• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वनमारा देखिए वनकर्मी र राजनीतिक दल

64x64
नेपाल लाइभ सोमबार, मंसिर २३, २०७६  १२:४४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशसभाले २०६५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोक्यो। वातावरणीय तथा भौगोलिक हिसावले जोखिम मानिएको यो स्थानलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठन गरिएको प्रदेश राजधानी तथा नामाकरण उपसमितिले प्रदेशको राजधानी तोकेको थियो।

प्रदेश सरकारले राजधानी तोकेको स्थानबारे अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ गाइमाराको राष्ट्रिय वन क्षेत्र मासेर एक पूर्व वनकर्मचारी शिवेश्वर भट्टले टहरा निर्माण गरे। उनकै प्रोत्साहनमा सोही स्थानको डाँडालाई सम्याएर अन्य टहरा पनि निर्माण भए। बुधबारमात्र डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कँडेलको नेतृत्वमा गएको टोलीले गोदावरी नदीदेखि फोक्सेडाँडासम्म सडक छेउमा रहेका भौतिक संरचना तथा टहराहरु हटाएको थियो।

उदेक त के भयो भने, टोलीले हटाएको संरचना सोही साँझ नै पुनः निर्माण गरिएको स्थानीयहरुले जानकारी दिएका छन्।

पूर्व वन कर्मचारी शिवेश्वरकै पहलमा गोदावरी नगरपालिका वडा नम्बर ४ गाइमारा क्षेत्रमा टहरा निर्माण गरिएको थियो। वन कार्यालयले टहरा भत्काएपछि शिवेश्वरले टहरा निर्माण नगरे पनि उनले नै ल्याएर बसाएका दुई जनाले भने सोही दिनदेखि टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गरेको एक स्थानीयले बताए।

गोदावरी नगरपालिका वडा नम्बर १ स्थित मुस्लीम समुदायको मस्जिद पछाडी रहेको सामुदायिक वनमा वनकर्मीकै प्रोत्साहनमा भवन निर्माण गरियो। साविकको जिल्ला वन कार्यालय कैलाली प्रमुख भएर रमेश चन्द आउँदा सो भवन भत्काउने प्रयास अघि बढ्यो। तर, उनले विभिन्न दबाबका कारण सो भवन भत्काउन सकेनन्। उनकै पालामा जिल्लामा वन अतिक्रमण हटाउने अभियान पनि सञ्चालन भएको थियो। तर, सो अभियानले पनि निरन्तरता पाउन सकेन।

२०७५ साल जेठ २५ गते वसन्ता जैविक मार्गको बजैपुरमा पहलमानपुर सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलसहितको ८ जनाको टोली अतिक्रमण हटाउन पुगेको थियो। सो बेला त्यही वस्तीका मानिसले सांघातिक आक्रमण गरेका थिए। सो घटनामा परि रेन्जर रामअवतार चौधरी र वन कार्यालयका सहयोगी महेश चौधरी घाइते भएका थिए।

यी परिघटनाले के देखाउँछन् भने कैलालीमा राजनीतिक दबाब र वनकर्मीकै संलग्नतामा वन अतिक्रमण गर्ने/गराउने क्रम बढ्दो छ।

Ncell 2
Ncell 2

जिल्लामा वन अतिक्रमण हटाउने तर, कारबाही प्रक्रिया अघि नबढाउने प्रवृतिका कारण वन अतिक्रमण हटाउन चुनौति रहेको एक वन कर्मचारीले बताए। ‘वन कर्मचारीकै प्रोत्साहन र राजनीतिक दलको भोट बैंकका कारण वन अतिक्रमण हटाउन चुनौति रहेकोे छ’ उनले भने, ‘कैलाली वन क्षेत्रका हिसावमा ठुलो भएकाले यहाँ वन प्रमुख बन्न पनि आर्थिक चलखेल हुने गरेको कहिँकतै छिपेको छैन।’

उनको प्रश्न छ, जब प्रमुख नै कमाउनका लागि यहाँ पावर लगाएर आउँछ भने वन कसरी संरक्षण हुन्छ?

कर्मचारीहरुका अनुसार राजनीतिक दलहरुले भोट संरक्षण गराउन जंगल क्षेत्रमै वस्ती बसाउने, वन क्षेत्रको जग्गा व्यक्ति वा संस्थाको नाममा लालपुर्जा उपलब्ध गराउन मालपोत तथा नापी कार्यालयमा दबाब दिने गरेका छन्।

कैलालीको घोडाघोडी नगरपालिकाले शिवशक्ति सामुदायिक वनभित्र नगरपालिकाले गत कार्तिकमा भवन निर्माणका लागि शिलन्यास गर्‍याे। भवन शिलन्यास भएको हप्तादिनमै वन उपभोक्ता समितिले भवन निर्माणको काम रोकिदिन डिभिजन वनलगायत सम्बन्धित कार्यालयहरुमा निवेदन दिएको थियो। 

सव–डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले वनको जग्गामा भवन निर्माण कार्य कानुनविपरीत भएको बताए। घोडाघोडी नगरपालिकाले वनको जग्गा भोगचलन नहुँदै भवन निर्माणको काम पनि अघि बढाएको देखिन्छ। उनले भने, ‘जग्गा प्राप्त गर्ने छुट्टै प्रक्रिया हुन्छ। जुन उपभोक्ता समितिसँग सरोकार रहँदैन।’ उनका अनुसार नगरपालिकाले जग्गा प्राप्त गर्ने प्रक्रियाया तथा अन्य बिषयमा वनसँग कुनै छलफल र समन्वय गरेको छैन। 

प्राप्त निवेदनका आधारमा तत्काल काम रोक्न नगरपालिकालाई परिपत्र गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए। 

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय वेतालदेउ सामुदायिक वनभित्र बनाउने निर्णय गर्‍याे। सो जानकारी डिभिजन वन कार्यालय धनगढीलाई भएपछि तत्काल भवन निर्माण नगर्न परिपत्र गरिएको डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए।

वनभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न मिल्दैन। तर, जानाजान वनभित्रै गौशाला निर्माण, संस्थागत तथा सरकारी भवन निर्माण हुने क्रम बढेको छ। वन विज्ञ रमेश चन्द ठकुरीले भने, ‘स्थानीय जनप्रतिनिधीनै वन संरक्षणमा लाग्नुको सट्टा वन विनास गर्ने तर्फ बढी केन्द्रीत भएको देखिन्छ।’

कैलालीमा अहिलेसम्म झण्डै २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको तथ्यांक भएपनि डिभिजन वन कार्यालय धनगढी प्रमुख रामचन्द्र कँडेलले झण्डै २५ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको दाबी गरे। यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखाउँछ। 

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजारमा २६ अंकको गिरावट
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली
बहुसूचक सर्वेक्षण सार्वजनिक: शिशु मृत्युदर २७, सुदूरपश्चिममा अवस्था सबैभन्दा गम्भीर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय सोमबार, माघ २६, २०८२
३३ किलो सुन तस्करी प्रकरणका चूडामणि उप्रेती ‘गोरे’लाई थप दश वर्ष जेल सजाय सोमबार, माघ २६, २०८२
राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह सोमबार, माघ २६, २०८२
सेयर बजारमा २६ अंकको गिरावट सोमबार, माघ २६, २०८२
‘मैले सामाजिक सुरक्षा भत्ता ४ हजार पुर्‍याएँ, सडक बालबालिका छैनन्’ : ओली सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्