• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दाँतको दाग हटाउने र सेतो बनाउने उपायह

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २५, २०७४  ०१:३०
1140x725

दाँत खासगरी खानेकुरा चपाउनका लागि नभई नहुने अंग हो। तर, मानिसका लागि दाँतको उपयोगिता त्यति मात्र होइन। दाँतलाई सुन्दरताको प्रतीक समेत मानिन्छ। तर सुन्दर, मिलेका र चम्किलाँ दाँत मात्र सुन्दरताको परिचायक हुन्। तसर्थ दाँतलाई मानिसले संवेदनशील अंकका रुपमा नै लिने गरेका हुन्छन्।

पछिल्लो समय दाँतसम्बन्धी रोग र नमिलेका दाँतको उपचारप्रति मानिसहरु सजग हुँदै गएका पनि छन्। दाँतका विभिन्न समस्यामध्ये दाँतको रङ पनि एउटा हो। दाँतको रङ सामान्य सेतोभन्दा बेग्लै छ भने मानिस चिन्तत हुन्छन्। कसैलाई पहेँलो दाँतले समस्या पार्छ त कसैको कालो दागले हैरान। दाँतको रङ फरक हुनासाथ मानिस हाँस्न र बोल्न नै कञ्जुसी गर्न थाल्छन्। यसले मानिसको आत्मविश्वासमा कमी ल्याउन सक्छ।

पहिलो कुरा त के बुझ्नुपर्छ भने दाँत दूध जस्तो सेतो चाहिँ हुँदैन। यसको रङ बढ्दो उमेरसँगै परिवर्तन हुँदै जान्छ। दाँतको बाहिरी भागको इनामेल खिइँदै जाने हुनाले रङ पनि बदलिँदै जाने हुन्छ। दाँत सेतो बनाउनुभन्दा पहिले दाँतको रङ के कारणले परिवर्तन भएको हो भन्ने थाहा पाउन जरुरी हुन्छ। कारण अनुसार उपचार पद्दति पनि फरक-फरक हुन्छ। दाँतमा बस्ने दाग प्रायः दुई किसिमका हुन्छन, बाहिरी र भित्री।

Ncell 2
Ncell 2
nimb
nimb

बाहिरी दाग प्रायः अस्थायी हुन्छन् र मेसिनले सफा गर्दा हट्छ। भित्री दाग भने हट्दैन र यिनीहरु स्थायी हुन्छन् र यसले सम्पूर्ण दाँतको रङ नै परिवर्तन गरिदिन्छन्। दाँतमा दाग बस्ने र रङ परिवर्तन हुने कारणहरु निम्नानुसार छन्:

बाहिरी दागका कारणः कफी, चिया, केही ठाउँका जमिनमुनिको पानीको प्रयोग, रक्सी, खैनी र चुरोटको सेवन आदिले दाँतको बाहिरी भागको इनामेलमा दाग बस्छ। दाँत राम्ररी सफा नगर्नाले र कुनैकुनै मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाग बसेर दाँत नराम्रो देखिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भित्री दागका कारणः क्यानसरको उपचारमा प्रयोग हुने औषधि, साइकोसिसमा प्रयोग हुने औषधि, एलर्जीको औषधि, फ्लोराइडको चाहिनेभन्दा बढी प्रयोगले गर्दा दाँतको भित्री भागमा दाँग बस्छ। यस्तै आमाले गर्भावस्थामा विभिन्न औषधिको सेवन गर्दा र आमा र बच्चाले बच्चाको दाँत बन्दै गरेको बेला प्रयोग गर्ने विभिन्न औषधिले पनि दाँतको भित्री भागमा दाग बस्छ। यसैगरी, चोटपटकका कारण दाँतको नशा मरेर दाँतको रङमा स्थायी परिवर्तन आउन सक्छ। नशा मरेको दाँतको जरैदेखि उपचार गरेपछि पनि दाँतको रङमा परिवर्तन आउँछ।

दाँतको दाग हटाउने र सेतो बनाउने उपायहरुः

  • दाँतमा दाग बस्ने खालका धूमपान, खैनी, गुट्खा, चिया, कफी आदिको सेवन त्याग्ने।
  • प्रत्येक पटक खाना खाँदा वा चिया, कफी खानेबित्तिकै मुख कुल्ला गर्ने।
  • दिनमा दुईपटक ब्रस गर्ने।
  • बाहिरी दागहरु दन्त चिकित्सककोमा गएर समय-समयमा मेसिनले सफा (स्केलिङ) गर्ने।
  • दाँतको रङमा सामान्य मात्र परिवर्तन छ भने सेतो बनाउने मञ्जन प्रयोग गर्ने।
  • ब्लिचिङ गर्नेः ब्लिचिङ दाँत सेतो बनाउने प्रविधि हो। यो घरमा तथा दन्त चिकित्सककोमा गएर गर्न सकिन्छ। पेरोक्साइड केमिकलको प्रयोगद्वारा दाँत सेतो बनाइन्छ। यो नशा मरिसकेको र जरैदेखि उपचार गरेको दाँत तथा स्वस्थ दाँत दुवैमा प्रयोग गर्न सकिन्छ। यो पद्दतिले स्थायी रुपमा परिवर्तन भएको दाँतको रङलाई पनि सेतो बनाउन मद्दत गर्छ। भित्री दाग हटाउन यो तरिका उपयुक्त मानिन्छ।
  • दाँतको बाहिरी भाग छोप्ने र दाँतमा खोल लगाउनेः दाँतको बाहिरी भाग जहाँ रङ परिवर्तन भएको छ त्यस भागलाई दाँत रङको सिमेन्टले छोप्ने (भिनिएरिङ) वा दाँतमा खोल हाल्ने। यो प्रविधि अधिक रङ परिवर्तन भएको अवस्थामा अपनाउन सकिन्छ।
  • प्रत्येक ६-६ महिनामा दन्त चिकित्सककोमा गएर आफ्नो दाँत परीक्षण गराउने।
  • पटक-पटक विभिन्न सञ्चार माध्यममा दाँत चम्काउने उपायहरु भन्दै भ्रामक विज्ञापन आउने गरेका छन्। त्यस्ता भ्रामक कुराको पछि नलागी आफ्नो दाँतको समस्या पत्ता लगाई सही उपचार पद्दति अपनाउनुपर्छ। सबैभन्दा ढुक्क हुने कुरा भनेको दन्त चिकित्सकसँग सल्लाह लिएर उपचार गराउनु नै हो।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्