• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपचारका लागि कस्ताे डाक्टर राेज्ने ?

64x64
नेपाल लाइभ शनिबार, फागुन २६, २०७४  ००:४२
1140x725

आमरुपमा हामी आफ्नो चिकित्सक कि त कसैको सिफारिसमा नभए टेलिभिजन वा पत्रपत्रिकामा पढेको आधारमा छान्ने गर्दछौं । धेरै बिरामीलाई आफ्नो चिकित्सकका बारेमा केही थाहा नै हुँदैन। त्यसो गर्नु राम्रो होइन । हामीले चिकित्सक कसलाई बनाउने भन्दा अगावै चिकित्सक को हो, उसको योग्यता कति छ र के विषयमा दक्षता हासिल गरेको छ भन्ने कुरा जान्न प्रयास गर्नुपर्छ । एकपटक निर्णय गरिसकेपछि चिकित्सक फेर्न हुँदैन । किनभने नियमित परीक्षण गरिरहेको चिकित्सकमा बिरामीको स्वास्थ्यप्रति जिम्मेवारीको बढी बोध हुन्छ ।

बिरामीप्रति चिकित्सकको भुमिका

अहिलेको गतिशील विश्व त्यसमाथि आजका सञ्चार माध्यमको कारणले गर्दा रोग लाग्नासाथ विशेषज्ञकहाँ जाने वा निजको सल्लाह लिने बानी हामीलार्य लागेको छ । त्यो उचित होइन । यी सवालमा पारिवारिक चिकित्सकको ठूलो भूमिका हुन्छ । तपाईलाई यिनीहरुले धेरै लामो समयदेखि उपचार गरिराखेको हुँदा तपाईको पारिवारिक इतिहासको जानकारी यिनीहरुलाई बढी हुन्छ । त्यसैले यिनीहरुले तपाईको जाँचपछि कुन विशेषज्ञकहाँ जानु उचित हुन्छ भनी अरुले भन्दा राम्रो सल्लाह दिन सक्छन् । राम्रो पारिवारिक चिकित्सक पहिल्याउन सक्नुभयो भने तपाईलाई विशेषत्रहरुका बारेमा जानकारी राखिराख्न जरुरत छैन ।

आफ्नो रोगका बारेमा जानकारी राख्नुहोस्

आफ्नो रोगबारेमा तपाईलाई राम्रो ज्ञान हुनुपर्छ । यसमा झिँजो मान्नु वा लाज मान्नुपर्ने कुरै छैन । त्यसैले आफ्नो रोगका बारेमा जानकारी लिनुहोस् र त्यसलाई स्वीकार गर्नुहोस् । उच्च रक्तचाप, मधुमेह अथवा मुटुको रोग जस्ता रोगहरुलाई पूरै निको पार्ने उपचार नै छैन । यसो भए पनि तपाई यसलाई नियन्त्रण गरेर गुणात्मक जिन्दगी बिताउन सफल हुन भने सक्नु हुन्छ । सञ्चार माध्यम, साथीहरु अथवा नातेदारबाट रोगबारेमा धेरै जानकारी लिन खोज्नु राम्रो होइन् । यसो नगर्नुहोस् । तपाईको चिकित्सकलाई तपाईको रोगका बारेमा राम्रो जानकारी हुन्छ र तिनीहरु तपाईमा उठेका शंका वा उपशंका निवारण गर्न खुसी हुन्छन् ।

चिकित्सकलाई कसरी भेट्ने ?

चिकित्सकलाई जाँच गराइसकेपछि अब अर्कोपटक कहिले आउने भनी सोध्नुपर्छ । नयाँ समस्या वा लक्षण कुनै नदेखिए पनि चिकित्सककहाँ बेलाबेलामा गएर जाँच गराउनु उपयुक्त हुन्छ । टेलिफोन, इमेल, मोबाइल वा मेसेजमध्ये कुन माध्यमबाट सम्पर्क राख्न सहज हुन्छ भनी आफ्नो चिकित्सकसँग सोध्नुहोस् । फोनमा कुरा गर्दा तपाईको चिकित्सकले तपाईको स्वास्थ्यको पूरा जानकारी राखेको हुन्छ भन्ने कुराको आशा नराख्नुहोस् । भोजभतेर वा फोनबाट स्वास्थ्यबारे सल्लाह माग्ने बानी नगर्नोस् । सानो गल्तीले पनि तपाईको स्वास्थ्यमा ठूलो खतरा पु¥याउन सक्छ । यदि सन्चो नभएको जस्तो लाग्नासाथ आफ्ना सबै कागजपत्र र औषधि लिएर अस्पतालको आकस्मिक कक्षमा जाने गर्नुहोस् ।

आफूले प्रयोग वा खाने गरेको औषधिबारे जानकारी राख्ने

Ncell 2
Ncell 2
nimb
nimb

जो कोहीले पनि आफूले प्रयोग गरेको औषधि के हो, त्यसको मात्रा कति हो, यसले के काम गर्छ र यसको प्रतिक्रिया के छ भनी जानकारी राख्नु अति नै जरुरी छ । मुटु, मधुमेह र उच्च रक्तचापजस्तो रोगका बिरामीलाई दिइने औषधिहरु जीवनपर्यान्तका लागि हुन्छन् । त्यसैले यी औषधिका बारेमा ज्ञान हुनु जरुरी छ । यी औषधि चिकित्सकको सल्लाहबिना रोक्न पनि हुँदैन, बदल्न पनि हुँदैन ।

यदि चिकित्सकलाई समयमा भेट्न सकिएन तर औषधि सिद्धिएको अवस्था छ भने तुरुन्त् त्यो औषधिको आपूर्ति गरिहाल्नुपर्छ । औषधि किन्न चिकित्सकले लेखिदिएको पर्ची साथमा हुनु जरुरी छ । हाम्रो यहाँ औषधि किन्न वा बेच्न पर्ची हुनै पर्छ भन्ने कडा नियम छैन । त्यसैले हामी औषधि पसलमा बिना पर्ची पुग्ने गर्छौं । यसो गर्दा गलत औषधि पर्ने सम्भावना हुन्छ । चिकित्सकलाई भेटेको बेलामा आफ्नो औषधिको बारेमा सोधपुछ गरिराख्नु पनि उचित हुन्छ किनभने उपचार गर्ने चिकित्सकले तपाईले प्रयोग गरिराख्नुभएको औषधिको बारेमा सही जानकारी राख्नु जरुरी छ ।

पारिवारिक वा स्थानीय चिकित्सक

यदि कसैलाई आफू बसेको ठाँउबाट पर गएर औषधोपचार गराउनुपर्ने स्थिति आएमा त्यस्ता व्यक्तिहरुले आफ्नो स्थानीय चिकित्सक वा पारिवारिक चिकित्सकलाई त्यो स्थितिका बारेमा जानकारी गराइराख्नु एकदम जरुरी हुन्छ किनभने आकस्मिक वा अपर्झट परेको बेलामा ती चिकित्सकहरुको सहायता चाहिन्छ । निजहरुलाई आफूले हाल उपचार गराइराखेको चिकित्सक वा अस्पतालको सम्पर्क नम्बर दिएमा तिनीहरुले आवश्यक परेको बेला तपाईको स्वास्थ्यस्थितिको जानकारी लिन वा छलफल गर्न सक्छन् ।

 आर्थिक अवस्था

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुर्भाग्यवश अहिले उपचार गराउन ज्यादै नै महँगो भएको छ । स्वास्थ्य बीमाको प्रचलन नभएको हुँदा उपचारको आर्थिक पक्षले ठूलो महत्व राख्छ । आफ्नो आर्थिक क्षमताका बारेमा उपचार गर्ने चिकित्सकलाई भन्न कुनै लाज मान्नु हुँदैन । तपाईको चिकित्सकले तपाईलाई उपचारको सस्तो विधि वा सस्तोमा उपचार उपलब्ध हुन सक्ने सरकारी अस्पतालको बारेमा मार्गनिर्देशन गर्ने सम्भावना रहन्छ । यदि आर्थिक स्रोत कम छ भने धेरै महँगो वा काम नलाग्ने चिजहरु छोड्न सकिन्छ ।

दोस्रो रायको जरुरत हुन्छ ?

यदि कसैलाई चिकित्सकले चिरफार गर्नुपर्छ भन्यो भने त्यो बिरामी र उसका परिवारलाई डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ कसैलाई आफूलाई जाँच्ने चिकित्सक नै चित्त नबुझ्ने पनि हुन सक्छ । यस्तो दुवै परिस्थितिमा आफूलाई लागेको कुरा आफ्नो चिकित्सकलाई स्पष्ट भन्नुपर्छ । साथै उसैसित अर्को चिकित्सकका बारेमा राय लिए हुन्छ । दोस्रो राय लिनु एकदम राम्रो कुरा हो किनभने आफ्नो शरीर हो । त्यसैले आफू पूर्ण सन्तुष्ट हुनुपर्छ । तर अर्को चिकित्सक छान्दा त्यो पहिलेको भन्दा कमको हुनु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्छ । साथै यसरी दोस्रो चिकित्सक छान्दा आफूलाई मन पर्ने गरी चिकित्सक रोज्ने बानी छ भन्ने पनि बिर्सन हुँदेन । दोस्रो चिकित्सकसँग राय लिएमा आफू ढुक्क होइन्छ तर धेरैको लिन खाजेमा त्यसले अलमलमा पार्न सक्छ र पाइहाल्नुपर्ने अत्यावश्यक उपचारमा ढिलाई हुन सक्छ । - डा. भारत रावत

प्रकाशित मिति: शनिबार, फागुन २६, २०७४  ००:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्