• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

‘ग्यासको मूल्य स्वचालित नहुँदासम्म हवाई इन्धनको मूल्य घट्दैन’ 

मूल्य समायोजनका लागि अध्ययन भइरहेको छ : पर्यटनमन्त्री भट्टराई
64x64
नेपाल लाइभ आइतबार, मंसिर २२, २०७६  १२:५६
1140x725

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाउन नसक्ने जनाएको छ। हवाई इन्धन सप्लाई महाशाखाका प्रमुख तथा निर्देशक दीपक बरालले तत्काल हवाई इन्धनको मूल्य घटाउन नसक्ने बताएका हुन्।

‘सरकारले एलपीजी (खाना पकाउने) ग्यासको मूल्य स्वचालिन बनाउन नदिँदासम्म अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउन सकिँदैन,’ बरालले भने, ‘हवाई इन्धनको फाइदाबाट नै आम उपभोक्ताले प्रयोग गरिरहेको ग्यासको मूल्यमा सहुलियत दिने गरेका छौं।’ 

नेपाल आयल निगमले छिमेकी राष्ट्रहरुको तुलनमा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकेएल ३ सय डलर बढी लिरहेको बराल स्वीकार गर्छन्। तर, आन्तरिक हवाई इन्धनको मूल्य भने छिमेकी राष्ट्र भारतको भन्दा सस्तो रहेको उनको दाबी छ। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुले इन्धनको मूल्य बढी हुँदा नेपाल हवाई भाडामा महँगो भएको बताउँदै आएका छन्। 

नेपाल नागरिक उड्डयन संगठन आइकाओको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित हवाई नीति अन्तर्क्रिया कार्यक्रममा समेत हवाई इन्धनको मूल्यबारे कुरा उठेको थियो। तत्कालीन हवाई विभागमा महानिर्देशक हरिभक्त श्रेष्ठले समेत हवाई इन्धनको मूल्य बढी हुँदा नेपाल विश्वको मंहगो हवाई भाडा भएको देशमा परेको बताए थिए। 'सरकारले ग्यासको मूल्य कम गर्ने वहाना अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी गर्न मिल्दैन,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली'को अभियान पूरा गर्न पनि पर्यटन क्षेत्रको विकास हुनपर्छ। 

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी गर्ने हो भने या नारा पनि साकार हुँदैन। महंगो हवाई इन्धन मूल्य कै कारण नेपाल एयरलाइन्ससमेत धरापमा परेको उनको भनाइ छ। हवाई क्षेत्रमा इन्धनको भार ३० देखि ३५ प्रतिशत रहन्छ। जसका कारण पनि हवाई इन्धनको मूल्यमा सरकारले तत्काल निर्णय लिनुपर्ने श्रेष्ठको भनाइ छ। तर, नेपाल आयल निगमले भने ग्यासको घाटा बेर्होने नाममा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य विश्व बजारको भन्दा महँगो बनाउने नहुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

केही समय अगाडि टर्किस एयरलाइन्सका नेपाल प्रतिनिधिले समेत नेपालको हवाई क्षेत्रको सुधार विषयमा हवाई अन्तरक्रियामा नेपालले हवाई इन्धनको मूल्य समायोजन नगरे उडान नै बन्द गर्नुपर्ने अवस्था आउने बताएका थिए। साथै हिमालय एयरलाइन्सले समेत महँगो हवाई इन्धनको कारण एयरलाइन्सले विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेको बताउँदै आएको छ। 

नेपाल एयरलाइन्सले त सरकारसँग बारम्बार हवाई इन्धनको मूल्यमा सहुलियत माग गर्दै आएको छ। नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकारले पनि मंहगो अन्तर्राष्ट्रिय हवाई इन्धनको कारण नेपाल एयरलाइन्सले विश्वका विभिन्न देशबाट नेपाल उडानमा आउने अन्तर्राष्ट्रिय एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन्। 

‘समग्रह हवाई क्षेत्रको विकास र बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजन हुन पर्छ,’ उनले भने, ‘हवाई इन्धनकै कारण नेपाल विश्वको महँगो हवाई भाडा भएको देशको रुपमा चिनिएको छ। यसका लागि सरकारले ग्यासमा दिएको सहुलियत अन्य कुनै शीर्षकबाट मिलान गरेर भएपनि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य विश्व बजारकै रेटमा गर्नु पर्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनमा गर्ने प्रतिबद्धता गरेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनका लागिसरकारले अध्ययन गरिहरेको छ,’ मन्त्री भट्टराईले भने, ‘नेपालले विश्व बजारमा रहेको हवाई इन्धन मूल्य अनुसार नै इन्धन उपलब्ध गराउने गरिरहेका छौं।’ तर, नेपाल आयल निगमले भने हवाई इन्धनको मूल्य घटेको अवस्थमा यात्रुले सस्तो टिकट पाउने आधार नभएको भन्दै तत्काल मूल्य समायोजन गर्न नसक्ने बताएको छ। 

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य समायोजनका लागि सरकारले ग्यासको मूल्य बढाउने स्वीकृत दिनुपर्ने निगमको अडान छ। अहिले नेपालले दैनिक ६ सय केएय हवाई इन्धनको व्यापार गरिरहेको छ भने ग्यास प्रतिदिन सरदर ९० हजार सिलिन्डर बिक्री गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्