• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्सको ३२ वर्षे बोइङ बिक्री प्रक्रियामा शंकैशंका

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १७, २०७६  १३:३४
1140x725

काठमाडौं– राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले ३२ वर्ष अगाडि खरिद गरेको बोइङको बिक्री प्रक्रियामा शंका सुरुभएको छ। निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो।

पहिलो पटकको सूचनामा दुईवटा कम्पनीको मात्रै आवेदन परेपछि निगमले पुनः दोस्रो पटक टेन्डरको समय थप गरेको थियो। दोस्रो पटकको समय थपमा विमान खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको थिएन। निगमले पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेर विमान बिक्रीका लागि टेन्डर गरेको थियो। पहिलो र दोस्रो पटकको समय थपमा पनि कसैको आवेदन नपरेपछि निगमले मंसिर २६ गते तेस्रो पटक बोलकबलमा जहाज बिक्रीका लागि भन्दै १५ दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो।

तेस्रो पटक निगमले जहाज बिक्रीका लागि आधार मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर राखेको थियो। जुन आधार मूल्य पहिलो पटकको टेन्डरमा राखिएको मूल्य भन्दा ४४ प्रतिशत कम गरिएको थियो। जुन मूल्य जहाज बिक्रीका लागि झन्डै साढे १ वर्ष अगाडि छनोट भएको कन्सल्ट्यान्टले दिएको मूल्यांकन रिर्पोट भन्दा बाहिरबाट थियो।

जहाज बिक्रीका लागि निगमले स्वीस कम्पनी फिन्टेकलाईलाई छनोट गरेको थियो। फिन्टेकले निगमको बोइङ बढीमा ५२ हजार ९६ डलर र घटीमा ४३ लाख ३३ हजार रुपैयाँसम्ममा बिक्री गर्न सकिने गरी रिर्पोट दिएको थियो। फिन्टेकको रिर्पोट निगमको सञ्चालक बोर्डबाट पनि अनुमोदन भएको थियो। तर, निगम कार्यकारी अध्यक्ष मदन खरेलले फिन्टेकको रिर्पोट लामो समयसम्म दराजमा थन्काएर राखेका थिए।

फिन्टेकको रिर्पोटपछि पनि खरेलले निगमको बोइङ उडान गर्ने भन्दै बिक्री प्रक्रिया सुरु गरेको थिएन। जहाज उडान नै गर्ने निर्णय गर्दै खरेलले २८ अक्टोबर २०१८ मा बोइङ मर्मतका लागि मलेसिया पठाएका थिए। विमान मर्मतपछि १६ जनवरी २०१९ मा मलेसियाबाट काठमाडौं आउँदै गर्दा आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन' बिग्रन गयो। समस्या आएपनि विमान काठमाडौं विमानस्थलमा अवतरण गरेकाे थियो।

nimb
nimb

त्यसपछि केही दिन विमान ग्राउन्डेड भयो। ग्राउन्डेड भएको विमान प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, उडानका लागि योग्य हुँदा पनि बोइङ उडान गरिरहेका पाइलटहरुको सीप परीक्षण प्रमाणपत्र (पिपिसी) को म्याद सकिएका कारण उडान हुन सकेको छैन। लामो समयसम्म बोइङ ग्राउन्डेड भएपछि अन्तत खरेलले जहाज बिक्री गर्ने निर्णय गर्दै सञ्चालन बोर्डमा पेस गरेका थिए।

सञ्चालन बोर्डले पनि जहाज बिक्रीका लागि अनुमोदन दिएको थियो। बोर्डको अनुमोदन खरेलले जहाज बिक्रीका लागि फिन्टेकको रिर्पोटको आधारमा असारमा पहिलो पटक टेन्डर गरेका थिए। खरेलले जहाज २०२० को फेब्रुअरीभित्रै बिक्री गर्नुपर्ने बाध्यकारी अवस्था आउन लागेपछि जहाज बिक्रीका लागि टेन्डर गरेका थिए। फेरि दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको भन्दै खरेलले जहाज बेच्नु पर्ने समय सकिनै लागेपछि कम मूल्यमा भएपनि जहाज बिक्रीका लागि भन्दै बोर्डमा प्रस्ताव लगेका थिए।

समय सकिनै लागेपछि थालिएको जहाज खरिद प्रक्रिया रोक्न नसक्ने अवस्थमा आएपछि कम मूल्यमै भएपनि जहाज खरिदको लागि अनुमोदन गरेको एक बोर्ड सदस्यले बताए। ‘जब राति तब बुढी ताती भनेजस्तै जहाज बिक्रीको प्रस्ताव आयो,’ एक बोर्ड सदस्यले भने, ‘परिस्थती जन्य अवस्था आइपरेपछि फिन्टेकको मूल्यांकन रिर्पोटमा उल्लेख भएको मूल्यभन्दा पनि कममा जहाजमा बिक्रीका लागि अनुमोदन गर्न बाध्य भयौं।’

निगमले जहाज बिक्री गर्ने गर्ने भएपछि सन् २०१९ को अक्टोबरमा मलेसिया मर्मत गर्न किन पठाइयो? जहाज तत्काल बिक्री गर्न मनासय नभएपनि पाइलटको पिपिसी नवीकरण नगरी किन लामो समयसम्म जहाज उडान योग्य हुँदैहुँदै ग्राउन्डेड गरियो? फेरि जहाज बिक्रीमा आफूखुसी मूल्य तय गर्नु नै थियो भने किन स्वीक कम्पनीलाई मूल्यांकन गराइ खर्च गराइयो? यी सबै विषयबाट जहाज खरिदमा केही गोलमोल गर्न खोजिएको प्रष्ट हुने स्रोत बताउँछ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बार्सिलोनाको लगातार दोस्रो जित
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बार्सिलोनाको लगातार दोस्रो जित शुक्रबार, भदौ १२, २०८३
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो शुक्रबार, भदौ १२, २०८३
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ शुक्रबार, भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्