• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालबालिकालार्इ खाना खुवाउने तरिका

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १४:२९
1140x725

ठूलो मान्छेको जस्तै बालबालिकाको पनि खानाको रुची र अन्य कुराहरु फरक हुन्छन् । कहिले खानामा रुची हुन्छ, कहिले हुँदैन । कुनैबेला पेट भरिएर खान मन नलागेको पनि हुनसक्छ । सानो बच्चालाई २/२ घण्टामा खुवाउनुपर्छ । तर, ठोस पदार्थ खुवाउन थालेपछि हरेक पटक २/३ घण्टाको फरकमा बालबालिकालाई खुवाउन जरुरी हुँदैन । तरल पदार्थ खुवाएको छ भने त्यसको अन्तर कम्तिमा दुई घण्टा हुनुपर्छ । ठोस खानेकुरा खुवाएको हो भने अन्तर ४ घण्टाको हुनुपर्छ ।

 
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ । एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन  । त्यो खानामा बानी बसेपछि र  उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ ।

 
नयाँ आमाहरुले बालबालिकाले केही खायो कि निकै उत्साहित भएर खानामाथि खाना थप्ने गर्नुहुन्छ । त्यो गलत हो । एकथरी खाना खाएर त्यो शरिरले पचाएपछि मात्रै नयाँ खाना थप्नुपर्छ ।
बालबालिकालाई डुलाएर वा परिवारका सदस्यहरुस“ग राखेर खुवाउनु राम्रो हुन्छ । कतिपय बालबालिकालाई खान मन नलाग्ने, अरुची हुने लगायतका समस्या देखिन्छ । बच्चाले यो खाएन, त्यो खाएन भनेर हामीले गुनासो गरिरहेका हुन्छौं । त्यसले दवावपूर्ण वातावरणको मात्रै निर्माण गर्छ । धेरै अविभावकहरुले बच्चाले खाना खाएर भनेर मकहा गुनासो लिएर आउनुहुन्छ । त्यसपछि भने सर्वप्रथम बच्चाको तौल हेरिन्छ ।

 
खाना नखाने गुनासोको बाबजदु बच्चाको तौल र उचाई ठिकै छ भने त्यत्ति चिन्ता लिनुपर्दैन । हामीले त अझ तौल भन्दापनि उचाई हेछौं, जसले शरिरमा आवश्यक अनुसार आहार पुगे नपुगेको निर्धारण गर्छ ।


रुघाखोकी, पखाला लगायतका सामान्य समस्याले पनि बालबालिकको तौल घटबड भएको हुन्छ । तर पोषण पुगे नपुगेको हेर्ने उपयुक्त आधार उचाई नै हो । बयस्कहरुले बालबालिकाहरुलाई खानामा दवाव दिने गर्नुहुदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

 
आमाहरुले आफ्नो र अरुको बच्चाको उमेरसँगै तौलको पनि तुलना गर्ने र चिन्ता लिने चलन छ । बच्चाको तौल र उचाई उमेर र खानासँग मात्रै नभई वातावरण, बाबुआमाको वंशाणु लगायत अन्य कुराहरुसँग पनि अन्तरसम्बन्धित हुन्छ । संयुक्त परिवारका परिवारका सबै सदस्यहरुले बालबालिकालाई पालैपालो खुवाउने चलन थियो । यसले आमालाई मात्रै भार पर्दैन । र आमा प्राय थाकेको हुनाले थालेको मान्छेसँग बच्चाले सहज रुपमा खादा पनि खादैन ।

 
पछिल्लो समयमा बालबालिकालाई विभिन्न खेलौनाहरु दिएर, ल्यापटप देखाए्र र कार्टुन देखाएर खाना खुवाउने चलन बढ्दो छ । यो प्रवृति बालबालिकालाई भन्दा पनि खुवाउने बाबुआमाका लागि सजिलो हो । बच्चाले आफूले के खाइरहेको छु भन्ने थाह पाउदैन । उसको ध्यान ल्यापटपमा ग्याजेटमा हुन्छ । न बच्चाले यो के खाना हो भनेर थाह पाउदा, न उसलाई स्वाद नै हुन्छ ?

 
बच्चा विस्तारै ठुलो हुदै जान थालेपछि स्कूलमा भर्ना भएपछि आफैले खानुपर्ने अवस्थामा भने गाह्रो हुन्छ । जो टिभी र ग्याजेटको अगाडी बसेर खान्छ, उसको तौल बास्तविकभन्दा पनि बढी हुने जोखिम रहन्छ । बच्च टिभीको अगाडी बसेको हुन्छ, बुबाआमाले टिभीको अगाडी ल्याएर खानेकुरा राखिदिने र कार्यक्रम नसकिएसम्म उसले थपी थपी खाइरहने प्रवृति हुन्छ । टिभी हेर्दै जंक फुड खाने समस्यापनि उत्तिकै हुन्छ । बच्चाको तौल उमेरभन्दा बढी हुने समस्या ज्यादा हुन्छ । यसलाई ओबिसीटी भनिन्छ । यस्तो भए सानै उमेरमा डाइवेटिज देखिने, हाइपरटेन्सन हुने कलेजोमा समस्या हुने देखिन्छ । शहरी क्षेत्रमा यस्तो समस्या ज्यादा छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 
बच्चालाई खुवाउने निश्चित समयतालिका हुनुपर्छ । खानामा पनि अनुशासनको पालना गर्नुपर्ने हुन्छ । बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ । टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडी बसेर खाने गर्नुहुदैन ।

 
बालबालिकाहरुलाई ठोस खाना दिनको तीनदेखि चारपटक खान दिनु उपयुक्त हुन्छ । जति उमेर बढ्दै गयो । त्यसरी नै ठूलो मानिसहरुको झै अनुसरण गर्नुपर्छ । त्यसबाहेक फलफूल, मासु(मासु नखानेले सोयाविन या च्याउ जस्ता प्रोटिनयुक्त खाना दिनुपर्छ । त्यसले उनीहरुको शरिर वृद्धिका लागि आवश्यक तत्वको आपूर्ति गर्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्