samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रेलदेखि रंगशाला निर्माणसम्ममा निजी क्षेत्रसँग साझेदारी गर्ने प्रदेश ३ को घोषणा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  ०६:०१
1140x725

काठमाडौं- भौतिक पूर्वाधार र सामाजिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने गरी प्रदेश ३ ले सार्वजनिक, निजी, सहकारी साझेदारी ऐन कार्यान्वयनमा ल्याएको छ। प्रदेश सरकारले तोकेका भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका १०/१० किसिमका आयोजना कार्यान्वयन गर्न सकिने गरी कानुन ल्याएको हो। 

ऐनमा उल्लेख भएअनुसार प्रदेश सरकारले सडक, पुल, सुरुङमार्ग, रेल वे लाइन, सुख्खा बन्दरगाह र जलमार्ग निमार्णमा साझेदारी गर्न सकिने उल्लेख छ। यसैगरी अस्पताल तथा स्वास्थ्य केन्द्र, योग, आयुर्वेदन, प्रकृतिक चिकित्सा, खानेपानी, सिँचाई, जलाधार क्षेत्र र जलासयको संरक्षण तथा व्यवस्थापनमा पनि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उल्लेख छ। 

ऐनअनुसार जलविद्युत, सौर्य ऊर्जा, वायो ऊर्जा, विद्युतीय बस सेवा, ट्रलीबस, ट्रामवे, मेट्रो सेवा, केबलकार, रोप वे, मनरोञ्जन स्थल, पार्क, पर्यटकीय क्षेत्र, रंगशाला, सभागृह र प्रदर्शनही हल निर्माणमा समेत निजी क्षेत्रसँग सहकार्य गर्न सकिने छ। प्रदेश सरकारले सार्वजनिक गोदामघर, फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्लान्ट, फोहोरबाट बायो ग्यास र विद्युत उत्पादन प्लान्ट सञ्चालन गर्न पनि निजी क्षेत्रसँग सहकार्य गर्ने ल्लेख गरिएको छ। 

प्रदेश सरकारले कृषि बजार, पशुपन्छी बजार, पशु बधशाला, औद्योगिक र विशेष आर्थिक क्षेत्र विकास र व्यवस्थापनमा पनि सार्वजनिक निजी साझेदारी हुन सक्ने गरी कानुन बनाएको छ। प्राविधिक विद्यालय, महाविद्यालय र प्रदेश सरकारले तोकेका अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्न सकिने ऐनमा उल्लेख छ। 

यसैगरी सामाजिक विकासको क्षेत्रमा जनस्वास्थ्य, सरसफाइ, पोषण, गर्भवति तथा नवजात शिशु स्याहार, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार र सेवा प्रवाह कार्यक्रम, पशुपंक्षीको स्वास्थ्य जाँच, उपचार र खोप सेवा, जडिबुटी, तरकारी, फलफूल, पशु, माछा, मौरी, रेशमखेती र यस्तै अन्य क्षेत्रको पकेट क्षेत्रको विकास र व्यवस्थापनमा पनि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने ऐनमा उल्लेख छ। 

Ncell 2
Ncell 2

प्रदेश सरकारले लघु उद्यम प्रवर्द्धन, लघुवित्त र लघु बीमाको विस्तार, विद्यालय जाने अवसर नपाएका, बीचैमा विद्यालय छाडेका, मौसमी बसाइँसराइका कारण पठन पाठनमा बाधा पुगेका र अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र सरसफाइको व्यवस्था, वित्तीय साक्षरता विस्तार, बजार मागमा आधारित रोजगारमूलक सीप विकासका कार्यक्रम र प्रदेश सरकारले तोकेका अन्य क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख छ। 

यस्ता छन् लगानीका ढाँचा
प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने आयोजनामा साझेदारीका लागि फरकफरक मोडल पनि ऐनमा उल्लेख गरिएको छ। ऐनमा भएको व्यवस्थाअनुसार निर्माण तथा हस्तान्तरण, निर्माण सञ्चालन तथा हस्तान्तरण, निर्माण स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण, निर्माण हस्तान्तरण तथा सञ्चालन, लिज सञ्चालन तथा हस्तान्तरण, लिज निर्माण, सञ्चालन तथा हस्तान्तरण मोडलमा आयोजना कार्यान्वयन गर्न सकिनेछ।

यसैगरी विकास सञ्चालन तथा हस्तान्तरण, निर्माण स्वामित्वकरण र सञ्चालन र प्रदेश सरकारले तोकेका अन्य ढाँचामा आयोजना कार्यान्वयन गर्न सकिने ऐनमा उल्लेख छ। यस्तै सामाजिक सेवा करार, बजारीकरण करार, विशेषज्ञ सेवा करार र प्रदेश सरकारले तोकेका अन्य ढाँचामा पनि आयोजना अघि बढाउन सकिने कानुनमा उल्लेख छ। 

साझेदारी आयोजना सामान्यता निजी साझेदारको एकल लगानीमा कार्यान्वयन गरिने व्यवस्था ऐनमा गरिएको छ। तर प्रदेश सरकारको प्राथमिकतामा परेको कुनै खास आयोजना प्रदेश सरकार र निजी साझेदारको संयुक्त लगानीमा कार्यान्वयन गर्न सकिने पनि ऐनमा उल्लेख छ। 

साझेदारीमा कार्यान्वयन हुने आयोजनामा स्थानीय तहसमेत साझेदार बन्न सक्नेछन्। प्रदेश वा स्थानीय तहबाट गरिने लगानीको हिस्सा आयोजनाको प्रकृतिअनुसार फरकफरक हुनेछ। प्रदेश वा स्थानीय तहले आफ्नो हिस्सा बिक्री गर्न चाहेमा बिक्री गर्न सकिने पनि ऐनमा उल्लेख छ। प्रदेश सरकार वा स्थानीय सरकारले आफ्नो हिस्सा बिक्री गर्दा पहिलो प्राथमिकता आयोजनाको विद्यमान साझेदारलाई दिनुपर्नेछ। 

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन
विश्वभर बुद्ध शिक्षाको महत्त्व बढेको छ: मन्त्री सिन्हा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो शुक्रबार, चैत ६, २०८२
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन शुक्रबार, चैत ६, २०८२
विश्वभर बुद्ध शिक्षाको महत्त्व बढेको छ: मन्त्री सिन्हा शुक्रबार, चैत ६, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना शुक्रबार, चैत ६, २०८२
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्