• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पिसाव प्रणालीका समस्या

64x64
नेपाल लाइभ सोमबार, फागुन २८, २०७४  ०२:१६
1140x725

मिर्गौला, पिसाबनली, पिसाबथैली, पुरुषमा प्रोष्टेड लगायतका अंगको कार्यलाई हामी पिसाव प्रणाली भनेर बुझिन्छ।मिर्गौलाले रगत शुद्धिकरणको काम गर्छ । त्यसक्रममा शरीरमा भएको ‘टक्सिक’ फाल्ने काम गर्छ । मिर्गौलामा मासु पलाउने समस्यालाई मिर्गौलाको क्यान्सर भन्छौं । यसलाई चिकित्सकीय भाषामा ‘रिनल्सन कार्सिनोमा’ भनिन्छ । प्रारम्भिक अवस्थामा भए वा लक्षण नदेखिएसम्म क्यान्सर भएको थाहा नहुन सक्छ । अरु कुनै समस्या आएर परीक्षणका क्रममा ‘इन्सिडेन्टल फाइन्डिङ’ भने हुन सक्छ । अहिले सबैतिर अल्ट्रासाउन्ड  उपलब्ध छ । परीक्षणको क्रममा मिर्गौलामा मासु पलाएको भेटिए क्यान्सर भएको थाहा लाग्छ । मिर्गौलामा मासु पलाएपनि पिडितलाई थाहा भएको हुँदैन । त्यसको पहिलो लक्षण नै पिसावनलीमा रगत देखिनु हो । त्यसपछि भने पेटको कोखामा असहज महशुस हुन सक्छ ।

पिसाबनलीमा हुने क्यान्सरको जोखिम भने अलि विरलै मात्रामा देखिन्छ । मिर्गौलाबाट पिसाव निकाल्ने पाइपलाई युरेटर भनिन्छ । जुन ब्लाडरसम्म पुगेको हुन्छ । युरेटरमा मुख्य रुपमा पत्थरीको समस्या देखा पर्न सक्छ ।   पत्थरी बन्ने त मिर्गौलामा नै हो, तर त्यो झरेर अड्किन्छ । सानो, खासगरी ५ मिलिमिटरसम्मको पत्थरी त मानिसले थाहै नपाउने गरी झरिसकेको हुन्छ । मुत्रनलीमा क्यान्सरको जोखिम त्यति देखिँदैन । तुलनात्मक रुपमा मिर्गौला र पिसाबनलीको क्यान्सरको खतरा बढी छ ।

लक्षणहरु

पिसाबमा रगत देखियो भने तत्काल डाक्टरलाई देखाउनुपर्छ । रगत निस्कनुको कारण खोज्नुपर्छ । पिसावमा रगत देखिनुको मुल कारण पत्थरी नै हो । तर पत्थरीबाट रगत आउने क्रममा दुख्ने पनि गर्छ । यदि क्यान्सरका कारणले पिसावमा रगत आएको हो भने त्यसमा दुखाई हुँदैन । त्यसलाई ‘पेनलेस हेमाचुरिया’ भनिन्छ । ट्युमरबाट हुने रक्तस्राव भने दुखाइ रहित हुन्छ । पत्थरीमा दुखाई अर्थात् ‘पेनफूल हेमाचुरिया’ हुन्छ ।

ब्लाडर अर्थात् पिसावथैलीको काम पिसाब संकलन गर्ने हो । निश्चित मात्रामा पिसाव संकलन भएपछि त्यसले मस्तिष्कमा संकेत पठाउँछ । २/३ सय मिलिलिटर पिसाव संकलन भएपनि मानिसलाई पिसाव फेर्न जान मन लाग्छ र पाँच सय मिलिमिटर संकलन भइसकेपछि भने खटाउन निकै असहज हुन्छ । मुत्रप्रणालीमा मिर्गौलापछि क्यान्सरको खतरा हुने अंग पिसावथैली हो । वातावरणीय प्रभाव र अन्य कारणहरु यसमा जोडिन्छन् । यसको लक्षण पनि पिसावमा दुखाइरहित रक्तस्राव हो । अन्यथा प्रमाणित नभएसम्म क्यान्सरकै जोखिम ज्यादा हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

पुरुषमा प्रोस्टेट ग्रन्थी पनि हुन्छ । यसको काम वीर्यलाई चिल्लोपना र पोषण दिनु हो । महिलाहरुमा प्रोस्टेट हुदैन । प्रोस्टेट बढेमा पिसाव गर्न गाह्रो हुन्छ । सामान्य अवस्थामा प्रोस्टेट १५ देखि १८ ग्रामको हुन्छ । ४०–४५ वर्षको उमेरपछि भने यसको आकार बढ्दै जान्छ । त्यसले पिसावनली च्यापिन्छ । जसका लागि उपचार गर्नुपर्छ ।


कारण के के हुन् ?

पिसाव प्रणालीमा हुने क्यान्सरका विभिन्न कारणहरु छन् । त्यसमध्येको प्रमुख कारण धुमपान नै हो । चाहे मिर्गौला वा मुत्रथैलीकै क्यान्सर किन नहोस् रु  चुरोट सेवनका कारण श्वासप्रश्वास प्रणालीका साथै मुत्रप्रणालीमा पनि क्यान्सरको जोखिम हुन्छ । इटाभट्टाको चिम्नी, पेट्रोलियत उत्पादन या अन्य रसायनस“ग प्रत्यक्ष जोडिएर काम गर्नेहरुलाई यस्तो जोखिम हुन्छ । नर्मल जिनलाई चुरोट र अन्य कारणले प्रदुषणले असर गरेर ‘अंकोजिन’ बनाइदिन्छ र त्यसले ट्युमर पलाउँछ । त्यसपछि क्यान्सर हुन्छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खासगरी मध्यपूर्वी मुलुकहरुबाट मुत्रसम्बन्धी समस्या लिएर आउनेहरु धेरै भेटिन्छन् । धेरै गर्मी ठाउँमा बस्ने, पिसाव गर्न जानको दुःखले पानी नखाने प्रवृत्ति हुन्छ । गर्मीले डिहाइड्रेसन र त्यसले पत्थरी बनाउने भयो ।

अर्कोतिर खाडी मुलुकका कतिपय ठाउँमा ‘सिस्टासोमासियस’ भन्ने जिवाणुको संक्रमण हुन्छ । नदि, पोखरीमा पौडी खेल्ने क्रममा संक्रमित भएमा ब्लाडरको क्यान्सर हुनसक्ने खतरा रहन्छ । बारम्बार संक्रमण भइरहेमा भने क्यान्सर हुने डर हुन्छ । लामो समयसम्म पत्थरीको उपचार हुन सकेन भने पनि क्यान्सर हुनसक्ने खतरा रहन्छ । वंशाणुगत कारणले पनि मिर्गौला र मुत्रथैलीको क्यान्सर हुन सक्छ । बुबा, आमा, दाजु, दिदी, भाई, बहिनीहरुलाई देखिएको छ भने नियमित फलोअपमा बस्नु राम्रो हो ।

मुत्रप्रणालीमा हुने क्यान्सरको जोखिमबाट जोगिने उपाय सादा जीवनशैली नै हो । हामीले नियमित रुपमा पानी पिउन सल्लाह दिएका हुन्छौं । त्यसले पत्थरीको डर घटाउँछ । प्रदुषणबाट जोगिनुपर्छ। नियमित रुपमा कुनै रसायनस“ग नजिक रहेर काम गर्ने पेशा हो भने सुरक्षाका उपायहरु अपानाउनुपर्छ । धुमपानले अनेकन समस्या देखिने भएकाले समयमै सचेत हुन जरुरी छ । यसले मुत्रप्रणाली मात्रै होइन कि अरु प्रणालीलाई पनि असर गर्छ । अल्कोहलले पनि मिर्गौला र मुत्रप्रणालीलाई फाइदा गर्दैन ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ०२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्