• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भपतन पछिका खतरा

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  ०१:४४
1140x725

गर्भपतन शारिरिक र मानसिक रुपमा पीडादायी विषय हो । समयक्रमसँगै घाउ निको भए पनि गर्भपतनले दीर्घकालिन रुपमा शारीरिक तथा मानसिक अशर गर्छ । गर्भपतनपछि महिलाको शरिरमा व्यापक परिवर्तन हुन्छ । कतिपय अवस्थामा संक्रमण र अपूर्ण गर्भपतन हुने गर्छ जसको अशर दीर्धकालिन रुपमा हुन्छ । गर्भपतनपछि हुने सम्भावित खतराहरु यस प्रकार छन् ।

अत्यधिक रक्तश्राब

त्यसो त गर्भपतन गर्ने सबै महिलाहरुको अत्यधिक रक्तश्राब हुदैन, तर अधिकांशमा यस्तो समस्या देखिन्छ । गर्भपतनपछि केही रगत , रगतको ढिक्का, फोहर रगत बग्नुलाई समान्य पनि मानिन्छ, तर लामो समयसम्म भने हुनुहुदैन । कुनै कुनै रक्तश्राब तीनदेखि चार सातासम्म हुन्छ । तर रक्तश्राब सामान्य हो वा थप औषधीमार्फत उपचार गर्नुपर्ने हो यस विषयमा सर्वप्रथम आफैले बिचार पुयाउनुपर्ने हुन्छ । एक दुई घन्टाको अन्तरालमा नै सरसरफाईका लागि प्रयोग हुने प्याड भिज्छ भने यसलाई सामान्य रक्तश्राब मान्न सकिन्छ । रक्तश्राबसँगै तपाईमा चक्कर लाग्ने, धमिलो देख्ने तथा धेरै मात्रामा रगतको ढिक्का देख्नुभएको छ भने गर्भपतनको क्रममा पाठेघरभित्र आन्तरिक रुपमा घाउ भएको हुन सक्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकको सहयोग लिनु पर्छ ।

माशंपेशीमा पीडा

गर्भपतन गर्नुअगाडि कोख ठूलो हुन्छ । तर गर्भपतनपछि विस्तारै यो सामान्य आकारमा आउँछ । जसका कारण मासिक र्धम अगाडि पेट र माशंपेशी दुखेजस्तै चरम पीडा हुन्छ । कतिपय अवस्थामा मासिक धर्मको भन्दा पनि बढी शारिरिक पीडा हुने , कम्मर दुख्ने, तल्लो पेटका नशाहरु दुख्ने गर्छ । गर्भपतन गरेको तेस्रो वा चौथो दिनपछि अधिकांश महिलाहरुमा यस्तो दुखाई बढी हुन्छ । पेन किलर, तातो झोल पर्दाथको सेवन र हट वाटर व्यागको प्रयोगले पनि यस्तो दुखाई न्यून गर्न सहयोग पुयाउछ । यी उपायले पनि शरिर दुखिरहन्छ भने तत्काल चिकित्सककहाँ पुगेर आफ्नो समस्या बताउनुपर्छ । अन्त्यधिक पीडासँगै रगतको ठूलो ठूलो ढिक्का पनि बगेको छ भने तपाईको गर्भपतन पूर्ण नहुन सक्छ । यसले कोखभित्र नै भ्रूणको केही मात्रा रहेको संकेत गर्छ ।

संक्रमण

यो कुरा याद गर्नुहोस की गर्भपतनपछि तपाईको पाठेघरको द्वार केही दिन अलिक खुला हुन्छ । जसका कारण संक्रमणको खतरा हुन्छ । संक्रमणबाट बच्न कटनयुक्त कपडा प्रयोग नर्गनुहोस र केही साता यौन सम्पर्क पनि नगर्नुहोस । त्यस्तै योनीमा प्रत्यक्ष पानीको छर्रा प्रयोग नगर्न र ट्युब बाथ पनि प्रयोग नगर्न चिकित्सकहरु सुझाब दिन्छन् । होशियार पुयाउदा पुयाउदै पनि तपाईमा संक्रमण भयो र पीडा रोकिएन भने गाइनोलोजिस्टको सल्लाह लिएर परीक्षण गर्नुहोस । यदि भ्रूणभित्रै संक्रमण भएको छ भने यस्तो संक्रमण गर्भ पतन गरेको दुई तीन दिनमै हुन्छ । जतिसक्दो छिटो संक्रमण पत्तो लागेमा एन्टीबायोटक औषधी खाएर तत्कालै समाधान गर्न सकिन्छ ।

ज्वरो

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय अवस्थामा गर्भपतनपछि महिलामा तीव्र ज्वरो आउँछ । गर्भपतनपछि उच्च ज्वरो आएको छ भने शरिरभित्र संक्रमण भएको लक्षण हो । शरिरको तापक्रम १ सय चारभन्दा बढी छ र तल्लो पेट चरम रुपमा दुख्छ भने तपाईमा निश्चय नै संक्रमण भएको हो । तसर्थ ज्वरो आउनासाथ तत्काल चिकित्सककहाँ जानुपर्छ ।

निरन्तर गर्भधारणको लक्षण

गर्भपतनपछि पनि तपाईमा गर्भधारणको लक्षणले सताउछ । वाकवाकी र रिगंटा एक दुई दिनपछि हराए पनि तपाईको स्तन र अन्य शरिरको सम्वदेनशिल अंग अझै एक सातासम्म कोमल हुन्छ । पहिलो साता असामान्य रुपमा शरिर फुल्न पनि सक्छ र कम्तिमा पनि दुई साता शरिर कम्जोर हुन्छ । त्यस्तै मानसिक रुपमा पनि तपाई अझै आमा हुन लागेको भ्रम रहिरन्छ । यस्तो लक्षण एक साता वा त्यसपछि विस्तारै हराउदै जान्छ । तर समयमै चिकित्सकको परामर्श लिएमा ऊर्जा बढाउन सकिन्छ ।

डिप्रेसन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुत्केरी हुनेवित्तिकै डिप्रेसन बढेजस्तै गर्भपतनपछि पनि तपाईलाई डिप्रेसनले सताउन थाल्छ । तसर्थ गर्भपतनपछि पनि निश्चिन्त भएर बस्नुपर्छ । शरीरलाई पूर्ण रुपमा आराम दिनुपर्छ ताकी तपाई वर्तमान अवस्थामा मात्र बाँच्न सक्नुहुन्छ । जहिले पनि सकरात्मक रुपमा सोच्नुपर्छ । डिप्रेसनले निकै सताउन थाल्यो भने मनोचिकित्सकको परामर्श लिन समेत नहिच्किचाउनुहोस ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्