• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

६ जनाविरुद्ध राजस्वको मुद्दा,  ३ करोड ३५ लाख बिगो

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २६, २०७६  १४:३७
1140x725

काठमाडौं- भारतबाट चोरी गरेर ल्याइएको टोयोटा ‘फर्चुनर’ कार वैधानिक बनाइ बिक्री गर्ने खोज्ने गिरोहविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले चोरीका फर्चुनरमा नम्बर प्लेट राखी बिक्री गर्न खोज्नेविरुद्ध ३ करोड ३५ लाख रुपैयाँ विगो दाबीसहित जिल्ला अदातल काठमाडौंमा मुद्दा दायर गरेको हो। 

राजस्व अनुसन्धान विभागको टोलीले कात्तिक ६ गते २०१९ मोडलका भारतबाट चोरी गरि ल्याइएका दुईवटा टोयोटा फर्चुनरमा नेपाली नम्बर प्लेट राखेर बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारेको थियो। उक्त दुईवटा कार किर्ते गरि बिक्री गर्न खोज्ने ६ जनाविरुद्ध यही मंसिर २० गते मुद्दा दायर गरेको हो। एउटा गाडीमा ५ जना र अर्को गाडीमा ६ जनालाई विपक्षी बनाई मुद्दा दायर गरेको हो। एउटा गाडीको विगो १ करोड ७२ लाख कायम गरिएको छ। 

यो मुद्दामा नुवाकोट विदुरका रञ्जित श्रेष्ठ, सन्तबहादुर ओझा र सन्तोष राई, वीरगन्ज ३ पर्साका निजामुद्धिन, आठराई तेह्रथुमका अभयराज घिमिरे र बैतडीका कृष्णानन्द भट्टलाई विपक्षी बनाइएको छ। यीमध्ये अभयराज घिमिरे भने गाडी खरिद गर्न लागेको पाइएको विभागले जनाएको छ। त्यस्तै अर्को गाडीमा भने अभयराज घिमिरेबाहेक पाँच जनालाई विपक्षी बनाई १ करोड ६३ लाख रुपैयाँ विगो दाबी गरिएको छ। विभागले दुवै गाडी जफत गरि विगो र त्यसमा दुई गुणा जरिवानासहित मुद्दा दायर गरेको हो। 

विभागले अनुसन्धानका क्रममा चोरीका सवारीमा नम्बर प्लेट लागाई बिक्री गर्ने तयारी गरेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउपछि विभागले थप अनुसन्धान गरि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। ‘राजस्व छलीका यस्ता गतिविधिमाथि विभागले निगरानी बढाएको छ,’ उनले भने ‘शंका लागेका अन्य क्षेत्रमा समेत अनुसन्धान गरिरहेका छौं।’

भारतबाट ल्याइएका दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी, एकान्तकुनामा दर्ता गरेको पाइएको थियो। तर, ती गाडीमा जुन नम्बर राखिएका छन्,  कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता थियो। चोरी गरि ल्याइएका दुई टोयोटा फर्चुनरमा बा२१च ५५६२ र बा२१च ४७१६ नम्बर प्लेट राखिएको थियो। कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्रा कम्पनीको ‘स्कर्पियो’ गाडी दर्ता भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, चोरीको फर्चुनरमा लगाइएको अर्को नम्बर बा२१च ४७१६ यातायात कार्यालयको रेकर्डमा मारुती सुजुकीको ‘अल्टो८००’ कार दर्ता भएको थियो। यी दुबै गाडी एकान्तकुना कार्यालयबाट धनगढी र पोखरा कार्यालयमा सरुवा सहमति लिएर गएको देखिन्छ। यसरी दर्ता भएको सवारी अर्को कार्यालयमा सरुवा सहमति लिएर गएको नम्बरमा टोयोटाको फर्चुनर गाडी दर्ता हुनुले यसमा कार्यालयको समेत मिलेमतो रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। 

तर राजस्व अनुसन्धान विभागका अनुसार सरुवा सहमति लगिएको भए पनि नयाँ गाडीको फाइल खडा नभइसकेकाले यातायात कार्यालयका कर्मचारीको संलग्नता देखिएको छैन। भारतबाट चोरेर ल्याइएका पौने २ करोड रुपैयाँ ९प्रतिगाडी० पर्ने ती गाडी नेपाल प्रवेश गर्दा एक–दुई दिनका लागि तोकिएको दस्तुर तिरी ल्याइएको थियो। लामो अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले ती गाडी नियन्त्रणमा लिन सफल भएको थियो। कात्तिक ६ को मध्यराति गाडीसहित पक्राउ परेका ३ जना व्यक्तिका आधारमा संलग्न अन्यलाई पक्राउ गरि अनुसन्धानपछि विभागले मुद्दा दायर गरेको हो।

चोरीका टोयोटा 'फर्चुनर' वैधानिक प्रकरण-२ : २५ लाख भारुमा किनेर प्रतिगाडी ६० लाख रुपैयाँमा 'डिल'

पौने २ करोड पर्ने चोरीको टोयोटा 'फर्चुनर' यसरी बनाइयो वैधानिक

प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ?
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता
सरकारले एकै दिन बेच्यो करिब ७ हजार ग्यास सिलिन्डर, हाहाकार कायमै
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
सरकारले एकै दिन बेच्यो करिब ७ हजार ग्यास सिलिन्डर, हाहाकार कायमै शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्