणले ६ बल खेलेर १ रन मात्रै बनाए। मुस्तफाले ५२ बलमा अविजित ५९ रन बनाए। उनले ६ चौका १ छक्का हाने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाबर हयातले ४७ बलमा ७० रन बनाए। उनले ३ चौका ६ छक्का हानेका थिए। उनले मुस्तफासँग १ सय १९ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ९ बलमा १ छक्कासहित १५ रन बनाए। शन्नि पटेलले ८ बलमा १५ रन बनाए। काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले एक–एक विकेट लिएका थिए।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्